लुम्बिनी बैंक र सेन्ट्रल डाइगोनेष्टि बिच सम्झौता

वर्ष: ०३ | अङ्क: १८ | भाद्र २०७७ “निरन्तर सहयात्रा”भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरी प्रा. लि. कमलपोखरी, काठमाडौँ सँग बैंकका कर्मचारी एवम् निजका आश्रीत परिवार सदस्यहरु, डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीहरुलाई नोबेल कोरोनाभाइरस (COVID-19) जाँचको लागी पिसीआर (PCR) […]
नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा

वर्ष: ०३ | अङ्कः १८ | भाद्र २०७७ आफ्ना ग्राहकलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ । सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाख सम्मको रकम झिक्न सक्नेछन् । बैंकले हाललाई यो सेवा काठमाडौं […]
मल बिनाको किसान

प्रमोदकुमार साह, वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७ सीमा नाकासँग जोडिएको धनुषाका किसानले प्रत्येक वर्ष भारतीय बजारबाट मल ल्याउने गरेका छन्। यद्यपि यस वर्ष कोरोना महामारीले त्यो पनि सम्भव भने देखिएन गतवर्ष धानको सिजनमा डीएपी मल नपाएका किसानले यस वर्ष पनि अभाव भएपछि भारतीय बजारबाट ल्याउने मनसाय बनाउन थालेका छन्। ‘केही दिन अझै […]
क्यान्सर हस्पिटलमा कोभिड विरुद्धको अन्तरक्रिया

वर्षः ०३ | अकंः १७ | श्रावण २०७७ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा घरमै ’होम क्वारेण्टिन’ मा कोरोना भाइरस संक्रमितहरु बस्दा अपनाउनु पर्ने सावधानीहरु का विषयमा अन्तरक्रिया कार्यक्रम संचालन भएको छ। हस्पिटलमा काम गर्ने सम्पूर्ण कर्मचारीहरु, अझ विशेषतस् बिरामीहरुसंग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुमा संक्रमण देखीईहालेमा र तुरुन्त अस्पतालमा भर्ना गर्न नपर्ने स्थिति देखा परेमा […]
सौर्य उत्पादन योजना दुई वर्षदेखि ठप्प

वर्षः ०३ | अकंः १७ | श्रावण २०७७ प्रदेश दुई सरकारले दुई वर्ष अगाडी २ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने योजना अगाडी बढाएको थियो। दुई वर्ष बितिसक्दा समेत सौर्य उर्जा उत्पादनको योजना कागजमै सीमित रहेको छ। यता कानून र जग्गा अभावले प्रादेशिक सौर्य ऊर्जा उत्पादन योजना अध्ययनमै अड्किएको बताइएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका […]
प्रदेश २ मा १५ प्रतिशत धान रोपाई सम्पन्न

प्रमोदकुमार साह, वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७ धान नेपालको अर्थतन्त्रको मुख्य आधार रहेको छ। कोरोना संक्रमणका कारण अर्थतन्त्र थला परेको समयमा धान उत्पादनले सहारा प्रदान गर्ला अपेक्षा गरिएको छ। यस वर्ष समयमै पानी परेकोले धान उत्पादन पनि राम्रो हुने अनुमान गरिएको छ। नेपालमा प्रत्येक वर्ष असार १५ गते धानलाई केन्द्र बनाएर राष्ट्रिय […]
नेपाल एसबिआई बैंक द्वारा पशुपतिक्षेत्रको दक्षिणद्वार हस्तान्तरण

वर्षः ०३ | अकंः १७ | श्रावण २०७७ पशुपति क्षेत्रको निर्माण भएको दक्षिणद्वार कोषलाई बैंकले आफ्नो स्थापनाको २७ औं बार्षिकोत्सवको अवसरमा हस्तान्तरण गरेको छ। नेपाल एसबिहाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कलात्मक र परम्परागत दक्षिणद्वार निर्माण गरेको हो। उक्त अवसरमा पर्यटन मन्त्री योगेश भट्टराइले द्वारको उद्घाटनसैगै पशुपति क्षेत्रमा रेहको बैंको एटिएमको पनि उद्घाटन […]
व्यापार व्यवसायमा मन्दी

प्रमोदकुमार साह, वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७ व्यापारीहरुलाई कर कहाँबाट तिर्ने चिन्ता विगत लामो समयको लकडाउनको असर विपन्न वर्गमा मात्र नभई सम्पन्न र स्थापित व्यापारीहरुमा समेत परेको छ। लकडाउन खुकुलो भएसँगै जनकपुरधाम उपमहानगरपालिकामा पनि अधिकांश पसलहरु सञ्चालनमा आएका छन्। ठुला ठुला होटल र सवारीसाधनहरु सञ्ंचालनमा नआए पनि स–साना व्यापारीहरु भने आ–आफ्नो व्यवसाय सञ्चालन […]
कोभिड–१९ विरुद्ध नबिल बैंकको सहयोग

वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७ कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बैंकका संचालक तथा कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा रु २६,२८,८६७.१५ योगदान गरेका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत अनिल […]
कोरोना भाइरसको लागि रु. २५ लाख हस्तान्तरण

वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७ कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोग पुराउनको लागि अम्बे स्टीलस् प्रा.लि.ले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरुप २५ लाख जम्मा गरेको छ। अम्बे स्टीलस्का अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई रु. २५ लाखको चेक […]