बिरिङ्ग पुल बस दुर्घटनमा एक युवाको मृत्यु ।

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १२, आइतवार झापा । झापाको बिरिङ्ग पुल बस दुर्घटनमा एक युवाको मृत्यु भएको छ् । उक्त दुर्घटनमा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको हो। झापाको कन्काई नगरपालिका-८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा पौडेलको मृत्यु संगै २२ जना घाईते भएका छन् । […]

संस्कारको महत्व

हेमलता सुवेदी | २०७८ मंसिर १० गते शुक्रबार संस्कार मानव जगत भित्रको महत्वपूर्ण शक्ति जसलेसुन्दर मानव जगतको चरित्र निर्माण तथा मृत्यु पश्चातको सहज सद्गति प्राप्त हुने कुरा र सभ्य समाजको परिचय दिने जस्ता महत्वपूणर् कार्यहरु कार्यान्वयन गर्नमा महत्वपूणर् भूमिका खेल्ने गर्छ । संस्कार शब्दको अर्थ शुद्धिकरण अर्थात मानव तन मन र शरीरलाई धर्म र कर्मको […]

लैंगिक विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान सूरु

कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर ०८, बुधवार बढ्दो लैङ्गिक हिंसा तथा लैंगिक विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान सर्लाहीमा संचालन गरिने भएको छ ।मंसिर ८ गतेदेखि मंसिर २४ गतेसम्म जिल्लास्थित विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गर्ने कार्यक्रमको बुधबार सर्लाहीको सदरमुकाम मलंगवामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । मंसिर २४ गतेसम्म मनाईने यो […]

नवनिर्वाचित रामेछाप कांग्रेस सभापति पूर्णबहादुरद्वारा निजि खर्चमा सडक निर्माण

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०८, बुधवार रामेछापका नवनिर्वाचित कांग्रेस सभापति पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ ले आफ्नो निजि खर्चमा १४ किमि सडक निर्माण गराएका छन । उनले रामेछापको मन्थली नगरपालिका वडा नं १० चनखुमा उक्त सडक निर्माण गराएका हुन् । सरकारले छुट्टयाएको विकास बजेट समयमा खर्च गर्न नसक्दा पालिकाप्रतिको जनताको आक्रोश दिनानुदिन बढदै छ् […]

मलंगवामा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको रजत जयन्ती

कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर ०४, शनिवार हरेक जातजाति, धर्म तथा संस्कृतिको पक्षमा आध्यात्मिक ज्ञान र राजयोगको शिक्षा दिँदै आइरहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मलंगवा सर्लाहीले रजत जयन्ती महोत्सव मनाएको छ । सर्लाहीको सदरमुकाममा सेवा केन्द्र स्थापना भएको २५ बर्ष पूरा भएको अवसरमा सेवा केन्द्र मलंगवाले शनिवार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी […]

कमलविनायक-नगरकोट सडक दुई महिनामा सम्पन्न हुने

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ३०, मंगलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक अबको दु्ई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएकी छन्। पटक-पटक अवधि थप हुँदासमेत सम्पन्न हुन नसकेको सो सडकको अवलोकनका लागि आज नगरकोट पुगेकी मन्त्री यादवले सडक विभाग, सम्बन्धित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर सडक निर्माण द्रूत गतिमा […]

जनकपुरधामको साम्प्रदायिक द्वन्द ७ बुँदे सहमतिमा अल्पविराम

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २९, सोमवार जनकपुरधाममा दुई पक्षिय साम्प्रदायिक द्वन्द्ध ७ बुँदे सहमति पश्चात् तत्कालको लागि साम्य भएको छ। जनकपुरधाम उप-महानगरपालिका २० देवपुरा रुपैठामा भएको हिन्दू मुस्लिम विवादमा सोमबार स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग वृहत छलफलपछि ७ बुँदे सहमति भएको छ । सहमति पश्चात् तीन दिनदेखि लगाइदै आएको निषेधाज्ञा समेत हटाईएको प्रमुख […]

हिन्दु मुस्लिमबीचको झडपमा ६ घाइते, स्थिति तनावग्रस्त, निषेधाज्ञा जारी ।

बद्री नाथ झा, जनकपुरधाम । २०७८ कार्तिक २७, शनिवार जनकपुरधाम । हिन्दु र मुस्लिम समुदायबीच झडपका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम अहिले तनावग्रस्त अवस्थामा छ । छठ पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरुलाई मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न गरेपछि जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठाको अवस्था अहिले दंगामा परिणत भएको हो । दंगा भडकिदा प्रहरीमाथि समेत आक्रमण […]

सिकेको जनसरकार

कार्यकर्ताको भयले जनकपुरमा कर्मचारी हल्लिए समयमै कार्यालयमा उपस्थिीत सुजीत कुमार झा | वर्ष‌‌‌‌‌‌: ०४ | अकंः २७ | कार्तिक २०७८ आजभोलि जनकपुरधामका सबै कर्मचारी जागेको जस्तो छ । समयमा कार्यालय आउने र पूरै समय कार्यालयमा बस्ने गरेका छन । यस्तो अवस्था कार्यालयहरुमा पहिला विरलै देखिन्थ्यो । जुन परिस्थितिमा पनि केही न केही ढिलो हुने गथ्र्यो । सेवाग्राहीको काम यति […]

न्यायमा विचलन ?

राजेश्वर डी. श्रेष्ठ | वर्ष‌‌‌‌‌‌: ०४ अकंः २७ | कार्तिक २०७८ साँचो न्याय पाउन अब भौतारिनु पर्ने हो कि भन्ने आशंका जन्मिएको छ यतिबेला सव्र्वेच्च न्यायपालिका चर्चामा ररिरहँदा । चर्चा हुनु राम्रो होला तर चर्चा सकारात्मक भइ दिएको भए । दुःखद यो हुन पुग्यो कि बन्द आखाँले न्यायको तराजुमा तौलेर न्याय दिनुपर्ने संस्था र संस्थाका संरक्षकहरु नै […]