वर्षः ०३ | अकंः १७ | श्रावण २०७७

पशुपति क्षेत्रको निर्माण भएको दक्षिणद्वार कोषलाई बैंकले आफ्नो स्थापनाको २७ औं बार्षिकोत्सवको अवसरमा हस्तान्तरण गरेको छ। नेपाल एसबिहाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कलात्मक र परम्परागत दक्षिणद्वार निर्माण गरेको हो। उक्त अवसरमा पर्यटन मन्त्री योगेश भट्टराइले द्वारको उद्घाटनसैगै पशुपति क्षेत्रमा रेहको बैंको एटिएमको पनि उद्घाटन गरेका थिए। सो अवसरमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर लगायत कोषको पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published.