धनुषाको लक्ष्मीनियाँ कुम्हरौडामा वृहत्त निःशुल्क स्वास्थ्य शिविर
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक १६, मंगलवार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ कुम्हरौडामा सोमबार वृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रादेशिक अस्पताल श्री जानकी आँखा अस्पतालको सहयोगमा लक्ष्मीनियाँ गाउँपालिका र लक्ष्मीनियाँ युवा क्लवको समन्वयमा जनकपुर टुडे संचार समूहले आयोजना गरेको स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित सयौं रोगीहरुको चेकजाँच गरिएको छ । सो शिविरमा चेकजाँच […]
जनमुखी बन्दै लहान सिटी हेल्थ केयर ।
राजन झा, सिरहा ।२०७८ कार्तिक ०९, मंगलवार सिरहाको लहान नगरपालिका ३ स्थित अस्पताल चौकमा लहान सिटी हेल्थ केयर प्राली संचालनमा आएको छ।अर्थमन्त्री सैलेन्द्र साहले लहान सिटी हेल्थ केयर प्रालीको उदघाटन गरेका छन्। हेल्थ केयरका प्रबन्धक मुनिलाल महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा अर्थमन्त्री सैलेन्द्र साह, बिशिस्ट अतिथिमा पुर्व मन्त्री राजलाल यादव,जसपाका केन्द्रिय सदस्य बिजय सिंह […]
कोभिसिल्ड खोप अक्टोबरमा आउने
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ५, मंगलवार काठमाडौं । भारतीय कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप निर्यातमा बाटो खुला भएको छ । नेपालमा कोभिसिल्ड खोप अक्टोबरमा आउने सुनिश्चित भएको छ । भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डव्यले नेपालमा कोभिसिल्ड खोप अक्टोबरमा आउने जानकारी दिएका हुन् । नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड […]
छिन्नमस्ता अस्पतालमा अक्सिजन प्लान्ट आईपुग्यो
नविन यादव, सप्तरी । २०७८ अश्विन २, शनिवार सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा अक्सिजन प्लान्ट आईपुगेको छ् । आम जन्ताको आश र बिस्वासको सपना संगै राजविराजको छिन्नमस्ता अस्पतालमास्थापनाका लागि आवश्यक सामग्री आज राजविराज आइपुगेको छ । सप्तरीको मुटुमा रहेको छिन्नमस्ता अस्पतालमा शनिबार बिहान ५ बजै अक्सिजन प्लान्ट आउन बितिकै स्रोत साधन प्रयोग गरेर अस्पतालको भित्रमा सुरक्षित […]
तिलगंगा आँखा प्रतिष्ठानमा आजदेखि विस्तारित सेवा सुरु
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १६, बुधवार तिलगंगा आँखा प्रतिष्ठानले आजदेखि विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ। सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहजरूपमा सेवा प्रदान गर्न हाल बिहान ८ देखि दिउँसो साढे ३ बजेसम्म सेवा प्रदान गरिरहेको प्रतिष्ठानले आजदेखि साँझ साढे ६ बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने भएको हो। कार्यालय समयभित्र आँखा उपचारका […]
संखुवासभा जिल्ला अस्पतालमा दुई शैयाको आइसियू र भेन्टिलेटरको तयारी ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०३, बिहिवार जिल्ला अस्पताल संखुवासभामा दुई शैयाको आइसियू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक सामाग्री खरिदका लागि सार्वजनिक खरिद पुनरावलोकन समितिले अनुमति दिएको छ । द मेडिकल सोलुसनले खरिद प्रकृया गलत भएको भन्दै बोलपत्र स्वीकृत गर्ने आशयको सुचना रद्ध गर्न सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दिएको थियो । अस्पतालले गरेको […]
पहिलो डोज कोभिशिल्डको विकल्प दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप ।
मुलुक डेस्क, काठमाडाै । २०७८ साउन २४, आइतवार सरकारले सोमबारदेखि पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ। यो खोप सोमबार र मंगलबार लगाइनेछ। त्यसका लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप […]
सबैको साझा प्रयासले मात्र कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण – प्रधानमन्त्री शेरबहादुर देउवा ।
रासस, काठमाडौं । २०७८ साउन २३, शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपाल मास्क अभियान’ सन्दर्भमा उनले दिएको भिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग […]
कोभिशील्ड पहिलो डोज लगाएकालाई एस्ट्राजेनेका खोप
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २३, शनिवार काठमाडौँ: जापान सरकारले दिएको एस्ट्राजेनेका खोप साउन २५ गतेदेखि कोभिशील्ड खोप लगाएकाहरुलाई दोस्रो मात्राको रुपमा लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशील्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका उपलब्ध गराउने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि भेरोसेल खोप लगाइएका केन्द्रबाटै […]
क्यान्सरको प्रमुख कारण धुम्रपान हो।

आर. डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५ क्यान्सर भन्नाले नेपाली भाषामा अर्वुदरोग भन्ने हुन्छ । शरीरमा धेरै किसिमका कोषकाहरू हुन्छन्। त्यस्ता कोषका कुनै पनि ठाउँमा अनियन्त्रित भएर बढन थालेको अवस्थालाई क्यान्सर भएको भनेर बुझ्नुपर्ने हुन्छ । अनियन्त्रित वृद्धि भएको कोषिकालाई नियन्त्रणमा ल्याउन नसक्दा क्यान्सर लाग्ने हुन्छ । मानिसको शरीरको टाउको देखि […]