मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०१, मंगलवार
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक सुरु भएको छ ।
काठमाडौको कालिकास्थानमा मंगलबारदेखि दुई दिनका लागि आह्वान गरिएको छ ।
पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी रहेको जनाइएको छ ।