रामायण सर्किटमा नेपाल, भारत र श्रीलंकालाई जोड्ने योजना

बद्री नाथ झा, जनकपुर । २०७८ मंषिर ०५, आइतवार तेस्रो रामायण सर्किट, मिथिला र अवधको सम्बन्ध विषयमा अन्तर्राष्ट्रिय सम्मेलन जनकपुरधाममा सुरु भएको छ । रामायणमा भारत, नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई उजार गरे जस्तै तीनै देशलाई जोडने गरी रामायण सर्किटको आवश्यकता रहेकोले शनिबार तीनै देशका प्रनिधिनिहरूबीच छलफल भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा […]

गोबराहीमा क्लोथ बैंकको आयोजनामा निःशुल्क आँखा शिबिर

मुलुक डेस्क, जनकपुरधाम । २०७८ मंषिर ०६, सोमवार क्लोथ बैंक नेपाल र नेपाल भारत खुल्ला सीमा सम्वाद समुहको संयुक्त आयोजनामा धनुषा विदेह नगरपालिकाको गोवराही टोलमा आयोजना गरिएको निशुल्क आंखा शिवीर सम्पन्न भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका केन्द्रिय नेता समेत रहेका राजीव झाको अगुवाईमा भएको निशुल्क आखा शिविरमा १५० जना विरामीको चेक जाच भएको […]

चोरीको मोटरसाइकल फेला पर्यो ।

मुलुक डेस्क, महोत्तरी । २०७८ मंषिर ०९, बिहीवार महोत्तरी मनराशिसवा नगरपालिकामा तीन महिना पश्चात् हराएको मोटरसाइकल प्रहरीले फेला परेको छ । मोटरसाइकल फेला परे पश्चात् आजै सवारीधनीलाई हस्तान्तरण गरेको जानकारी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । मनराशिसवा नगरपालिकामा वडा न.५ बस्ने श्रीराम रायको छोरा गोपि रायको नाममा दर्ता रहेको ज.८ प नं. को प्यासन […]

किड्नी समस्याका कारण बालिकाको ज्यान जोखिममा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १२, आइतवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा न. ६ सरपल्लो बस्ने नरेश ठाकुरकाे ४ वर्षिय छोरी अन्किता कुमारी ठाकुरको किड्नी संवंधित समस्या भएकोले नगरपालिका लगायत सम्पूर्णमा सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले थप उपचार गराउन असमर्थ नरेश ठाकुरले सवैमा सहयोगको अपिल गरेको छ । सेवा र […]

सर्लाहीमा एक महिलासहित दुई बालबालिका आफ्नै घरमा मृत

कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर १२, आइतवार सर्लाहीको बरहथवामा एक महिलासहित दुई बालबालिका आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बरहथवा नगरपालिका वडा न-१, हजरियाका स्थानीय शिव हजारीकी श्रीमति कविता हजारी आज(आइतवा) बिहान ५ बजे घर भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन ।उनीसँगै सोही घरभित्र उनका एक ६ वर्षीया छोरी र एक […]

बिरिङ्ग पुल बस दुर्घटनमा एक युवाको मृत्यु ।

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १२, आइतवार झापा । झापाको बिरिङ्ग पुल बस दुर्घटनमा एक युवाको मृत्यु भएको छ् । उक्त दुर्घटनमा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको हो। झापाको कन्काई नगरपालिका-८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा पौडेलको मृत्यु संगै २२ जना घाईते भएका छन् । […]

संस्कारको महत्व

हेमलता सुवेदी | २०७८ मंसिर १० गते शुक्रबार संस्कार मानव जगत भित्रको महत्वपूर्ण शक्ति जसलेसुन्दर मानव जगतको चरित्र निर्माण तथा मृत्यु पश्चातको सहज सद्गति प्राप्त हुने कुरा र सभ्य समाजको परिचय दिने जस्ता महत्वपूणर् कार्यहरु कार्यान्वयन गर्नमा महत्वपूणर् भूमिका खेल्ने गर्छ । संस्कार शब्दको अर्थ शुद्धिकरण अर्थात मानव तन मन र शरीरलाई धर्म र कर्मको […]

लैंगिक विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान सूरु

कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर ०८, बुधवार बढ्दो लैङ्गिक हिंसा तथा लैंगिक विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान सर्लाहीमा संचालन गरिने भएको छ ।मंसिर ८ गतेदेखि मंसिर २४ गतेसम्म जिल्लास्थित विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गर्ने कार्यक्रमको बुधबार सर्लाहीको सदरमुकाम मलंगवामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । मंसिर २४ गतेसम्म मनाईने यो […]

नवनिर्वाचित रामेछाप कांग्रेस सभापति पूर्णबहादुरद्वारा निजि खर्चमा सडक निर्माण

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०८, बुधवार रामेछापका नवनिर्वाचित कांग्रेस सभापति पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ ले आफ्नो निजि खर्चमा १४ किमि सडक निर्माण गराएका छन । उनले रामेछापको मन्थली नगरपालिका वडा नं १० चनखुमा उक्त सडक निर्माण गराएका हुन् । सरकारले छुट्टयाएको विकास बजेट समयमा खर्च गर्न नसक्दा पालिकाप्रतिको जनताको आक्रोश दिनानुदिन बढदै छ् […]

मलंगवामा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको रजत जयन्ती

कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर ०४, शनिवार हरेक जातजाति, धर्म तथा संस्कृतिको पक्षमा आध्यात्मिक ज्ञान र राजयोगको शिक्षा दिँदै आइरहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मलंगवा सर्लाहीले रजत जयन्ती महोत्सव मनाएको छ । सर्लाहीको सदरमुकाममा सेवा केन्द्र स्थापना भएको २५ बर्ष पूरा भएको अवसरमा सेवा केन्द्र मलंगवाले शनिवार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी […]