बलरा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन ।
संतोष कर्ण, मलंगवा । २०७८ माघ ०७, शुक्रवार सर्लाही बलरा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ् । जिल्लाको सदरमुकामदेखि ३२ किमि पश्चिममा रहेको बलरा नगरपालिकाको नब निर्मित भवनको उद्घाटन नगरपालिकाको मेयर अभय सिंहको सभापतित्वमा सम्पन्न भएको छ । मेयर अभय सिंहका पुत्र जितेन्द्रबहादुर सिंहले आफ्नो स्वामित्वमा रहेको १३ कठ्ठा जग्गा बलरा नगरपालिकाको नाममा निशुल्क […]
उपत्यकामा भोलि रातिदेखि यातायातका जोरबिजोर ।
मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०६, बिहीवार माघ ०७ गते शुक्रबार अर्थात भोलि रातिदेखि लागू हुने गरी उपत्यकाका तीनवटै जिल्लामा निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीवार बसेको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरेको […]
हिमानी ट्रष्टको शाखा अमेरिकामा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०६, बिहीवार अमेरिका । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी नेपालीमाझ लोकप्रिय एवं पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिकाको भर्जिनियामा ट्रष्टको शाखा खोलेकी छिन । हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी अमेरिकामा आज ट्रष्टको शाखा उद्घाटन गरेकी हुन् । हिमानी […]
सुन्तला बेचेर लखपति बने उमाचोकका कृषक
उपेन्द्र खनाल | पौष २०७८ कृषक निर्मल अधिकारीले आफनै बगैचामा भएको सुन्तला विक्रि गरेर यसवर्ष मात्रै ८५ लाख रुपैयाँको कारोबार गरेका हुन् । म्याग्दे गाउँपालिका-२ उमाचोकका अधिकांस कृषकलाई यतिखेर सुन्तला टिप्न भ्याइनभ्याइ छ । खेतवारीमा लगाएको सुन्तला बोटैभरि लटरम्म पाकेपछि उनीहरु सुन्तला टिप्न व्यस्त भएका हुन् । बोटमा पाकेको सुन्तला टिपेर कृषकले खरिदका लागि आएका व्यापारीलाई विक्रि गर्ने […]
माघे संक्रान्तिको दिन भक्तपुरमा सम्यक दान पर्व ।
मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०१, शनिवार प्रत्येक वर्ष माघे संक्रान्तिको दिन भक्तपुरमा सम्यक दान पर्व मनाइन्छ। करिब ७८७ नेपाल संवत भन्दा पहिलेदेखि नै सम्यक दान मनाउँदै आएको हो । सम्यक दान पर्वमा भक्तपुरस्थित क्वाठण्डौं प्रशन्नशील महाविहार, साकोठाको चतुरब्रम्ह महाविहार, गोल्मढीको मंगल धर्मदीप विहार, इताछेंको जयकीर्ति महाविहार र भार्वाचोको बौद्ध समकृत विहार(सुक्रवर्ण महाबिहार)का पाँच […]
सङ्ग्रहालयमा परिणत रानीमहल
मुलुक डेस्क, काठमाडौं ।२०७८ माघ ०१, शनिवार धार्मिक र पर्यटकीय रूपले महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा छ। नेपालकै ताजमहलका रूपमा चिनिएको खड्ग शम्शेरद्वारा निर्मित पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रूपमा विकसित गरिएको छ। उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री सङ्ग्रहालयमा राखिएको छ। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, […]
३०० ओैं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस ।
मुलुक डेस्क, काठमाडौं । २०७८ पाैष २७, मंगलवार श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०० ओैं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पावन अवसरमा सम्पूर्ण देशभक्त , राष्ट्रप्रेमी नेपालीलेआजकाे दिन भव्यताले मनाउदै छ् । सबै नेपालीलाई राष्ट्रिय हीत , समुन्नति र मुलुककाे उज्ज्वल भविष्यका निम्ति हाम्रो जस्तो बहुजातीय, बहुभाषिक , बहुसांस्कृतिक देशको एकता र अखण्डताकाे आधारलाई बचाई […]
नेपाल प्रहरीको डिआईजीमा पुजा सिंह ।
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २४, शनिवार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहको बढुवा भएको छ् । गृह मन्त्रालयद्वारा जारी बढुवा सिफारिस सूचीमा सिंह एक्लो उम्मेदवार परेकी हुन् । बढुवासंगै उनको दरबन्दी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देहीमा गरिएको जानकारी पत्रमा उल्लेख छ् […]
विवाह पञ्चमी : त्रेता युगको झलक
सुजीत कुमार झा, जनकपुर | २०७८ पौष आजु मिथिला नगरिया निहाल सखिया,चारों दुलहा में बड़का कमाल सखिया ! महिलाहरु गीत गाइरहेका थिए । यता भगवान राम सहित चारै भाई मञ्चमा बसेका थिए । पण्डित मन्त्रोचारणमा व्यस्त थिए । जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको प्रागंणमा विहे हेरी रहेका हजारो व्यक्तिको कतुहुलता आसमानमा थियो, अबके हुन्छ ? मनमनै सबै एकटक […]
सरकार र नेपालगञ्जका आन्दोलनरत पक्षबीच ४ बुदे सहमति
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २०, मंगलवार नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्याय माग्दै माइतीघरमा धर्नामा बसेकाहरु नेपालगनञ्जका आन्दोलनकारी र सरकारबीच सहमति जुटेको छ । गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाका अनुसार आन्दोलनरत पक्षसँग चार बुँदे सहमति भएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाँकेमा दिएको जाहेरीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान […]