नेपाल–भारत सीमा विवाद

वर्षः ०२  | अङ्कः १४  | मंसिर–पौष २०७६ नेपाल र भारतबीचको सम्बन्ध सदियौदेखि बेटी–रोटी र खुल्ला सिमानाको रहेको छ । पौराणिक, ऐतिहासिककालदेखि वर्तमान अवस्थामा पनि हाम्रो सम्बन्ध द्विपक्षीय र पारस्परिक छ । भौगोलिक सिमानाले राष्ट्र ठूलो र सानो हुन सक्छ तर सार्वभौम समान हुन्छ । सार्वभौमतालाई सम्मान र रक्षा गर्नु प्रत्येक राष्ट्रको कर्तव्य हो । भारतले […]

मिडिया काउन्सिल विधेयक !

वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६ दुई तिहाई वहुमतको दम्भ बोकेको के.पी. ओली सरकारले जनताको सुसूचित हुने  मौलिक हकमाथि नै घाँटी अठ्याउने किसिमले मिडिया काउसन्सिल विधेयक ल्याएको छ । संचार क्षेत्र मात्र नभएर प्राज्ञिक एवं बौद्धिक क्षेत्रलाई समेत अचम्भित पार्दै सत्तासीनहरुको मनपरी विरुद्ध एक शब्द पनि लेख्न, पढ्न वन्देज लगाउने नियतले ल्याइएको उक्त विधेयकको […]

वर्ष ०७५ विदासँगै ०७६को शुभ आगमन

वर्षः ०१ | अङ्गः ०८ | बैशाख २०७६ वर्ष २०७५ अनेकौँ उतार चढावकाबीच समापन हुँदै नयाँ वर्ष २०७६को शुभकामना । मुलुक र जनताका लागि पुनः केही नबीन र आशालाग्दो वर्ष । तर विगत वर्षलाई एकचोटि चियाएर हेर्दा लगभग निराशा एवं निरिहताको अवस्था । जनता मुलुक र सरकारबाट सकारात्मक एवं विकासको गतिको अपेक्षा गरेको वर्ष तर ठीक उल्टो […]

परिस्थिति र अपेक्षा

वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५ मुलुकले राजनीतिक रूपमा पटक पटक कोल्टे फेरिसकेको छ । २००७ साल, २०४६ साल र २०६३ सालको ऐतिहासिक परिवर्तन जनताले भोगिसकेका छन् । परिस्थितिले कोल्टे फेरेसँगै त्यही अनुरूपमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन हुने अपेक्षा राख्नु नितान्त स्वभाविक पनि हो । २००७ सालमा राणाबाट राजा स्वतन्त्र भए, २०४७ […]

समृद्धि र सपना

वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ महान चाड दशैंले घरको ढोका ढक्ढक्याई सकेको छ । उल्लास, उमङ्क र उत्साहका साथ मनाइने दशैं स्वदेशमा बस्ने मात्र नभएर विदेशमा रहेका नेपालीका लागि पनि उत्तिकै पूज्य र सद्भावपूर्ण हुने गर्दछ । धनी गरिव जो सुकैले पनि दशैं आ–आफ्नो गक्ष अनुसार मनाउने गरिन्छ । दशैं धर्म, परम्परा […]