एमबीबीएस प्रवेश परीक्षामा आयुष्मा काफ्ले सर्वोत्कृष्ट क्षात्रा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा रौतहटकी छात्रा आयुष्मा काफ्ले सर्वोत्कृष्ट अन्तर्गत टप तेस्रो स्थान हासिल गरेकी छिन । समग्रमा उनी तेश्रो स्थानमा रहेको भएतापनि छात्रा तर्फको प्रथम शीर्ष स्थानमा रहेकी हुन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा आयुष्मा ले १ सय ८३ […]

एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा झाले उत्कृष्ट १ सय ८६ अंक प्राप्त गर्दै सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएका छन् । देशभरिबाट ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै झा सर्वोत्कृष्ट बनेका हुन्। […]

उद्यमशिलता र ब्यवसायिक शिक्षा

हेमलता सुवेदी(खनाल), २०७८ साउन १६ देशको आर्थिक विकासको महत्वपूर्ण मापन सूचक उद्यमशीलता जसको विकासद्वारा देशका जनताको आर्थिक उन्नती सम्भब हुने र विकासका आधारभूत क्षेत्रहरु जस्तै सामाजिक,आर्थिक ,सांस्कृतिक, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र वन आदि सम्पूर्ण पक्षको विकासमा आर्थिक विकासले मात्र सन्तुलन आउनाले निश्चयनै उद्यमशीलता आफैमा महत्वपूर्ण र बृहत छ । सामान्यतया उद्यमशीलता भन्नाले कुनै ब्यक्ति […]

विद्यालयमा कम्प्युटर ल्याब स्थापना

मुलुक डेस्क | २०७८ साउन १६ | राजविराज तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीस्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा शनिबार एक कार्यक्रमबीच कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ । तेह्रथुम जिल्लाको जलजलेमा जन्मेका अमेरिकामा बस्दै आएका डा. ओम प्रसाद दहालले शुरु गर्नुभएको डिट्रोइट म्याराथुन २०२० र एशोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका(अन्मा) को सहकार्यमा विश्वका विभिन्न […]

टियुको स्नातक तहको प्रथम वर्षको वार्षिक परीक्षा झण्डै २ वर्ष पछी आजदेखि सुरु

मुलुक डेस्क, काठमाडौँ। २०७८ साउन १०, आइतबार स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । आजको परिक्षामा सामाजिक दुरीको धज्जी उडेको थियो ।कोरोनाका कारण धेरै […]

अनलाइन क्लासको आवश्यकता र असर

१२ असार २०७८ | मुलुक डेस्क अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईले धेरै समय स्क्रिनमा बिताउनुपर्दा बालबालिकामा आँखाको […]

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि

१ असार २०७८ | मुलुक डेस्क विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु गरिने भएको हो । कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा प्रवेश, […]

विधाधनं सर्वधनप्रधानम्

संजीव सिंह, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, तमसोमा ज्योतिर्गमय भन्ने मूल उद्देश्यका साथ स्थापित विद्यालय हो – श्री दुर्गा माध्यामिक विद्यालय। अंधकारबाट प्रकाशतर्फ जानु। आनन्दबाट परमानन्दतर्फ जानु। शिक्षाको ज्योतीले प्रकाशमय हुनु। प्रकाशमय भई ज्ञानी र गुणी बन्नु। नेपालको शैक्षिक इतिहासलाई अवलोकन गर्दा जहाँनिया राणा शासन काल वि.सं. २००२ सालमा स्थापित […]

एसइई‌ नतिजासँगै‌ विद्यार्थी‌ र‌ विद्यालयको‌ चहलपहल

सुधा सिंह, वर्ष‌‌‌: ०२ | अङ्कः १० | असार‌‌ २०७६ ग्रे‌डिङ पद्धति (अक्षर‌ांकन पद्धति) लागु गर‌ी पासफेलको‌ अवधार‌णालाई‌ हटाउँदै‌ सरकारले‌ विद्यालय शिक्षाको‌ गुणस्तरि‌यता आभाष गर‌ाउँदै‌ ‘विद्यालय शिक्षामा अक्षर‌ांकन पद्धति, कार्या‌न्वयन कार्य‌विधि २०७२’ लागु गर‌े‌को‌ हो‌ । फलामे‌ ढो‌का भनिदै‌ आएको‌ एसएलसीलाई‌ अहिले‌ परि‌मार्जि‌त गदैर्‌‌ माध्यमिक शिक्षा पर‌ीक्षामा रुपान्तरि‌त गरि‌एको‌ छ । विद्यार्थी‌को‌ सिकाई‌ र‌ उपलब्धिलाई‌ […]

व्यासको प्रचारका लागि पाठ्यक्रम

उपेन्द्र खनाल, वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन / चैत्र २०७५, चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको प्रचारप्रसारका लागि तनहुँका शैक्षिक संस्थामा पाठ्यक्रम लगाइएको छ । व्यास नगरपालिका– २ को सत्यवती माध्यामिक विद्यालयले वेदव्यासको पढाई सुरु गरी औपचारिक थालनी गरिसकेको छ भने नगरभित्र रहेका अन्य पन्ध्र सामुदायिक विद्यालयले पनि लगत्तै सुरु गर्ने तयारी […]