न्यायका लागि निहारिकाको दौड: ‘प्रशासनदेखि अदालतसम्म, महिला अयोगदेखि मधेशी आयोगसम्म !’

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०३, मंगलवार जबर्जस्ति कारनीका अभियुक्त शिवराज श्रेष्ठलाई जिल्ला अदालत धनुषाका ५ नम्बर बेन्चका न्यायाधीश प्रशुराम भट्टराईले गत साता सफाइ दिएको विरुद्धमा पीडित निहारिकाले न्यायका लागि प्रशासनदेखि अदालतसम्म रमहिला अयोगदेखि मधेशी आयोगसम्म दौड लगाई रहेकी छिन् । न्याय नपाएको भन्दै न्यायका लागि भौतारिदै रहेकी कुमारी आमाको नामले प्रसिद्ध निहारिका राजपुतले […]

जनकपुरधाम बेङ्गा शिवपुरका ३७३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण ।

बद्री नाथ झा, जनकपुरधाम । २०७८ माघ २८, शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेङ्गा शिवपुरमा लामो समयदेखि जग्गाको भोगचलन गर्दैआएका ३७३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । वडा कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमबीच जग्गाधनी प्रमाणपत्र वितरण गर्दै मन्त्री श्रेष्ठले आफु मन्त्री भएपश्चात पुर्जा वितरणको कामलाई […]

सुजीत झा कृत “पूनी पूनी होत विवाह” लोकार्पण ।

मुलुक डेस्क, जनकपुर । २०७८ माघ १७, सोमवार पत्रकार सुजीतकुमार झाद्वारा सीतारामको विवाहसँग सम्बन्धित मैथिली भाषामा लिखित अनुसन्धानमुलक पुस्तक ‘पूनी पूनी होत विवाह’ को लोकार्पण कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ । रामजानकी विवाह सम्बन्धमा लेखिएको सो पुस्तकको प्रकाशन मधेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको छ । ६८८ पुष्ठको सो […]

“अन्तर मन”

डा. मनोज कुमार झा । काठमाडौं मेरा पिडाहरु कसले बुझिदिने ?आफ्नैले विश्वासघात गरिदिँदा कसैको केही लाग्दो रहेन्छ !छ कोहि, जसले मेरा यी पिडाहरुमा मलहम लगाउन अग्रसरता देखाउने दुस्साहस राख्छ ? मलाई मेरो चिन्ता छैन, निधारमा जे लिखिएको होला त्यो भोगौला / भोग्दै छु ।मलाई त मेरो “जननी जन्मभूमि” को चिन्ताले पिरोलेको छ ।किनभने मैले जीवनभर […]

नेपालको नयाँ जनसंख्या: २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

मुलुक डेस्क, काठमाडौं । २०७८ माघ १२, बुधवार बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड ( २ करोड ९१ लाख ९२ हजार ४ सय ८० ) पुगेको जनाएको हो । यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ […]

बलरा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन ।

संतोष कर्ण, मलंगवा । २०७८ माघ ०७, शुक्रवार सर्लाही बलरा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ् । जिल्लाको सदरमुकामदेखि ३२ किमि पश्चिममा रहेको बलरा नगरपालिकाको नब निर्मित भवनको उद्घाटन नगरपालिकाको मेयर अभय सिंहको सभापतित्वमा सम्पन्न भएको छ । मेयर अभय सिंहका पुत्र जितेन्द्रबहादुर सिंहले आफ्नो स्वामित्वमा रहेको १३ कठ्ठा जग्गा बलरा नगरपालिकाको नाममा निशुल्क […]

उपत्यकामा भोलि रातिदेखि यातायातका जोरबिजोर ।

मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०६, बिहीवार माघ ०७ गते शुक्रबार अर्थात भोलि रातिदेखि लागू हुने गरी उपत्यकाका तीनवटै जिल्लामा निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीवार बसेको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरेको […]

हिमानी ट्रष्टको शाखा अमेरिकामा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०६, बिहीवार अमेरिका । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी नेपालीमाझ लोकप्रिय एवं पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिकाको भर्जिनियामा ट्रष्टको शाखा खोलेकी छिन । हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी अमेरिकामा आज ट्रष्टको शाखा उद्घाटन गरेकी हुन् । हिमानी […]

सुन्तला बेचेर लखपति बने उमाचोकका कृषक

उपेन्द्र खनाल | पौष २०७८ कृषक निर्मल अधिकारीले आफनै बगैचामा भएको सुन्तला विक्रि गरेर यसवर्ष मात्रै ८५ लाख रुपैयाँको कारोबार गरेका हुन् । म्याग्दे गाउँपालिका-२ उमाचोकका अधिकांस कृषकलाई यतिखेर सुन्तला टिप्न भ्याइनभ्याइ छ । खेतवारीमा लगाएको सुन्तला बोटैभरि लटरम्म पाकेपछि उनीहरु सुन्तला टिप्न व्यस्त भएका हुन् । बोटमा पाकेको सुन्तला टिपेर कृषकले खरिदका लागि आएका व्यापारीलाई विक्रि गर्ने […]

माघे संक्रान्तिको दिन भक्तपुरमा सम्यक दान पर्व ।

मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०१, शनिवार प्रत्येक वर्ष माघे संक्रान्तिको दिन भक्तपुरमा सम्यक दान पर्व मनाइन्छ। करिब ७८७ नेपाल संवत भन्दा पहिलेदेखि नै सम्यक दान मनाउँदै आएको हो । सम्यक दान पर्वमा भक्तपुरस्थित क्वाठण्डौं प्रशन्नशील महाविहार, साकोठाको चतुरब्रम्ह महाविहार, गोल्मढीको मंगल धर्मदीप विहार, इताछेंको जयकीर्ति महाविहार र भार्वाचोको बौद्ध समकृत विहार(सुक्रवर्ण महाबिहार)का पाँच […]