मधेशी आयोग र भारतीय मानवअधिकार आयोगबीच सहकार्य हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २१, बिहिवार मानवअधिकार संरक्षण र सम्बर्द्धनको लागि मधेशी आयोग र भारतको राष्ट्रिय मानवाधिकार आयोगले आगामी दिनमा सहकार्य गर्ने भएको छ । भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त तथा भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिस अरुण मिश्र बीच भएको द्विपक्षीय भेटवार्तामा दुवै अधिकारमुखी आयोगहरु […]

आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन पर्व ।

मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र १४, बिहिवार प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत […]

गाई-गोरु हत्या गर्नु संविधान विपरित कार्य: मधेशी आयोग

मुलुक डेस्क, काठमाडौं । २०८०भाद्र १३, बुधवार गाई-गोरु हत्या गरी सार्वजानिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारवाही गर्न मधेशी आयोगले सरकार सहित सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराएको छ । आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई/गोरुलाई हत्या गरी सार्वजनिक रुपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरित रहेको बताउदै दोषीलाई तुरुन्त […]

मनरा नगरपालिकाद्वारा खेलाडी सम्मानित ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र १२, मंगलवार मनरा शिसवा नगरपालिकाले नयाँ प्रशासनिक भवनमा आज सम्मान कार्यक्रम गरेको छ । नगरपालिकाका मेयर मोहन पाण्डेय र प्रमुख अतिथिको रुपमा मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्री चन्दन सिंहले संयुक्त रुपमा अन्डर-१६ क्रिकेटका कप्तान अभिषेक तिवारीलाई रु ५१ हजारको चेक र सम्मान पत्र सहित खादा लगाई […]

“विचारणीय गम्भीर प्रश्न” – डा. मनोज कुमार झा

डा. मनोज कुमार झा, काठमाडौं । २०८० साउन २२, सोमवार कोहि कसैसँग जवाफ भए पाऊँ है भन्दै राष्ट्रवादी युवा नेता डा. मनोज कुमार झाले सार्वजनिक रुपमा गम्भीर सवाल तेर्साउदै वर्तमान राजनीतिमा गहन बहस र विवाद उठाएका छन् । देशको सर्वोच्च एवं कार्यकारी पदमा पुष्पकमल दाहाल “प्रचण्ड”, शेर बहादुर देउवा, खड्ग प्रसाद ओली, माधव कुमार नेपाल, […]

उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानीमा ।
“नेपालकै अग्लो राष्ट्रिय झण्डाको समुद्घटन” तथा
नागरिक अभिनन्दन कार्यक्रममा सहभागी ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० साउन १७, बुधवार सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको करकमलबाट मटिहानी नगरपालिकाद्वारा मटिहानी वडा नं. ७ मा जडान गरिएको नेपालकै सबैभन्दा आग्लो “राष्ट्रिय झण्डाको समुद्घाटन” कार्यक्रम सु-सम्पन्न भएको छ । उपराष्ट्रपति यादवले तस्मैया बाबा पार्कमा निर्मित झण्डाको समुद्घाटन गरेका हुन् । समुद्घाटन अघि उनले लक्ष्मीनारायण मठमा पूजाआजासाथै मठको अवलोकन गरेका […]

विद्युत प्राधिकरणको वार्षिकोत्सवमा पोखरामा वृक्षारोपन ।

मुलुक डेस्क, पोखरा । २०८० साउन १६, मंगलवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा देशभर प्राधिकरणका कार्यालय तथा अन्य हाताभित्र वृक्षारोपन गरिएको छ । सोमबार सेती पावर हाउसबाट सुरु गरिएको सो कार्यक्रम गण्डकी प्रदेशका १३ वटै वितरण तथा उत्पादन केन्द्रमा वृक्षारोपण गरिएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीले बताए । […]

नेपालकै सबैभन्दा अग्लाे राष्ट्रिय झण्डा ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० साउन १५, सोमवार नेपालकै सबैभन्दा अग्लाे राष्ट्रिय झण्डाकाे भोलि साउन १६ गते मंगलवार मटिहानीमा समुद्घाटन गरिने कार्यक्रम रहेकोे छ । मटिहानी एक प्राचीन ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल हो । हिन्दु र मुस्लिम धर्मको संगमस्थली मटिहानीमा नेपालकै सबभन्दा पुरानो विद्यालय पनि रहेको छ । यहाँ अनेकौं मठ मन्दिर, मस्जिद […]

“फोहोर नगरौ सफा त्यसै हुन्छ” भन्दै राजमानको राजधानीमा रैली ।

रमेश लुइँटेल, काठमाडौं । २०८० साउन १५, सोमवार सरसफाइ आभियानका अभियन्ता राजमान महर्जन (मानव) को नेतृत्वमा आज बृहत “फोहोर नगरौ सफा त्यसै हुन्छ” भन्ने नाराका साथ राजधानी काठमाडौको बसन्तपुरबाट भद्रकाली माइतीघर मण्डला, सिंहदरबार हुँदै राष्ट्रिय सभा गृहमा पुगेर कार्यक्रम सम्पन्न भएको छ । चित्र कुमार सुनुवार सहित करिव चार सयको समुहमा व्यक्तित्वहरु सामेल भएको थियोे […]

राजपुत समाज नेपाल सर्लाही शाखा गठन ।

मुलुक डेस्क, मलंगवा । २०८० जेष्ठ ०९, मंगलवार राजपुत समाज नेपालले नेपाल राज्य भित्र आफ्नो कार्यक्षेत्र विस्तार गर्ने अभियानको शुरुवात सर्लाही जिल्ला शाखा गठन गरेर गरेको छ । २०८० साल जेष्ठ ०६ गते शनिवारको दिन उद्योग बाणिज्य महासंघ मलंगवाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा मुख्यतः सर्लाहीका र आगन्तुक गरि २०० भन्दा बढीको सहभागिता रहेको थियो । […]