भाइटीकाको शुभ साइत समय सार्बजनिक

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १५, सोमवार यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्ने बताएको छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन […]

बौद्धिक पेशाकर्मी महासंघको शुभकामना कार्यक्रम

राजन झा, जनकपुरधाम । २०७८ कार्तिक १३, शनिवार बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादवले बहुरुपियाहरुवाट सचेत रहन अपिल गरेका छन । बौद्धिक पेशाकर्मी महासंघ धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष यादवले मधेश जनविद्रोह लगायतका पहिचानवादी आन्दोलनहरुवाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्न बहुरुपियाहरु विभिन्न भेषमा मधेशमा परिचालित भएको भन्दै त्यस्ता बहुरुपियाहरु वाट सचेत हुनु […]

राउतकै कार्यकर्ता शैलीमा एक विद्यार्थीले प्रधानाध्यापकलाई चप्पलले पिटे

बद्री नाथ झा, जनकपुरधाम । २०७८ कार्तिक १२, शुक्रवार डा. सिके राउतको कार्यकर्ताको शैली अनुरुप एक विद्यार्थीले सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई चप्पलले पिटेका छन्। आलोचना तथा प्रसंशा दुवै खेपी रहेका सिके राउत र उनका कार्यकर्ताले खानेपानी तथा ढल निकासका हाकिम राजेस्वर कुशवाहालाई कुटपिट तथा दुर्व्यवहार गरेको थियो। भ्रष्टाचार विरुद्धको […]

यता सुनका बाला उता बेमौसमी बितण्डा

अगनसिंह थापा | २०७८ कार्तिक मनसुन पश्चात् गत साता हावाहुरी सहित आएको बेमौसमी बर्षाले खासै असर पारेको देखिएन, यो धान फाटलाई । तीन दिनसम्म परेको अविरल झरीले कुनै बितण्डा मच्चाएको छैन यता ।परपरसम्म प्रायः सबै धानका बाला सुनमा बदलिँइ सकेका छन् । पाकेर फाटै पहेलपुर बनेको छ । शीतल शीतले लहलह लहराइरहेका बैसालु बालासंग प्रीत गासिरहेकै छ । अहिलेको वातावरण […]

मनरामा आधारभुत स्वास्थ केन्द्र भवनका लागि मेयरद्वारा जग्गा प्रदान

रामअधार साह, महोत्तरी । २०७८ कार्तिक ११, बिहीवार महोत्तरी मनराशिसवा नगरपालिका १, मनरा निवासी स्व. रामस्वार्थ सिंह तथा स्व. हरिनारायण सिंहको स्मृतिमा बर्थिङ्ग सेन्टर (आधारभुत स्वास्थ केन्द्र ) भवन निर्माण हुने भएको छ । मनरामा निर्माण गरिने उक्त भवनका लागि एक कटठा जग्गा मेयर परिवारले प्रदान गरेको हो । जग्गा दान गर्नेमा मेयर संजय कुमार […]

महोत्तरी औरहीमा पुर्वमन्त्री भण्डारीद्वारा सामुदायिक भवन समुदघाटन ।

रामअधार साह, महोत्तरी । २०७८ कार्तिक ११, बिहीवार महोत्तरीको औरही नगरपालिका ८, टिमकियामा आधारभूत स्वास्थ केन्द्र सामुदायिक भवन र भोइलमा सामुदायिक भवनको समुदघाटन् पुर्वमन्त्री शरत सिंह भण्डारीले गरेका छन । विशेष समारोहकावीच सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको रूपमा लोसपा नेपालका वरिष्ठ नेता एवं पुर्वमन्त्री तथा महोत्तरी क्षेत्र न.२ का प्रतिनिधिसभा सदस्य शरत सिंह भण्डारीले दुवै ठाँउमा […]

प्रधानन्यायाधीश जबराले तोके संवैधानिकसहित ११ इजलास

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १०, बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका छन्। उनले आफू नेतृत्वको एकल इजलास पनि तोकेका छ्न्। संवैधानिक इजलासमा प्रधान्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन् । यी चारजना न्यायाधीशसहित सर्वोच्चका एक दर्जन बढी न्यायाधीशहरु दुई दिनदेखि इजलास बहिष्कार […]

प्रधानन्यायाधीश जबराले राजीनामा नदिने भएपछि सहकर्मी न्यायाधीशहरू छलफलमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १०, बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अड्डी कसेपछि सहकर्मी न्यायाधीशहरू आगामी कदमबारे सामूहिक धारणा बनाउन आज ११:३० बजे बैठक बस्दै छलफलमा जुटदै छन् । औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने वा अन्य विकल्पमा जाने भन्ने विषयमा उनीहरूले छलफल गर्ने बताएका छन् । बुधबार यसबारे सामूहिक धारणा […]

मुस्कानको उपचारार्थ प्रदेश सरकारद्वारा पाँच लाख ।

राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०९, मंगलवार एसिड पीडित पर्साका मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी […]

हिमानी ट्रष्टद्वारा सोल्टीमा शुभकामना कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०६, शनिवार काठमाडौं । ‘हिमानी ट्रष्ट’ ले काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको चियापन कार्यक्रममा पूर्वराजपरिवार र सेलिब्रेटीहरुको जमघट भएको छ। सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटलमा फरक माहौँलमा फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकारहरुको बाक्लो उपस्थिती थियो । निरन्तर सामाजिक काम गर्दै आएको पूर्वयुवराज्ञी हिमानी शाहद्वारा […]