बुद्ध एयर दुर्घटनाबाट जोगियो ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ११, सोमवार सोमबार विहान काठमाडौंबाट विराटनगरका लागि उडान भएको बुद्ध एयरको एटीआर विमान काठमाडौं विमानस्थलमै सफल अवतरण भएको थियो । बिराटनगरका लागि विहान उडान भएको विमान १०:२८ मिनेटमा फेरि काठमाडौं विमानस्थलमै सफल अवतरण भएको हो । काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको […]

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व प्रारम्भ ।

बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन ११, सोमवार जनकपुरधामसहित मिथिला भेगमा कठोर वर्तको रुपमा चिनिने जितिया वर्त विधिवत रुपमा शुरु भएको छ । जनकपुरधामको गंगासागर लगायत अन्य पोखरीहरुमा वर्त गर्ने महिलाहरुको भिड उम्रिएको छ । यो वर्तमा महिलाहरुले थुक समेत ननिली ३६ घण्टासम्म पानी समेत नपिउने परम्परा रहेको छ । यो वर्त महिलाहरुले आफ्नो […]

महन्त ठाकुरद्वारा जलेश्वरको भागेसर पार्कको शिलान्याश ।

बद्री नाथ झा, महोत्तरी । २०७८ आश्विन ९, शनिवार लोसपा नेपाल को अध्यक्ष एवं महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य महन्त ठाकुरले जलेश्वर नगरपालिकाको आयोजनामा जलेश्वर न पा २ मा स्थित भागेसर पार्कको शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा रौतहट जिल्ला को प्रतिनिधि सभा सदस्य अनिल कुमार झा , पुर्व सामाजिक विकास […]

घुमाउने घरको अपूर्व घुमाइ ।

अगनसिंह थापा, २०७८ आश्विन ९, शनिवार दुर्लभ घुमाउने घरको पिढीमा सुस्ताएको छ तन । मनभने वाल्यकालीन स्मृति कराहीमा जेरीजस्तै घुमिरहेको छ । फनफनी । “बगेको वाल्यकाल कहिल्यै फर्कदैनअतीतको आनन्द फर्की-फर्की आउछ।” घुमाउने घरका हरेक रैथाने सरसमान र कृषि औजारहरूले वाल्यकालीन रंग पोतेर गाउघरको चित्र बनाइरहेछ । एकपछि अर्को गर्दै । मेरो मस्तिष्कमा । छातीभरि अमीट […]

दसैंको साइत सार्वजनिक, टीकाकाे साइत १०.०२ बजे

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ८, शुक्रवार नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति […]

महोत्तरीको जंघा खोलामा पुल निर्माण सम्पन्न ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ५, मंगलवार महोत्तरीमा जंघा पुलको निर्माण कार्य सम्पन्न भएको छ् । औरही नगरपालिकामा पर्ने श्रीपुर र कबिलासालाई जोड्ने जंघा खोलामा पक्की पुल निर्माण भई संचालनमा आएको छ । पक्की पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको नगरपालिका प्रमुख सुनिल कुमार यादवले बताएका छन […]

उपत्यकामा इन्द्रजात्रा मनाइँदै

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३, आइतवार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न […]

रोैतहटको देवाही गोनाहीको पोखरीमा डुबेर २ बालिकाको मृत्यु

कृष्ण सिंह, रौतहट । २०७८ अश्विन १, शुक्रवार रौतहटमा बिहिबार पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका-७ स्थित निमार्णाधिन स्थानिय वडा अध्यक्ष जगरनाथ मुखियाको पोखरिमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । सोहि वडा अध्यक्ष मुखियाको निर्माणधिन पोखिरीमा घुँगी संकलन क्रममा मृत्यु भएको छ । घुँगी संकलन गर्न जाँदा […]

चाडपर्व लक्षित अग्रिम टिकट आश्विनको दोस्रो सातामा खुल्ने ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १, शुक्रवार सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । आश्विन २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै […]

विश्व शिल्पीकार विश्वकर्मा पूजा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १, शुक्रवार विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं । आखिर किन यसो गरिएको होला ?हरेक चाड-पर्वको आ-आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक कारण हुन्छन् । वैज्ञानिक कारण हुन्छन् । विश्वकर्मा जयन्ती: हरेक वर्ष कन्या […]