सेतु सामुदायिकद्वारा विपन्न एकल महिलालाई सिरक वितरण ।

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ १३, शुक्रवार सप्तरीको राजगढ गाउँपालिका र डाकनेश्वरी नगरपालिकाका ८० जना एकल महिलालाई सेतु सामुदायिक विकास तथा मानव अधिकार मंचको समन्वयमा मधेशी आयोगका सदस्य आभा सेतु सिंहले सिरक वितरण गरेकी हुन् । तराईमा वर्षेनी शीतलहरको कारण जनजीवन कष्टकर हुने भएकोले सो बाट जोगिन यस्तो कार्यक्रम गरेको सेतु सामुदायिक विकासका अध्यक्ष […]

नेपालमा भएका प्रमुख विमान दुर्घटना

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०२, सोमवार मे २०२२ –पोखराबाट जोमसोमका लागि उडेको एअरको यात्रुवाहक ट्विनअटर 9NAET विमान दुर्घटनामा पर्दा २२ नाको मृत्यु एप्रिल २०१९ –सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु फेब्रुअरी २०१९ –एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन […]

धार्मिक आस्था र मान्यताको पर्व: माघे सङ्क्रान्ति

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०१, आइतवार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघ)० सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन […]

पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०१, आइतवार पोखरामा यति एअरलाईन्सको विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा के कति क्षति भएको विवरण प्रष्ट हुन सकेको छैन । यद्यपि ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका छन्। प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त विमानमा चालक दलका चार सदस्य सहित ६८ जना यात्रु थिए।उक्त विमान […]

रक्सी राजश्वमा गाडी सरकारी कार्यालयमा

मुलुक डेस्क, जनकपुरधाम । २०७९ माघ ०१, आइतवार भारतीय नम्बर प्लेट (BR 30B-3372 र DL 5CD 7453) को दुई वटा गाडी जनकपुरधामको हुलाक कार्यालयमा थन्किएको अवस्थामा छ । प्रहरीले नेपालबाट भारतर्फ रक्सी लिई जादै गर्दा प्रहरी नियन्त्रणमा लिई राजश्वमा कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । गाडी कुन नाका वा भन्सारबाट नेपाल भित्रएको छ भन्ने चासोको […]

मधेशीको समस्या समाधान गर्न फास्ट ट्रयाक जरुरी : अध्यक्ष डा.दत्त

मुलुक डेस्क, काठमाडौं । २०७९ पौष १९, मंगलवार मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले उदयपुरमा मधेशी समुदायसंग सम्बन्धित आउने समस्या वा उजुरीहरुलाई गम्भीरतापूर्वक रुपमा हेरेर आवश्यक रणनीति बनाइ फास्ट ट्रयाक बाट समाधान गर्न उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् | उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका […]

सप्तरीका पाँच दलितको मृत्यु अनुगमनका लागि मधेशी आयोगबाट टोली खटाइने ।

मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०३, आइतवार “उपचारको अभावमा अति विपन्न दलितहरुको मृत्यु” मधेशी आयोगले सप्तरीको कन्चनरुप नगरपालिकामा पाँच जना अति विपन्न मधेशी दलितहरु उपचारकै अभावमा मृत्यु भएको घटना सम्बन्धी यथार्थ बुझी सो समस्याको निदानार्थ कार्य गर्न एक अनुगमन टोली पठाउने भएको छ | आयोगकी उपसचिव सबिता डंगोलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै […]

घरेलु हिंसाको मुद्दामा प्रहरी-प्रशासन संवेदनशील भएन : मधेशी आयोगका अध्यक्ष डा.दत्त

मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०२, शनिवार महोत्तरी घटनामा बालबालिकाको दुरपयोग भयो मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिँसा र लैङ्गिक हिँसाको मुद्दामा प्रहरी-प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको आरोप लगाएका छन् | ओरेक-नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा प्रहरी-प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको […]

महोत्तरीमा नेहा र सोनालिको वितण्डा !

मुलुक डेस्क, महोत्तरी । २०७९ पौष ०१, शुक्रवार रामगोपालपुर नगरपालिकामा तोडफोड र आगजनी गरेकोमा ५ लाख क्षतिपूर्ति असुल गरिने ! डाक्टर पँकज चौधरीकी श्रीमति नेहा चौधरी र कुमारी आमाको नाम बेचेर वितण्डा मच्चाउदै आएकी सोनालि कुमारी उर्फ निहारिकाबाट रामगोपालपुर नगरपालिकाले ५ लाख रुपैयाँ क्षतिपूर्ति असुल उपरको माग गरेको छ ।  न्यायको आडमा पैसा असुल्दै र […]

महोत्तरीबाट नेहा र सोनाली(निहारिका) पक्राउ

मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०१, शुक्रवार दाइजो र घरेलु हिंसा मुद्दाविरुद्ध विगत ६ दिनदेखि आन्दोलनरत नेहा चौधरी र सोनाली कुमारी उर्फ निहारिकालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी रामगोपालपुर नगरपालिकाअगाडिबाट उनीहरू पक्राउ परेका हुन्। दुई दिन अगाडि मंगलबार साँझ नेहाका श्रीमान् डा. पङ्कज चौधरीलाई प्रहरीले सोही मुद्दामा पक्राउ गरेको थियो। जाहेरीका आधारमा नेहाकी सासू, […]