क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमाले

‘नेपाली ललितकलाका जिउँदो सम्पदाएवं वरिष्ठ परम्परागत मूर्तिकार ।’ संजीव सिंह, काठमाडौं मूर्तिकार कालु कुमाले क्रोध मूर्तिकलाका सबैभन्दा सिद्धहस्त व्यक्तित्वका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन् । कुमाले क्रोध भावभङ्गीमा झल्कने बेजोड शैलीका मूर्तिकलाका एकल धरोहरका रूपमा चिनिन्छन् । क्रोध मुद्राका मूर्ति बनाएर आफूलाई विज्ञका रूपमा स्थापित गर्ने कुमालेले क्रोधकला शिरोमणिका अतिरिक्त मानार्थ प्राज्ञ र प्रबल गोरखा दक्षिणबाहु, […]

पनौती – ऐतिहासिक देवभूमि

संजीव सिंह, काठमाडौं । २०७८ माघ प्रकृति र संस्कृतीको संगमस्थल हो – पनौती । प्रकृतिमा सुन्दरता, संस्कृतिमा विविधता, धर्ममा सहिष्णुता, इतिहासमा प्राचीनता पनौतीको पहिचान हो । पुण्यमाता खोला र रोसी खोलाको बीचमा एउटै ढुङ्गामा अवस्थित रहेको सहर हो – पनौती । यो एक पवित्र तीर्थस्थल र देवभुमि हो । पनौतीलाई शचीतीर्थ, त्रिवेणीक्षेत्र वा उत्तरप्रयाग पनि भन्ने गरिन्छ । धार्मिकताधार्मिक आस्थाको […]

विजया दशमी “हाम्रो राष्ट्रिय पर्व”

प्रकाशप्रसाद उपाध्याय, काठमाडौं । २०७९ असोज आस्था, सद्भाव र समन्वयको पर्व ! हर्षोउल्लासका साथ मनाइने विजय उत्सव ! असत्य माथि सत्यको जीतको महाउत्सव ! दशैं आफैंमा विश्वास, भरोसा र भविष्यको सांकेतिक प्रतिक हो । दशैंको सेरोफेरो सामाजिक परिवेशको सकारात्मक र उर्जाले भरिएको आनन्दमय पर्व हो । विजया दशमीे हाम्रो समाजको मूल पर्व भएको हुँदा यसले राष्ट्रिय पर्वको रूपमा मान्यता पाएको […]

महाधिवेशनका मठाधीश

संजीव सिंह | पुस २०७८ नेतृत्वको दशकौंको वर्चश्व कायमै अपवादमा लिङदेन नेतृत्वको नाराबाजी । महाधिवेशनको माहौल । मंसिर र पौष महिनाको जाडो । कार्यकर्ता, नेता र जनताको चासो । उन्माद र उमंगको न्यानो ! नेपालको प्रमुख र पुरानो दलहरूको महाधिवेशन भर्खरैै सम्पन्न भएको छ । नयाँ पुस्ताको आशमा पुरानै नेतृत्व चयन भएको छ, अपवाद बाहेक । नेतृत्वको लडाईमा दशकौं देखिको अधिपत्य […]

मटिहानी महिमा

सुजित कुमार झा | मंसिर २०७८ बिहिवार साँझ हुने वितिकै लक्ष्मी सागर पोखरीमा मानिसहरुको भीड़ हुनथाल्यो । नेपाल तर्फ बाट मात्रै नभइ भारततर्फ पनि निकै संख्यामा मानिसहरु जम्मा भए । केही समयमै पण्डितद्वारा संगीत प्रधान आरती गरियो । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको मटिहानी स्थान ऐतिहासिक स्थलहरुमध्ये एक हो । यहाँ साप्ताहिक आरती हुने गरेको छ । लक्ष्मी सागर र […]

आनन्द, आस्था र आलोकको काव्यमय महापर्व : तिहार

वर्ष ०४ | अंक २७ | कार्तिक १८, २०७८ | डा. सनतकुमार वस्ती “सुखमय पारी सब संसारआयो रसिलो चाड तिहारबन्दछ मानू सबको कामखुशि छन् राजा रैति तमाम ।” कविशिरोमणि लेखनाथ पौड्याल खुशी लिएर आउने रसिलो पर्व हो – तिहार वा दीपावली । यो वार्षिक महोत्सव अपार सुख, समृद्धि र उल्लास लिएर आउँछ, किनभने सर्वत्र धनधान्यको परिपूर्णता देखिन्छ यस […]

दशैं : सत्यको विजयोत्सव

डा. राम दयाल राकेश | २०७८ आश्विन २१, बिहीवार “आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राघवे ।ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते ।विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।” अश्वत्थामा, दशरथ, रघु, नहुष, बलराम विदुर जस्ता महात्माहरुले समेत दुर्गाको पुजा र उपासना गर्दथे भने मानवजाती त […]

काबुल कब्जामा

संजीव सिंह | २०७८ भाद्र ३१ “तालिबानी नियन्त्रणमा अफगानी, देश छोडे राष्ट्रपति अशरफ घानी” एक्काइसौं शताब्दीको रंगीन र प्रविधियुक्त समाज द्वन्द र आपतको चपेटमा विवश एवं लाचार छ। वाउन्ड्रीलेस बोर्डरको अवधारणामा हुर्कदैं गरेको विश्व पारम्परिक युगतर्पm फर्कदै गरेको साक्षी इतिहास होइन वर्तमान बनेको छ। अराजकता, हत्याहिंसा र सत्ताकब्जाको श्रृंखला बढ्दो छ। परापूर्वकालको सम्झना दोहोरिएको छ। […]

सत्ता र स्वार्थ

प्रधानमन्त्री ओलीको अड्डी ! ठाकुरको नगदी जिद्दी ! ! राजनीतिक बिचल्ली ! ! ! रंजन झा | २०७८ वैशाख चर्चित साहित्यकार मार्क ट्वेन भन्छन् :- “राजनीतिज्ञ र डाइपरलाई समय-समयमा फेरिरहनु पर्छ।”तर दुर्भाग्य नै भनौं, नेपाली राजनीतिमा देखिने अनुहारहरु दशकौं देखि उस्तै छन्। वानप्रस्थको तयारीमा हुनु पर्ने व्यक्तिहरु सत्ताको केन्द्रमा बसेका छन् र देश एवं जनताप्रति […]

चियाको राजधानी इलाम

उपेन्द्र खनाल, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, पर्यटकहरु इलाम घुम्न आउनुको मुख्य आकर्षण चियावारी हो । चिया बगानको मनमोहक दृश्यले पर्यटनको मन खिच्ने भएकोले पनि पर्यटनको उपयुक्त गन्तब्यका रुपमा इलामलाई लिने गरिएको छ । लकडाउन हुनुभन्दा अगाडि इलामको सुर्योदय नगरपालिकान पर्ने कन्याममा रहेको चिया बगान हेर्न आन्तरिक पर्यटकको भिड निकै […]