मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १२, आइतवार

महोत्तरीको मनराशिसवा नगरपालिका वडा न. ६ सरपल्लो बस्ने नरेश ठाकुरकाे ४ वर्षिय छोरी अन्किता कुमारी ठाकुरको किड्नी संवंधित समस्या भएकोले नगरपालिका लगायत सम्पूर्णमा सहयोगको अपिल गरेको छ ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले थप उपचार गराउन असमर्थ नरेश ठाकुरले सवैमा सहयोगको अपिल गरेको छ । सेवा र सहयोग नै मानव धर्म हो भन्ने मुल मर्मका साथ समाजसेवी विजय कुमार मण्डलले सम्पुर्ण नेपालीसंग थप उपचारार्थ सहयोगका लागि नरेश ठाकुरकाे सम्पर्क न.(9828000392) तथा खाता न. (151000085910 राष्ट्रिय वाणिज्य बैक) मार्फत सहयोग पुर्याइदिन अपिल गरेको छ् ।