धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइदै
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०४, आइतवार मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा […]
ट्रकको ठक्करबाट सर्लाहीमा विद्यार्थीको मृत्यु ।
“सर्लाहीको पुर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ज्यान गुमाएका स्कुलले विद्यार्थीका आफन्त तथा स्थानीयद्वारा लालबन्दी नगरपालिका कार्यालय घेराउ ।” कृष्ण सिंह, सर्लाही । २०७८ पौष ०६, मंगलावार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-९, बस्तीपुर स्थित हुलास गोल्छा कम्पनी अगाडी सोमबार बिहान ट्रकको ठक्करबाट एक जना विद्यार्थीको ज्यान गएको छ ।दुर्घटनामा ज्यान गुमाएका विद्यार्थीका आक्रोशित आफन्त तथा स्थानीयबासीहरु […]
विवाह पञ्चमी : राम र सीताको विवाहाेत्सव
बद्री नाथ झा, जनकपुरधाम । २०७८ मंषिर २२, बुधवार प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो […]
गोदावरी सडक कालोपत्रे हुँदै
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १८, शनिवार गोदावरी सडक कालोपत्र गर्न शुरु गरिएको छ । निर्माण शुरु भएको झण्डै पाँच वर्षपछि उक्त सडक निर्माण अन्तिम चरणमा पुगेको छ । सडकमा आवश्यक संरचना निर्माण सकिएकाले बिहीबारदेखि कालोपत्र गर्न शुरु गरिएको हो ।सडकमा दुई प्याकेजमध्ये एउटामा पहिले नै कालोपत्र सम्पन्न भइसकेको छ । बाँकी एउटामा बिहीबारदेखि […]
दलितको शैक्षिक सवाल र सरोकारवाला
कृष्ण सिंह, सर्लाह । २०७८ मंषिर ०३, शुक्रवार दलितको शैक्षिक सवालमा सरोकारवालाहरु सँग नीतिगत पैरवी र पहुँच सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सर्लाहीको मलंगवामा सम्पन्न भएको छ । कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृत्ति ,बीचमै पढाइ छाड्ने प्रवृत्ति […]
रामायण सर्किटमा नेपाल, भारत र श्रीलंकालाई जोड्ने योजना
बद्री नाथ झा, जनकपुर । २०७८ मंषिर ०५, आइतवार तेस्रो रामायण सर्किट, मिथिला र अवधको सम्बन्ध विषयमा अन्तर्राष्ट्रिय सम्मेलन जनकपुरधाममा सुरु भएको छ । रामायणमा भारत, नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई उजार गरे जस्तै तीनै देशलाई जोडने गरी रामायण सर्किटको आवश्यकता रहेकोले शनिबार तीनै देशका प्रनिधिनिहरूबीच छलफल भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा […]
गोबराहीमा क्लोथ बैंकको आयोजनामा निःशुल्क आँखा शिबिर
मुलुक डेस्क, जनकपुरधाम । २०७८ मंषिर ०६, सोमवार क्लोथ बैंक नेपाल र नेपाल भारत खुल्ला सीमा सम्वाद समुहको संयुक्त आयोजनामा धनुषा विदेह नगरपालिकाको गोवराही टोलमा आयोजना गरिएको निशुल्क आंखा शिवीर सम्पन्न भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका केन्द्रिय नेता समेत रहेका राजीव झाको अगुवाईमा भएको निशुल्क आखा शिविरमा १५० जना विरामीको चेक जाच भएको […]
चोरीको मोटरसाइकल फेला पर्यो ।
मुलुक डेस्क, महोत्तरी । २०७८ मंषिर ०९, बिहीवार महोत्तरी मनराशिसवा नगरपालिकामा तीन महिना पश्चात् हराएको मोटरसाइकल प्रहरीले फेला परेको छ । मोटरसाइकल फेला परे पश्चात् आजै सवारीधनीलाई हस्तान्तरण गरेको जानकारी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । मनराशिसवा नगरपालिकामा वडा न.५ बस्ने श्रीराम रायको छोरा गोपि रायको नाममा दर्ता रहेको ज.८ प नं. को प्यासन […]
किड्नी समस्याका कारण बालिकाको ज्यान जोखिममा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १२, आइतवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा न. ६ सरपल्लो बस्ने नरेश ठाकुरकाे ४ वर्षिय छोरी अन्किता कुमारी ठाकुरको किड्नी संवंधित समस्या भएकोले नगरपालिका लगायत सम्पूर्णमा सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले थप उपचार गराउन असमर्थ नरेश ठाकुरले सवैमा सहयोगको अपिल गरेको छ । सेवा र […]
सर्लाहीमा एक महिलासहित दुई बालबालिका आफ्नै घरमा मृत
कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर १२, आइतवार सर्लाहीको बरहथवामा एक महिलासहित दुई बालबालिका आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बरहथवा नगरपालिका वडा न-१, हजरियाका स्थानीय शिव हजारीकी श्रीमति कविता हजारी आज(आइतवा) बिहान ५ बजे घर भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन ।उनीसँगै सोही घरभित्र उनका एक ६ वर्षीया छोरी र एक […]