आज अन्तर्राष्ट्रिय शान्ति दिवस ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ५, मंगलवार सेप्टेम्बर २१ अर्थात आज अन्तर्राष्ट्रिय शान्ति दिवस । विभिन्न कार्यक्रमका साथ नेपाल लगायत विश्वभर मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलवारकाे दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा […]

यमन झडपमा ६५ जनाको मृत्यु !

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १७, बिहिवार यमनमा विद्रोही र सरकार समर्थक सेनाबिच झडप हुँदा ६५ जनाको मृत्यु भएको छ । यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबिच भएको झडपका क्रममा ६५ जनाको मृत्यु हो । झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको छ, भने अन्य ५० जना घाइते भएका हुन् । एक […]

काबुल विमानस्थल विस्फोटमा १७० को मृत्यु !

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १२, शनिवार अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ। फ्रक्स न्युजका अनुसार हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती नागरिकसहित १७० जनाको मृत्यु भएको हो। घटनामा १ हजार २७६ जना घाइते भएका छन्। तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्ता […]

अफगानिस्तानी राष्ट्रपति अशरफ घानी यूएईमा शरणागत ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०३, बिहिवार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ। गत आइतवार तालिबानि राजधानी काबुलतर्फ अघि बढेपछि घानीले देश छाडेका थिए। यूएईको विदेश मन्त्रालयले मानवीयताका आधारमा घानी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ। बुधवार जारी गरेको एउटा भिडियोमा घानीले आफू देशबाट […]

११८ नेपाली अफगानिस्ताबाट काठमाडौं आइपुगे ।

मुलुक डेस्क, काठमाडौं ।२०७८ भाद्र ०१, मंगलवार अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासलगायत विभिन्न अमेरिकी कम्पनीमा कार्यरत कुल १२७ जना (जसमध्ये ११८ जना नेपाली,९ भारतीय नागरिक) कुबेतहुँदै काठमाडौं आइपुगेका छन् । जजिरा एयरको विमानबाट मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल नागरिक उडडयन प्राधिकरणका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए। उद्दार गरिएका सबै नागरिकको व्यवस्थापन नेपाली […]

तालिबानिको कब्जामा अफगानिस्तान । तालिबान बिद्रोहको इतिहास र उदय ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३२, सोमवार अफगानिस्तानमा अमेरिकी नेतृत्वको फौजको कारबाहीले सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरे पनि त्यसयता सो समूहले क्रमशः शक्ति सञ्चय गर्दै गयो र फेरि अफगान भूभागमा आफ्नो नियन्त्रण कायम गरिरहेको छ। दुई दशक लामो युद्धपछि अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखसम्ममा फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरहँदा तालिबानले आफ्नो नियन्त्रण […]

अफगानिस्तानी राष्ट्रपति अशरफ गानीले देश छाेडे ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३१, आइतवार अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् ।तालिवान लडाकुहरुको आक्रमण बढदै गएपछि गानी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिरा न्युज चैनलले समाचारमा उल्लेख गरेको छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।

अफगानिस्तानमा राष्ट्रपति भवन नजिकै बम विष्फोट ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २०, बुधवार अफगानिस्तानमा राष्ट्रपति भवन नजिकै बम विष्फोट भएको छ । राजधानी काबुलको केन्द्रमा विष्फोट भएको हो । विष्फोट भएको क्षेत्र नजिकै राष्ट्रपति भवन, सरकारी आवास तथा कूटनीतिक नियोगका कार्यालयहरु रहेको बीबीसीले जनाएको छ । यस्तै अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री बिसमिल्लाह मोहम्मादीको आवासमा पनि आक्रमण भएको जनाइएको छ । राजधानी […]

अमेरिकामा खोप लगाउनेलाई प्रोत्साहन स्वरुप १०० डलर

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १५, शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्। उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता […]

इराकमा बम विस्फोट ; कैयौँको मृत्यु !

मुलुक डेस्क, बगदाद । २०७८ साउन ५, मंगलबार इराकको राजधानी बगदादमा एक्बव्यस्त बजारमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतहरूले जनाएका छन्। सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोटन भएको हो।पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोटन हो। इस्लामिक स्टेट (आईएस) […]