भोल्ही सडक: स्थानीयको हठी, प्रतिनिधि र प्रशासनको लापरबाहीले खतरामा ज्यान !

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २८, शनिवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. २, भोल्हीमा निर्माणाधिन सडकको प्रमुख माेडमै केही स्थानीयको हठी, प्रतिनिधि र प्रशासनको लापरबाहीले आवतजावतमा जाम र सर्वसाधारणको ज्यान खतरामा रहेको छ । प्रसिद्ध धार्मिक तिर्थस्थल पडाैल जाने बाटो यहि भएको र यो सडकको मोडमै ऐतिहासिक सिद्ध कारिक बाबाको थान(स्थान) भएकोले पनि यस […]

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह ।

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २६, बिहीवार नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ जेठ २३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका […]

काठमाडौंमा कल सेन्टर सञ्चालनमा

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २३, सोमवार आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो । […]

बालेनको बुझाइमा सिथि नखः पर्व

बालेन्द्र साह, मेयर, काठमाडौं । २०७९ जेष्ठ २२, आइतवार काठमाडौँ जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो । यी सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठुलो महत्व छ । हरेक बर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवा: सभ्यता र संस्कारअनुरूप […]

गौरवशाली गण्डकी बोर्डिङले जोडिएका गण्डकीयन

अगनसिंह थापा | २०७९ जेष्ठ २१ गते शनिबार पुनर्मिलन र परोपकार दुबैबाट अथाह आनन्द मिल्छ मान्छेलाई !! हराएको बहुमुल्य बस्तु अनायास भेट्टाउदा खुसी र आनन्द के मिल्छ ? जति भेटौ नभनिकनै लामो समय अन्तरालपछि जोगले जुराइदिएको जंकाभेटबाट मिल्छ । त्यो पनि अन्तर्मनमा डेरा जमाएर बसेको आत्मीय मान्छेसंग । स्वर र शैली त पुरानै हो । […]

विद्युत प्राधिकरणको लापरबाही, खतरामा ज्यान ।

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ १८, बुधवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १, मनरा बजार मै नेपाल विद्युत प्राधिकरणको लापरबाहीको कारण कयौंपटक पटक सर्वसाधारण घाइते भएका छन् । तीन दशक पुरानो ११ केभिको प्रशारण लाइन यो नगरपालिका भएर प्रशारित छ । जसमध्ये मनरा बजारको बीचमै कामेश्वर भण्डारी मालीको पान पसलको माथी रहेको यो ट्रान्सफरमर […]

स्थानीय देशारको हत्यामा चापागाँउ सडक बन्द ।

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ १७, मंगलवार ललितपुरको गोदावरी नगरपालिका ६ लेले सुन्तली डाँडा रहेको क्रसरसँगै खोचमा सोमबार विहान मृत भेटिएका गोदावरी ११ चापागाँउका विज्ञान देशारको हत्या गरिएकोमा स्थानीयले चापागाँउको सडक बन्द गरेको छ । हत्याको सत्यतथ्य बाहिर ल्याई अपराधिलाई कारवाहीको माग गर्दै स्थानीयले चापागाँउ सडक बन्द गरेका छन् । स्थानीयले चापागाँउ सडक बन्द […]

पूजा सिंह जनपदकाे पहिलो महिला एआईजीपी !

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०९, सोमवार गृह मन्त्रालयको बढुवा समितिको सोमबारको बैठकले गरेको सिफारिस अनुसार नेपाल प्रहरीको इतिहासमा प्रशासन (जनपद) तर्फको पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पूजा सिंह बनेकी छन्। बढुवा सिफारिस समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहसँगै ५ जनालाई एआईजीमा बढुवा लागि सिफारिस गरेको छ।सिफारिस भएको एक साताभित्र उनीविरुद्ध […]

बलात्कार आरोपि मनोज पाण्डे पक्राउ

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०७, शनिवार किशोरी बलात्कारको आरोपमा मनोज पाण्डेलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जनाएको छ। मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरी सुस्मितालाई बलात्कार गरेको आरोप छ। युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्। घटनाबारे संसदमा […]

राष्ट्रपति भण्डारीद्वारा गजेन्द्र स्मृति अस्पतालको शुभारम्भ

कृष्ण सिंह, रौतहट । २०७८ चैत्र २७, आइतवार नेपाली राजनीतिका शिखर पुरुष एवं मधेशका मसिहा नेता गजेन्द्रनारायण सिंहको सम्झनामा “गजेन्द्र स्मृति अस्पताल” को शुभारम्भ आज रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको छ । मधेशवादका प्रणेता एवं नेपाल सद्भावना पार्टीका संस्थापक नेता स्व. गजेन्द्रनारायण सिंहको ९७औं जन्मजयन्तीको अवसरमा आज आइतबार रौतहटको माधवनारायण-३ मा राष्ट्रपति भण्डारीले “गजेन्द्र स्मृति […]