बीपीएल विजेता वीरगंज स्टार्स

द्विज बत्स, वर्षः ०२ | अङ्गः १५ | माघ २०७६ पहिलोपटक वीरगंजमा आयोजित वीरगंज प्रिमियर लिग (बीपीएल) को पहिलो संस्करणका विजेता वीरगंज स्टार्स बनेको छ। वीरगंजको नारायणी क्रिकेट मैदानमा आयोजित फइनल खेलमा सिंह ऐलेभेन लायन्सलाई ४ विकेटले पराजित गर्दै सो उपाधि जित्न सफल भएको हो। सिंह ११ लायन्सर्ल दिएको १ सय ४० रनको लक्ष्य पछ्याउने […]
शहीद स्मारक च्याम्पियन मछिन्द्र

द्विज बत्स, वर्षः ०२ | अङ्गः १५ | माघ २०७६ शहीद स्मारक लिगको १६ औं च्यम्पियन क्लब बन्न सफल भएको छ– मछिन्द्र क्लब । २०६१ साल देखि मात्रै ‘ए’डिभिजन लिग खेलेको मछिन्द्रले २०७६ को उपाधी जित्न सफल भयो । दशरथ रंगशालामा आर्मिविरुद्धको फइनल खेलमा १–० ले मछिन्द्र च्याम्पियन बन्न सफल रहयो । आर्मिका डिफेन्डर विकाश तामाङले […]
१३ औं सागको सेरोफेरो

संजीव सिंह, वर्षः ०२ | अङ्गः १४ | मंसिर–पौष २०७६ युवा जोस जाँगरको प्रदर्शन, प्रतिस्पर्धा र मेलमिलापको अनुपम संगम हो – खेलकुद । राष्ट्रको गहना एवं सम्मानको दह्रो उदाहरण हो – खेल र खेलाडी । यसै सन्दर्भमा हालै नेपालले १३औं दक्षिण एशियाली खेलकुद (साग) आयोजना गर्ने अवसर पायो । अवसर र कीर्तिमानको रुपमा खेलकुदलाई परिभाषित पनि […]
विश्वकप क्रिकेट च्याम्पियन — इंग्ल्यान्ड

संजीव सिंह, वर्षः ०२ | अङ्कः ११ | श्रावण २०७६ लन्डनको लडर्स क्रिकेट मैदानमा सम्पन्न विश्वकप क्रिकेटको १२औं संस्करणको फाइनलमा नाटकीय ढंगले आयोजक इंग्ल्याण्ड विश्व च्याम्पियन बनेको छ । ४४ वर्षको विश्वकपको यात्रामा इंग्ल्याण्ड पहिलो पटक उपाधि जित्न सफल भएको हो । जुलाइ १४ अर्थात् असार २९ गते भएको फाइनलमा पहिलो खेल (५० ओभर) र […]
१८ औँ एशियन गेम : २०१८ नेपालको सहभागिता र चुनौती

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ एशियाली खेलकुदको महाकुम्भ मेला एसियाडको १८ औं संस्करण इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा सम्पन्न भएको छ । भाद्र २ देखि १७ सम्म चलेको दुई साता लामो खेलअवधिभर चीनको एकक्षत्र दबदबा रह्यो । १३२ स्वर्णसहित कुल २८९ मेडल जित्दै पदक तालिको शीर्षस्थान ओगटन सफल चीन विगतको दश […]