मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २७, शनिवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्।

उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरी रामगोपालपुर आज हुने भनिएको निर्धारित कार्यक्रमहरु स्थगित गरिएको थियो। उनलाई बिहानैदेखि खुमलटारस्थित निवासमा चिकित्सकहरुले निगरानीमा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *