काठमाडौँमा कार दुर्घटना: १ मृत्यु, २ गम्भीर घाइते
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १५, बिहीवार भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । सो कारले […]
पुर्वयुवराज्ञी हिमानीकि छोरी कृतिकाले लिइन् नागरिकता ।
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १५, बिहीवार पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्। उनले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। कृतिकालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र दिएका छन् । नागरिकताको प्रमाणपत्र लिन उनी आमा हिमानीसहित जिल्ला प्रशासन कार्यालय पुगेकी […]
मधेशी आयोगद्वारा मधेशमा मानवअधिकारको अवस्था र सुरक्षा सम्वन्धी सम्वाद कार्यक्रम ।
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १५, बिहीवार मधेशी आयोग र कोक्याप को संयुक्त आयोजना तथा सेकडिहुरफ, सपोर्ट नेपाल लगायत प्रदेश २ का कोक्यापका सदस्य संस्थाहरुको सहकार्यमा मानवअधिकारकाे अवस्था तथा मानवअधिकार रक्षककोको सुरक्षा चुनौती संवाद कार्यक्रम काठमाडौको अल्फा हाउसमा हिजो सम्पन्न भएको छ । मधेशी आयोगको अध्यक्ष डा. विजय कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख […]
काठमाडाैंकाे चन्द्रागिरी, फूल्चाेकीमा हिमपात, भाेलिसम्मै झरी पर्ने ।
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १४, बुधवार काठमाडाैंकाे चारै भंज्याङमा हिमपात भएको छ् । चन्द्रागिरी, फूल्चाेकी सेताम्मे भएको छ् । जल तथा माैषम विभागका अनुसार आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी उपत्यकाकाे नगरकाेट, फुल्चाेकी, […]
वज्रवाराही शक्तिपिठमा पूर्वयुवराज्ञी हिमानी
मुलुक डेस्क, ललितपुर । २०७८ पौष १३, मंगलवार पूर्वयुवराज्ञी हिमानी शाह ललितपुर चापागाउँस्थित वज्रवाराही शक्तिपिठको दर्शन गर्न आज मध्यान्ह बज्रवाराही पुगिन् । पुूर्वयुवराज्ञीले बज्रवाराही मन्दिरको बाहिरै बसेर पुजा आराधना गरेकी थिइन् । पुजारी बासुदेव कर्माचार्यले टिका लगाइएका थिए भने युवराज्ञी शाहले दक्षिणा दिएकी थिइन् । नेवा एकता समाजले मन्दिर परिसरमा जेष्ठ नागरिक सम्मानको कार्यक्रम समेत […]
जन्तीको स्कारपियो दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु
जन्ती जादैं गरेको क्रममा बेलुका ४ बजे जयनगर स्थित स्कारपियो दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु । चारजना गम्भीर घाइते ! कृष्ण सिंह, रौतहट । २०७८ पौष १३, मंगलवार रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । गौर-चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको […]
हरिपूर्वामा रुखमा झुण्डिएर एक पुरुषको मृत्यु ।
कृष्ण सिंह, सर्लाही ।२०७८ पौष १३, मंगलवार सर्लाहीको हरिपूर्वा-५ स्थित जिंगडवा जाने बाटोको छेउमा मंगलबार बिहान रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ। हरिपूर्वा नपा वडा न- ५ स्थित जिगंडवा जाने बाटोमा राज खाजा घर नामक होटलका संचालन गरेका सोही ठाउँ बस्ने स्थानीय भरत रायको छोरा अन्दाजी ३४ वर्षको मनोज यादवको शव आफ्नै […]
निर्मला कुर्मी न्याय: पीडितले न्याय माग्दा उल्टो डर धम्की
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ११, सोमवार बाँकेको नेपालगञ्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि माइतीघर मण्डलामा अधिकारकर्मी एवं स्थानीय सहित १६ जनाले विगत एक महिनादेखि धर्ना दिदै आएको छ् । न्याय नपाएसम्म घर नफर्किने अडानका साथ धर्ना जारी छ् । ३२ दिनदेखि काठमाडौंमा धर्नामा बसिरहँदा आरोपित भने नेपालगञ्जमा खुलेआम धम्की दिँदै हिँडिरहेका […]
राजपुत समाज नेपालको सम्मान एवं संवाद कार्यक्रम ।
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १०, शनिवार राजपुत समाज नेपालद्वारा आयोजित सम्मान एवं संवाद कार्यक्रममा समाजका अध्यक्ष बिजय कुमार सिंहले विशेष अतिथिद्वय “मधेशी आयोग”का सदस्य माननीय श्रीमति आभासेतु सिंह एवं “मधेश मानवअधिकार अमेरिका” का अध्यक्ष डा. चन्दन सिंहलाई सम्मान गरेको हो । काठमाडौंकाे हाेटेल शिव तिरुपतीमा हिजो सम्पन्न एक कार्यक्रममा सम्मानित हुनेमा समाजको उपाध्यक्षद्वय […]
महिला हिंसा विरुद्धको पहलमा मधुर
मुलुक डेस्क | २०७८ मंसिर २५, शनिबार महिला हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन मानव अधिकार दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइयो । यसै क्रममा ‘जस्टिस फर अल’ को सहकार्य र मधेस ह्यूमन राईट्स यूएसएको आयोजनामा काठमाडौंमा ‘महिला हिंसा पितृसतात्मक सोचको भूमिका’ सम्बन्धी अन्तक्रिया सम्पन्न भयो । अमेरीका स्थित मधेस ह्यूमन राईट्स (मधुर) यूएसए द्वारा […]