पौराणिक साहित्यमा पुलोमा

डा. सनतकुमार वस्ती, वर्ष: ०३ | अङ्कः २०| मंसिर/पौष २०७७, एउटी सानी बालिका थिइन् पुलोमा। सारै राम्री। रहरलाग्दी शिशु। दिव्यताले ओतप्रोत। हेरिरहूँ खेलीरहूँ र माया गरिरहूँ जस्ती। खेल्थिन्, खान्थिन्, रुन्थिन् , हाँस्थिन्, अनि चकचक पनि गर्थिन् छुनुमुने शिशु। भोक लागेपछि रुन्थिन्। गीत गाए जस्तो मीठो रुन्थिन् अनि आफ्नै गीतमा लठ्ठ परेर फेरि रुन्थिन् अनि आनन्दित […]
‘कोरोना भाइरस’

वर्ष : ०३ | अङ्क : २० | मंसिर २०७७, विश्वनै हल्लायो कोरोनालेविश्वनै आतंकित बनायो कोरोनाले ।गरिब दुखी जन्ताको घरबासनै उठायो कोरोनालेआफ्नोलाइ पराइ बनायो कोरोनाले ।। परदेसिलाइ बिरानो बनायो कोरोनालेसबैलाइ रुवायो कोरोनाले ।लकडाउन नै लगाउने अवस्था बनायो कोरोनालेविश्वनै आपत्कालको घोषणा गर्ने अवस्था बनायो कोरोनाले ।। शहर देखि गाँउलाई नै ठेगान लगायो कोरोनालेदेशको अर्थतन्त्रलाई घाटामा पुर्यायो […]
ऋषितुल्य श्रद्धेय कविवर : माधव घिमिरे

डा. सनतकुमार वस्ती, वर्ष: ०३ | अङ्कः १८ | भाद्र २०७७ ॐकुर्वन्नेवेह कर्माणि जिजीविषेत् शतं समाः ।एवं त्वयिनान्यथेतोऽस्ति न कर्म लिप्यते नरे ।।( ईशावास्योपनिषद् : २) यस जगत्मा सत्कर्म गर्दै, सक्रिय बनेर शय वर्षसम्म बाँच्ने आकांक्षा गर। ती सत्कर्मले नै तिमीलाई बन्धन मुक्त गराउँछ, मानव मात्रका निम्ति सर्वोत्तम जीवन पद्धति यो भन्दा अर्को छैन। भरखरै […]
राष्ट्रकवि माधव घिमिरेको अमर कृति : अश्वत्थामा

डा. सनतकुमार वस्ती, वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ राष्ट्रकवि माधव घिमिरेले रचना गर्नुभएको अमर कृति हो : अश्वत्थामा । यो यस्तो गीति–नाट्यकाव्यहो जसमा एक पौराणिक अभिशापग्रस्त चरित्रलाई निमित्त बनाएर विश्व शान्तिको काम नागरिएको छ, युद्धमुक्त मानव जगत्को काम नागरिएको छ । कोमलमानवीय संवेदनाको रसमय स्वर ध्वनित–प्रतिध्वनितगर्दै श्री घिमिरेज् यूले यहाँ युद्धको अनपेक्षित […]
गोल्फे बजारको गाथा

वीरेश राई, वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ गोल्फे बजार सङ खुवासभाको खाँदबारी नपा ४ पाङमाको अरुणधान डाँडामा लाग्ने गर्दछ । वि.सं. १९९६ सालदेखि माघे संक्रान्तिका अवसरमा लाग्दै आएको गोल्फे बजारलाई यो वर्ष समाजसेवी नरजीत राईको अध्यक्षतामा बजार व्यवस्थापन समिति नै गठन गरेर बजारलाई अझ व्यवस्थित गरिएको थियो । बजारलाई बिगतका वर्षहरुभन्दा हँसिलो […]
२२२ सुभाषित लोकार्पण

कृष्ण काश्यप, वर्ष : ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६, कोषराज न्यौपानेद्वारा नेपालीमा संस्कृतका श्लोकको नेपाली त्यही छन्द वा अनुष्टुप र वसन्तलिनका छन्द र मन्दाक्रान्तामा अनुवाद गरेको हो । खिल शर्मा राजीव लोचन जोशी स्मारक प्रतिष्ठानले कवि शिरोमणि राजीव लोचन जोशीको ९१औँ स्मृति दिवस पारेर यो सुभाषित प्रकाशन र लोकार्पण गरियो । कवि युवराज […]
महाकवि देवकोटाको जीवनदर्शन

डा. सनतकुमार वस्ती, वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ प्रश्नोत्तर कविता नेपाली साहित्यका सर्वाधिक लोकप्रिय स्रष्टा महाकवि देवकोटाले प्रश्नोत्तर कविताद्वारा आफ्नो जीवनदर्शन अत्यन्त सहजताका साथ अभिव्यक्त गर्नु भएको छ । अमृतमय जीवन भनेको के हो ? सुख के हो ? यो कहाँ हुन्छ ? शान्ति कहाँ पाइन्छ ? ईश्वर कहाँ देखिन्छ ? जीवनको रहस्य […]
सङ्खुवासभामा संगीत कला केन्द्र

वीरेश राई, वर्षः ०२ | अङ्कः ११ | श्रावण २०७६ प्रदेश नम्बर एकको पहाडी जिल्ला सङ्खुवासभाको खाँदबारी नपा ३, मानेभञ्ज्याङ् स्थित महेन्द्र माबिमा ‘संगीत कला केन्द्र’ उद्घाटन गरिएको छ । महेन्द्र मा.वि. ले सङ्खुवासभामा आफ्नो पृथक पहिचान स्थापित गरेको छ । जिल्लाका अन्य विद्यालयमाभन्दा यहाँ थप अरु विषयमा पनि अध्यापन गराइन्छ । १०+२ मा शिक्षा, […]
गीत

शीला खरेल, वर्षः ०१ |अङ्क: ०८ | बैशाख २०७६ रोज्नु सम्म रोजेभोग्नु सम्म भोगेहुनलाई बाँकी केही रहेन जीवनमाधुलाम्य भएँरक्ताम्य भएँ हास्न सम्म हाँसेविछट्टै रमाएँरूनू सम्म रोएँमूलै फुटाएँ कलै भिर कुँदेसम्हाल्यौ सवार्यौछाल वनि फालिएँसमेटयौ अंगाल्यौ अब यस्तै गरी सम्हाल मलाईजन्मो जन्म यसरी नै नछोड्नु मलाई
कविता

रितु गुप्ता, वर्षः ०१ | अङ्क: ०८ | बैशाख २०७६ शरद गयो, शिशिर गयो, अब वसन्तको कुराबैरी हरायो, पराई लुकायो, अब आफन्तको कुराभोक मेट्यो, थकाई मर्यो अब आनन्दको कुरागुराँस हाँस्यो, पुतली नाच्यो, अब उम·को कुरा । उकालो चढियो, अरोलो झरियो, अब गन्तव्यको कुरापरिश्रम गरियो, डटेर लडियो–जितियो, अब कर्तव्यको कुराविवाद, अपवाद, नातावाद बिर्सियो, अब केवल सभ्यको […]