महोत्तरीमा मुसलेधार वर्षात ।

मुलुक डेस्क, महोत्तरी । २०७८ भाद्र १०, बिहिवार वर्षायाममा महोत्तरीका धेरैजसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित पारेको छ् । तर राज्री, प्रदेश एवं स्थानीय प्रशासनले खासै महत्त्व र चासो लिएको देखिदैन ।न त दीर्घकालीन योजना छ् न कुनै तत्कालीन बचाउको उपाय नै ?प्रशासन र सरकार ब्रम्हलूट मै मग्न र ब्यस्त छ् । […]

काठमाडौं फोहोरमय, व्यवस्थापन गर्न १ हप्ता लाग्न सक्ने !

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १०, बिहिवार काठमाडौं उपत्यकाको फोहोर अझै १ साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै १ हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा थप ढिला भएको हो । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले […]

विज्ञापन गर्दै, झुठो आश्वाशन देखाएर जनता ठग्दै वैध औषधालय

अनुशा थापा | २०७८ भाद्र १० विश्व एक्काइसौं शताव्दीमा चलिरहेको छ । तर नेपाल पहिले जहाँ थियो अहिले पनि त्यस्तै छ । न सोच विचारमा परिवर्तन आयो न त नेपालीहरुको मानसिक्तामा केही फरक परेको छ । वर्षौदेखि चलिआएको अन्धविश्वास आज पनि नेपाली समाजबाट हट्न सकेको छैन् ।अहिलेको समय अन्तरालमा पनि मानिसहरु धामी झाँक्रीलाई मान्छन् । […]

पत्रकार फसाउने षडयन्त्रमा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह जिम्मेवारी मुक्त ।

मुलुक डेस्क, रौतहट । २०७८ भाद्र ०८, मंगलवार निर्दाेष पत्रकारलाई षडयन्त्र गरी फसाएको घटनामा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह समेत संलग्नता देखिए पछि शाहलाई प्रमुखको जिम्मेवारीबाट मुक्त गरिएको छ । गत साउन ३२ गते निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा एसपी शाहको समेत संलग्नता रहेकोले उनीमाथि छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने भएको […]

रौटहटका एसपी सिद्धिविक्रम शाहको संलग्नतामा पत्रकारलाई फँसाईएको संवाद सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०८, मंगलवार जिल्ला प्रहरी कार्यालय रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फँसाएको पुष्टि भएको छ । उनले पत्रकारलाई फँसाएपछि बाहिरिएको टेलिफोन संवादले घटनाको पुष्टि भएको हो । साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सादा पोशाकका घुमुवा प्रहरीले पत्रकार मोजुबुल्लाहको बिआर ३० एस १८८५ […]

उपत्यकाकमा भदौ १६ सम्म निषेधाज्ञा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०८, मंगलवार सरकारले जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । हाल प्रशासनले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । यो निर्णयले रातिको समयमा होटलहरुमा हुने भीडभाड कम भएको प्रशासनको निष्कर्ष भएपनि […]

पत्रकार र प्रहरीको मिलेमतोमा निर्दोष पत्रकार फस्यो ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०८, मंगलवार “पत्रकार सञ्जय सहनी एवं असई उदय यादव र प्रहरी जवान मनोज साहको मिलेमतोमा रौतहटका निर्दोष पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागुऔषध मुद्दामा फसाइएको घटनाले सम्पुर्ण मिडया जगत र प्रहरी बदनाम भएको छ् । घटनाक्रममा रौतहटका एसपी सिद्धविक्रम शाहको संलग्नता माथी पनि प्रश्न चिन्ह खडा भएको देखिन्छ । “ नियम […]

भक्तपुरमा गाई जात्राको धूम ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०७, सोमवार कोरोना भाइरसको जोखिम नहुँदा राजधानीका मुख्यमुख्य सहरमा गाईजात्राको रौनक फरक हुन्थ्यो । अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा निस्केकाहरु मास्क लगाएर सहभागी भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना जोखिमकाबीच राजधानीवासी भौतिक दूरी कायम गर्दैै गाईजात्रा निकालेर सहरबजार घुमाउँदै हिँडेको देखिन्छ । भिड एकत्रित हुन नदिन प्रहरी पनि […]

नेवार समुदायले आज गुन्हुपुन्ही पर्व मनाउदै ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०६, आइतवार श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् । नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम ‘गुन्हुपुन्ही’ […]

जनैपूर्णिमा तथा रक्षा बन्धनको महिमा र महत्त्व ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०६, आइतवार आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन्। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ। यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको […]