मलंगवामा नेविसंघको ३१ सदस्यीय नगर समिति गठन
६ असार २०७८ | कृष्ण सिंह सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ) को मलंगवा नगर समिति गठन गरिएको छ । सनिवार मलंगवा न.पा वडा न-८ स्थित पार्टीको आफ्नै कार्यालयमा ओम रंज कर्णको सभापतित्वमा ३१ सदस्यीय नगर समिति गठन गरिएको हो । समितिमा आकृती कर्ण उपसभापति,रफी अहमद सचिव, रंजना राउत कोषाध्यक्ष र […]
कतारले विश्वकप २०२२ हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क लगाइदिने
०७ असार २०७८ | मुलुक डेस्क कतारले विश्वकप २०२२ हेर्न आउने १० लाख दर्शकलाई को’रोनाभाइरसको खोप निशुल्क लगाइदिने भएको छ ।प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन ख’लिफा बिन अब्दुलजिज अल थानीले विभिन्न पत्रपत्रीकाको सम्पादकसंग गर्नुभएको कुराकानीमा खोप लगाउने कम्पनी संग छलफल भैरहेको बताउनुभएको छ । खोप नलगाउने दर्शकले भने विश्वकप हेर्न पाउनेछैनन् ।त्यस्तै विश्वकप […]
महाकालीको बाढी पस्दा ३६ परिवार विस्थापित
०७ असार २०७८ | मुलुक डेस्क भीमदत्तको भुजेला र दोधारा–चाँदनीको कुतियाकभर जलमग्न महाकाली नदीमा आएको बाढीले किनारका बस्तीहरू डुबानमा पर्दा ३६ परिवार विस्थापित भएका छन् । तटीय क्षेत्रमा रहेका भीमदत्तको भुजेला र दोधारा–चाँदनीको कुतियाकभर बस्तीमा बाढी पसेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकालीको बाढीले जोगबुढा नदी थुनिँदा दोधारा–चाँदनी–१० को कुतियाकभरमा २४ परिवारले घर छाडेका छन् । […]
पत्रकारलाई खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)
०६ असार २०७८ | मुलुक डेस्क सर्वोच्च अदालतले पत्रकारलाई कोभिड–१९ को खोपको माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश दिएको छ। कोरोना महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने पत्रकारहरुलाई खोप लगाउन पाउनुपर्ने मागसहित अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णुकुमार गिरीले रिट दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालले अन्तरिम आदेश दिएका हुन्। आदेशमा […]
प्रहरी थर्काउने तथा हिरासतमै बामपन्थी नेतृ कुटने ज्वाला संग्रौलासहित तीनजना पक्राउ
०६ असार २०७८ | मुलुक डेस्क प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो । पक्राउ पर्नेमा कथित अभियन्ताहरु ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा छन् । महानगरीय प्रहरी परिसर टेकुले उनीहरुलाई कुटपिट, अभद्र व्यवहार […]
उपत्यकामा जोरबिजोरका आधारमा निजी सवारी चल्ने
०६ असार २०७८ | मुलुक डेस्क काठमाडौं उपत्यकामा जोर बिजोरका आधारमा आधारमा निजी सवारी साधन चल्ने भएका छन् । असार ८ गतेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेको हो । निजी सवारी साधन कार, जीप, भ्यानमा बढीमा चारजना, ट्याक्सीमा बढीमा तीनजना मात्र सवार हुन पाउने छन् । मोटरसाइकल, स्कुटी जोरबिजोर प्रणालीमा चल्नेछन् […]
सञ्चारकर्मी रूपा सुनारलाई सानोजात भनी कोठा नदिने घरबेटी प्रकाउ
०६ असार २०७८ | मुलुक डेस्क इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा सुनारलाई सानो जात भनी कोठा नदिने घरबेटीलाई आज (आइतबार) बिहान आफ्नै घरबाट प्र’काउ गरेकी छन् । ति महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर ११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर भइसकेपछि अन्तिममा दलित भन्ने थाहा […]
चर्चित धावक मिल्खा सिंहको निधन
०६ असार २०७८ | मुलुक डेस्क भारतका चर्चित धावक मिल्खा सिंहको शुक्रबार राति निधन भएको छ। ९१ वर्षका सिंहलाई असहज भएपछि चण्डीगढस्थित पीजीआई अस्पतालमा भर्ना गराइएको थियो। मिल्खा सिंहले एक महिनाभन्दा बढी समय कोरोनासँग संघर्ष गरेका थिए। पछिल्लो समय कोरोना नेगेटिभ भए पनि उनको स्वास्थ्य निकै बिग्रिएको थियो। उनको स्वास्थ बिग्रिएका कारण धेरै कोसिसका बाबजुद […]
उपत्यकामा निषेधाज्ञा खुकुलो बन्दै
०६ असार २०७८ | मुलुक डेस्क फेन्सी पसल र सपिङ सेन्टर पनि समय तोकेर खुलाउने तयारी काठमाडौं उपत्यकामा तयारी पोसाकजन्य व्यापार/व्यवसायलगायत आर्थिक क्षेत्रलाई सर्तसहित सञ्चालन गर्न दिएर निषेधाज्ञा बढाइने तयारी थालिएको छ । गृह मन्त्रालय र सीसीएमसीसँगको परामर्शपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासनले फेन्सी, सपिङ सेन्टर, स्टेसनरी, भाँडा पसललगायतलाई समय तोकी सञ्चालन गर्न दिएर गत वैशाख १६ […]
कञ्चनपुरमा आठ स्थानीय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण
०५ असार २०७८ | रासस होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुरयाउने उद्देश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ। कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन सय ९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उपलव्ध गराइएको हो। वितरण गरिएका किटको मूल्य झण्डै १२ […]