सर्लाहीको स्थानीय तहमा घुस काण्ड

“सर्लाहीमा १५ स्थानीय तहको अडिट गर्दा ५ जनाकोभागमा ५४ लाख घुस” कृष्ण सिंह, सर्लाही । २०७८ साउन २४, आइतवार सरकारी खर्च अनुशासन जाँच गर्ने महालेखाका अडिटरहरुले अधिकारको दुरुपयोग गर्दै सरकारी कार्यालयबाटै खुलेआम घुस असुली बढाएका छन् । महालेखाका ५ जना कर्मचारीले लेखापरीक्षणका क्रममा सर्लाहीबाट मात्र ५४ लाख घुस असुल गरेका छन्। त्यो पनि सरकारी कार्यालयको […]

काठमाडौँको मुख्य सडकमा आधुनिक बत्ती जडान हुने ।

रासस, काठमाडौं । २०७८ साउन २२, शुक्रवार काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु. ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको […]

भुटानबाट नेपाल ३ लाख डोज एस्ट्रजेन खोप आईपुग्यो ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार भुटानले नेपाललाई अनुदानमा दिएको तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ। भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट खोप आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ। उक्त खोप अहिले टेकुमा भण्डारण गरिएको र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने विभागका […]

साउन २३ देखि एक सप्ताह मास्क अभियान ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार कोभिडको सङ्क्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न शनिबारदेखि एक सातासम्म मास्क अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिड महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मास्क अभियान सुरु हुन लागेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा. […]

पूर्वयुवराज पारश शाह निर्मल निवासमा र पुर्व युवराज्ञी हिमानी बैंककमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २१, बिहीवार पूर्वयुवराज पारश शाह पहिलोपटक बिगत ३ महिना देखि निर्मल निवासमा बस्दै आएका छन भने पुर्व युवराज्ञी हिमानी बैंककमा छिन् । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आएको छ […]

निर्वाचन आयोगद्वारा ४१ दलको दर्ता खारेज ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २०, बुधवार निर्वाचन आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ राजनीतिक दलहरूको मिति २०७८/०४/२० गते लागू हुनेगरी दर्ता खारेज गरेको छ । साथै खारेज भएका राजनीतिक दलहरूको नाम ,झण्डा, चिन्ह दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलको प्रयोग गर्न नपाउने गरी आयोगबाट […]

महोत्तरीमा गाडी दुर्घटनामा एकजनाको मृत्यु ।

मुलुक डेस्क, महोत्तरी । २०७८ साउन २०, बुधवार महोत्तरीमा पिकअपमा मोटरसाइकल ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बस्ने २३ वर्षीय धिर बस्नेतको मृत्यु भएका छन् । मंगलबार बिहान करिब साढे ९ बजेको समयमा बर्दिबासबाट सर्लाही तर्फ जादै गरेको बा.१८ च.३६८५ न. सुमो गाडीलाई सोही दिशा तर्फ जादै […]

काठमाडौं महानगरपालिकाले अत्याधुनिक प्रबिधियुक्त आफ्नै भवन निर्माण गर्ने ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १७, आइतवार काठमाडौं महानगरपालिकाले टेकुमा रहेको आफ्नै जग्गामा मुख्यालय भवन बनाउने भएको छ । १९ वर्षपछि आफ्नै भवन निर्माण शुरु गर्न लागेको महानगरले निर्माणाधीन भवन अत्याधुनिक प्रबिधियुक्त हुने बताएको छ । नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन निर्माण गरिदिएपछि महानगरले हाल बसेको बागदरबार भवनको स्वामित्व पाएको थियो । महानगरले […]

प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापति नियुक्त ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलवार नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापतिमा नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअनुसार शर्मा अब नेपाली सेनाको ४४औं प्रधानसेनापति बन्नेछन् । सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार साउन २५ देखि लागु […]