जनकपुरमा “मयूरभंज छऊ” नृत्य कार्यक्रम सम्पन्न।

बद्री नाथ झा, जनकपुर । २०८१ चैत्र ११, सोमवार भारतीय राजदूतावास तथा भारतीय बाणिज्य महादूतावासको सहयोग तथा इण्डियन काउन्सिल ऑफ नयाँ दिल्ली द्वारा कुलेश्वर ठाकुरको टीम द्वारा जनकपुरधाम स्थित महेन्द्र नारायण निधि सांस्कृतिक केंद्र सभागारमा “मयूरभंज छऊ” नृत्य कार्यक्रम हिजो राती सप्पन्न भएको छ। भारतीय बाणिज्य महादूतावास वीरगंजका बाणिज्य महादूत देवी सहाय मीनाले मधेश प्रदेशका […]

१२ वटा विद्यालयका २१ जनाको ४० चित्रकला पाटन संग्रहालयमा प्रदर्शनी हुँदै ।

मुलुक डेस्क, काठमाडौं । २०८१ माघ ०६, आइतवार ललितपुरको गाेदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाकाे आयाेजनामा विद्यालयस्तरिय १२ वटा विद्यालयका २१ जना बालबालिकाहरुले बनाएको चित्रकलाको आज देखि पाटन संग्रहालयमा प्रदर्शनी हुने भएको छ। धुम्रपान मधपान लगायत लागू औषधी प्रयाेग निवारण सम्बन्धी ५ दिने चित्रकला तालिममा बनाएका ४० वटा चित्रहरुकाे पाटन संग्रहालयमा २०८१ माघ ६ गते […]

पाटन म्युजियममा मनराको ऐतिहासिक कला प्रदर्शनी शुरु ।

संजीव सिंह, काठमाडौं । २०८१ पौष १४, आइतवार ललितपुरको पाटन संग्रहालयमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी २०२४ शुरु भएको छ । अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा बालबालिकाद्वारा तयार पारिएको पेन्टिङ राखिएको छ ।योङ्ग पिकासोको प्रस्तुती तथा कलर फर पिसको आयोजनामा संचालन गरिएको उक्त प्रदर्शनीमा बंगलादेश, भारत, मौरिससका १० तथा नेपालका ५४ जना बाल चित्रकारहरुको करिब २ सय […]

पाटन म्युजियममा तीन दिने कला प्रदर्शनी शुरु ।

संजीव सिंह, काठमाडौं । २०८१ पौष १४, आइतवार ललितपुरको पाटन संग्रहालयमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी २०२४ शुरु भएको छ । अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा बालबालिकाद्वारा तयार पारिएको पेन्टिङ राखिएको छ । अन्तर्राष्ट्रिय कला प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी र कार्यक्रमको अध्यक्षता गरिरहेका योङ पिकासोका निर्देशक अजय देशारले संयुक्त रुपमा गरेका थिए […]

रसियन किनो फेस्टिभलमा ‘द स्कुल वाल’ उत्कृष्ट

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०२, बुधवार नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवमा उत्कृष्ट भएको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको छ । रसियाको रिबिन्स्क […]

राष्ट्रव्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्रा प्रथम।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०२, बुधवार बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको “राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१” मा आस्था विद्या मन्दिरका छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए, तर आस्था विद्या मन्दिरका छात्राहरूले आफ्नो नृत्य प्रस्तुतिमा दर्शकहरूको मन […]

नृत्य निर्देशक संघ नेपालकाे प्रथम राष्ट्रिय भेला पुस २६ र २७ गते ।

मुलुक डेस्क, पोखरा । २०८१ भाद्र ०५, बुधवार नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको संघका सचिव/प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए । […]

गाई जात्रा (नेवारीः सापारु) परम्परा

राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०८१ भाद्र ०४, मंगलवार काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो – गाई जात्रा । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार […]

चलचित्र आँखा असोज ११ बाट प्रदर्शन ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसका साथै निर्माण टीमले नयाँ पोष्टर पनि सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । लामा सिनेमाको प्रस्तुतिमा तयार भएको सिनेमालाई जोन योंजनले लेखन तथा निर्देशन गरेका हुन् ।चलचित्रमा स्मिता लामिछाने, आर […]

नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेलाको पोखरामा बृहत छलफल ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला २०८१ तयारीका लागि अध्यक्ष र सचिव स्तरीय बृहत छलफल कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम २०८१ भदौ २ गते आइतवार पर्यटकीय राजधानी गण्डकी प्रदेश पोखरामा हुने भएको छ। नृत्य निर्देशक संघ नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा आयोजित कार्यक्रम नृत्य निर्देशक […]