अवैध सालको काठ सहित ट्याक्टर चालक पक्राउ

कृष्ण सिंह, सर्लाही । २०७८ साउन २०, बुधवार सर्लाहीमा अवैध सालको काठ र ट्याक्टर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरिक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाका ब्रह्मपुरी गाउँपालिका वडा न-३ स्थित ना २ त ३८२ र ज २ त ३२३९ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरे ३८ थान […]

नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २०, बुधवार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा सर्जन डा. सन्दिप गुलेरिया नेतृत्वको चिकित्सक टोलीले बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हो। दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल केही समययता भारतमा उपचाररत थिए । अस्पतालमा नेफ्रोलोजिस्ट […]

एमसिसि र धर्म-निरपेक्षता विरुद्ध जनतान्त्रिक ले राष्ट्रब्यापी प्रदर्शन गर्ने

मुलुक डेस्क | २०७८ साउन २० महान क्रान्तिकारी गौरवशाली मोर्चा “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को अगुवाइ एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको सक्रिय सहकार्यमा हामी विगत लामो समयदेखि सडक संघर्षरत रहेको तथ्य सर्वविदित नै छ । दसकौं देखिको देशमा ब्याप्त सबैखाले बेथिति, अराजकता, कु-शासन, अब्यवस्था, राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो वैदेशिक […]

राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी भारतीको निधन

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २०, बुधवार राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी भारती राज्यलक्ष्मीदेवी भंजको आइतबार निधन भएको छ। तत्कालीन राजकुमारी भारतीको ९२ वर्षको उमेरमा भारतको ओडिशा राज्यको बरिपाडास्थित आफ्नै निवासमा निधन भएको थियो । यसअघि ठिक १ महिना अगाडि गएको जेठ २८ मा भारतीकी दिदी, पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मी देवी सिंहको ९५ वर्षको […]

उपाध्यक्षको उदण्डता

मुलुक डेस्क | २०७८ साउन १९ तिलाठी कोइलाडी गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवले प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, स्वास्थ्य संयोजक शैलेश कुमार मिश्र र कार्यक्रम अधिकृत राजेश कुमार झालाई आफ्नो कार्यकक्षमा बोलाई विवाद गर्दै कार्यालय नआउन र कामकाज नगर्न चेतावनी सहित धम्की दिएकी छिन् । तिलाठी कोइलाडी गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवले आ.ब. २०७७/०७८ […]

नेपाल सरकारको पाँच महत्त्वपूर्ण निर्णय

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १९, मंगलवार १. एडीबीबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार: मंगलवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद बैठकले एडीबीको सहयोगमा रेस्पोन्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अन्तर्गत प्राप्त सो रकम स्वीकृत गर्ने निर्णय गरेको हो ।एडीबीको […]

बैंक अफ काठमाण्डू को सीईओ शोभनदेव पन्तको अवकाश

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १९, मंगलवार बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट शोभनदेव पन्त अवकाश भएका छन् । पन्तकाे बैंक अफ काठमाण्डूको सीईओ पदमा ४ बर्से कार्यकाल सकिएकाे छ । उनको कार्यकाल भदौ ४ गते सकिदै छ । उनी सोमबारदेखि बिदामा बसेका हुन् ।त्यस्तै बैंक सञ्चालक समितिले कामु प्रमुख […]

प्रशासनद्वारा सबै विद्यालय बन्द गर्न निर्देशन

रासस, काठमाडौं । २०७८ साउन १९, मंगलवार जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए ।यसबारेमा राससले सोमबार समाचार प्रकाशन गरेको थियो । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको […]

भाइरल भए बाटाेकाे फाेटाे – महाकाली नदीमा निमार्णाधीन पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग

रासस, काठमाडौं । २०७८ साउन १८, सोमवार महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग यतिबेला फोटो सुटको हटस्पट बनेको छ । भीमदत्त नगरपालिका–११ भुजेला र १२ ऐरी क्षेत्रमा पक्की सडक बनेसँगै छेउमै बगिरहेको महाकाली र पुल आन्तरिक पर्यटकको रोजाइ बनेको छ। युवापुस्ता दिनभरजसो उक्त सडकमा आउने र फोटो कैद गर्नुका साथै भिडियो […]

सुजिता हत्यामा उनका पितासहित थप तीनजना पक्राउ

रामअधार साह, काठमाडौं । २०७८ साउन १८, सोमवार महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका पितासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुजिताका बुबा पिपरा गाउँपालिका-६ का ५० वर्षीय कामेश्वर पाण्डे, भंगहा नगरपालिका-१ कबिलाशाकी ३५ वर्षीया अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगर-२४ का ५५ वर्षीय प्रमोद मण्डल ( विनोद […]