सर्लाहीको बलरामा गोली चल्यो, मन्त्रीका पिएसोसहित दुई घाईते
कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर १२, आईतवार सर्लाहीको बलरा नगरपालिका-९, अचलगढमा काँग्रेसको वडा अधिवेशन स्थलमा पार्टीकै दुई समूहबीच विवाद भएपछि गोली चलेको छ । आइतबार दिउँसो अधिवेशन चलिरहेको समयमा काँग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह अधिवेशन स्थल पुगेका थिए । सोही बेला काँग्रेस नेता एवं […]
एमालेको राष्ट्रिय महाधिवेशनलाई प्रम देउवाले सम्बोधन गर्ने
रासस, काठमाडौं । २०७८ मंषिर ०९, बिहीवार चितवन । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११:४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने छन्। […]
४० जिल्लामा आज नेपाली काँग्रेसको १४औँ महाधिवेशन
मुलुक डेस्क, काठमाडौंमा । २०७८ मंषिर १०, शुक्रवार नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार ४० भन्दा बढी जिल्लामा पार्टीको जिल्ला अधिवेशन हुँदैछ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा बढी जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिए । काँग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उपसभापति दुई […]
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १०, शुक्रवार नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता/कार्यकर्ता सहभागी हुने नेकपा एमालेले जानकारी दिएको छ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित […]
कर्मा लामा तामाङको अध्यक्षतामा नेपाल विवेकशील पार्टी दर्ता
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०५, आइतवार साझा र विवेकशील पार्टीबिच एकता प्रक्रियामा सहभागी नभएका विवेकशीलका नेताहरूले नयाँ दल दर्ता गरेका छन्। उनीहरूले निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी दर्ता गरेका हुन्। आयोगमा दर्ता भएको पार्टीले पुरानो विवेकशीलले प्रयोग गर्दै आएको चुनाव चिन्ह झैँ कुकुरको मुखाकृति भएको चिन्ह माग गरेका छन्। समूहका प्रवक्ता विजयबाबु शिवाकोटीका […]
मनरा नगर कार्य समिति सभापतिमा संजिव निर्वाचित ।
मुलुक डेस्क, महोत्तरी । २०७८ मंषिर ०३, शुक्रवार नेपाली कांग्रेसको जारी चौधौं महाधिवेशनमा महोत्तरी मनराशिसवा नगरपालिकाको नगर कार्य समितिको सभापतिमा संजिव कुमार यादव निर्वाचित भएका छन । गुट उपगुटको विवादले देखिएको खिचातानी पश्चात् दुई समुहवीच निर्वाचन मार्फत प्रतिनिधि निर्वाचित भएको हो। वडा न. २ कट्टीका केशरी किशोर सिंहको पुरै प्यानललाई पराजित गर्दै वडा न. २ […]
प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त
मुलुक डेस्क, विराटनगर । २०७८ मंषिर ०१, बुधवार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । राईलाई बहुमत प्रदेश सभा सदस्यले मत दिएका छन्। उनको पक्षमा ५० मत आएको छ भने विपक्षमा २९ मत खसेको छ। प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल […]
महोत्तरीमा महन्थको सक्रिय उपस्थिति
राम अधार साह, महोत्तरी । २०७८ कार्तिक २८, आइतवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्ष एवं प्रतिनिधि सभा सद्स्य महन्त ठाकुरको महोत्तरीमा विभिन्न उदघाटन, भेला, शुभकामना आदानप्रदान तथा पार्टी प्रवेशको नाममा राजनैतिक उपस्थिति तिब्र भएको देखिन्छ । विगत २/३ महिनादेखि लोसपाका केन्द्रीय नेता लगायत प्रमुख राजनीतिक दलका नेताहरू समेत तराई मधेशमा आफ्नो उपस्थिति तिब्र पारेको देखिन्छ […]
प्रचण्ड अस्पताल भर्ना, महोत्तरीको कार्यक्रम स्थगित ।
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २७, शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरी रामगोपालपुर आज हुने भनिएको निर्धारित कार्यक्रमहरु स्थगित गरिएको थियो। उनलाई बिहानैदेखि खुमलटारस्थित निवासमा चिकित्सकहरुले निगरानीमा राखेका थिए।
जसपासंग पार्टी एकता गर्ने प्रस्ताव: प्रचण्ड
कृष्ण सिंह, सर्लाही । २०७८ कार्तिक १३, शनिवार सर्लाहीको सदरमुकाम गलंगवामा शनिबार आयोजित शिक्षक संगठनको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले जसपासंग छिट्टै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् । कार्यक्रममा प्रचण्डले आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय रादवलाई सम्बोधन गर्दै उनले भने,“म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?” […]