जनकपुरमा बजाजको नयाँ शोरुम

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १०, आइतबार नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्सको उद्घाटन गरेको छ ।सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम संचालनमा ल्याएको कम्पनीको भनाइ छ । कम्पनीले ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोष कुमार साहलाई […]

गोल्छा कन्सुलरहरुको डिनमा नियुक्त

काठमाडौं । २०७८ साउन १०, आइतबार नेपालस्थित कन्सुलरहरुको छाता संगठन अनररी कन्सुलर कप्र्स–नेपाल ९एचसीसी–एन० मा नयाँ डिन चयन गरिएको छ । नेपालस्थित मोरक्कोका लागि महावाणिज्यदूत बसन्तकुमार चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन हुनुभएको हो । उहाँ पोल्यान्डका लागि अवैतिनक महावाणिज्यदूत तथा गोल्छा अर्गनाइजेसनका अध्यक्षसमेत हुनुहुन्छ ।एचसीसी–एनको १४औं […]

आज ललितपुरमको केही ठाँउमा विद्युत अवरुद्ध हुने !

ललितपुर । २०७८ साउन १०, आइतबार आइतबार ललितपुरमा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण लगनखेलका ललितपुरका अनुसार आइतबार बिहान ८ बजे देखि १०ः३० बजेसम्म हरिसिद्धी फीडरअन्तर्गत उद्योगमार्गमा ०.०३ एसीएसर तारलाई १०० को कभर तारबाट बादली गर्न हरिसिद्धी माईक्रोपार्कको कट आउट कटेर काम हुने भएकाले विद्युत अवरुद्ध हुन लागेको हो । यसबाट हरिसिद्धि धापाखेल […]

प्रदेश २ मा कोरोना संक्रमण दर घट्दो !

मुलुक डेस्क, जनकपुरधाम । २०८ साउन ९, शनिबार प्रदेश २ मा कोरोना संक्रमण दर घट्दोछ । प्रदेश २ का ८ जिल्लामा केही सातायता संक्रमितको संख्यामा उल्लेख्य कमी आएको हो ।स्वास्थ्य निर्देशनालय प्रदेश २ का अनुसार हाल यस प्रदेशमा ४ सय ६६ जना मात्र कोरोनाको सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरुमध्ये २५ जना विभिन्न अस्पतालमा […]

नेपाली काँग्रेस रौतहटका पूर्व मंत्रि द्वारा केन्द्रीय कार्यालय सानेपामा धर्ना

कृष्ण सिंह, सर्लाही । २०७८ साउन ९, शनिबार रौतहटमा नेपाली काँग्रेसमा विधान तथा नियम विपरित क्रियाशील सदस्यता वितरण गरेको भन्दै छानबिनको माग गर्दै नेपाली कांग्रेस क्षेत्र नं-१का भु.पु सांसद तथा पुर्व मंत्रि ब्रज किशोर सिंहको सहयोगमा नेपाली कांग्रेस , केन्द्रीय कार्यालय सानेपा , ललितपुरमा रौतहटका नेताहरु धर्नामा बसेका छन । नेपाली कांग्रेस रौतहटमा पार्टीको १४ […]

मलेसियाबाट एकैदिन २४ शव र ३ अस्तु नेपाल ल्याइयो

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ९, शनिबार मलेसियाबाट एकैदिन २४ शव र ३ अस्तु नेपाल ल्याइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए ३३० जहाजको फ्लाइट आर ए ४१६ मार्फत मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र […]

जसपाका दुई नेता जेल चलान

मुलुक डेस्क, पर्सा । २०७८ साउन ९, शनिबार जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रमोद गुप्तासहित दुई जना जेल चलान भएका छन् । जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएपछि अदालतले प्रहरीलाई खबर गरी उनीहरुलाई वीरगन्ज कारागार चलान गरेको हो । गुप्तासँगै जसपाका स्थानीय नेता अरुण सिंह पनि जेल चलान भएका छन् […]

दाजुको प्रेममा बहिनीले गरिन आत्महत्या !

मुलुक डेस्क, चितवन । २०७८ साउन ८, शुक्रबार चितवनको राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले सचिनलाई पक्राउ गरेको छ । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सजिताको ठुलो बुबाको छोरा दाजु पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको हो ।उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ । झापाको […]

अनलाइनबाटै सवारीको राजस्व भुक्तानी र ब्लुबुक नवीकरण

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ८, शुक्रबार सवारी साधनको राजस्व र ब्लुबुक नबिकरण अनलाइनबाट नै गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरीवाना शुल्क, बीमालगायतका काम अनलाइनबाटै हुनेछन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यो सेवाको सुरुवातको उद्घाटन गरेका छन । बागमती प्रदेश सरकारले […]

अनलाइनबाटै प्रेस पास, मिडिया दर्ता एवं नवीकरण

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ८, शुक्रबार सूचना तथा प्रसारण विभागले साउन १० (आइतबार) देखि अनलाइनबाटै प्रेस पास, अनलाइन सञ्चारमाध्यम दर्ता एवं नवीकरणको सुविधा सुरू गर्ने भएको छ ।विभागबाट जारी हुने नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण सम्बन्धी सम्पूर्ण कार्य, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरुको सेवा प्रवाह […]