नबिल बैंक र डी भी एक्सिलस बिच किसानहरुलाई कृषि कर्जा प्रदान गर्ने सहकार्य

मुलुक डेस्क | २०७८ साउन १५ | काठमाडौं नबिल बैंक र डी भी एक्सिलस (Kheti App) द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहु‘चको प्रदान गर्न सहकार्य गरेको छ । यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा […]

नबिल डिजिबैंककाे नयाँ उपलब्धि, व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् । यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफुले चाहेको […]

नबिल बैंकमा लगानीको अवसर, “८०० नबिल डिबेन्चर २०८५” मा आजदेखि आवेदन दिन सकिने

मुलुक डेस्क, २०७८ साउन १० , काठमाडौं नबिल बैंकले आजदेखि ३ अर्ब रुपैया“ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । “८०० नबिल डिबेन्चर २०८५” नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैया“ अंकित दरमा बिक्रीमा आएकोे छ । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजद∕ पाईनेछ । […]

सुजुकी बाइकको शोरुम जलेश्वरमा

मुलुक डेस्क, महोत्तरी । २०७८ साउन १०, आइतबार नेपालका लागि सुजुकी मोटरसाइकलको अधिकृत वितरक भिजी ग्रुपले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको जिरोमाइलमा पहिलो पटक सुविधा सम्पन्न नयाँ शोरुम खोलेको छ ।सेल्स, सर्भिस र स्पेयर्स सहित जलेश्वरमा पनि शोरुम संचालनमा आएको जानकारी प्रियांशु सप्लायर्शका संचालक रत्नेश्वर झा ( केदार ) ले बताए । सुजुकी जापनिज तक्निक र […]

एनआईसी एशिया बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी

मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३० एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । यस बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएको दमक–५, झापा निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक […]

नबिल बैंक लिमिटेडले यूनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गरी आजदेखि एकीकृत कारोबार

२७ असार २०७८ | मुलुक डेस्क नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ती प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ । आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्स का अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् । नबिल बैंकका अध्यक्ष […]

७१ अंकले नेप्से घट्दा नारायणी डेभलपमेन्ट बैंकमा भने आकर्षण

०७ असार २०७८ | मुलुक डेस्क  साताको पहिलो दिन उच्च अंकले घटेको सेयर कारोबार कारोबार मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले गिरावट आएको छ । ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३७ अंकले घटेर […]

नबिल बैंकको वेबसाइटमार्फत नबिल iCard को निवेदनगर्न पाइने

३ जेठ २०७८, मुलुक डेस्क नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखीनबिल बैंकको वेबसाइट मार्फत नबिल iCard को लागिनिवेदनदिनमिल्ने सुविधाल्याएको छ । यस नयाँ सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा Nabil iCard सेक्सनमा (https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard) गई Apply Now विकल्प छानि नबिल iCard को लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको […]

रेड्मी नोट १० प्रो नेपालमा लन्च

जेष्ठ १, २०७८ | मुलुक डेस्क साओमीको बहुप्रतिक्षित मिड रेन्ज फोन ‘रेड्मी नोट १० प्रो’ शुक्रबार नेपाली बजारमा सार्वजनिक भएकाे छ । साओमी नेपालले रेड्मी नोट १० प्रो म्याक्सलाई नेपाली बजारमा नाेट १० प्रोका रूपमा सार्वजनिक गरेको हो । नेपालमा ६ जीबी/१२८ जीबी भेरियन्टकाे मूल्य ३३ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ । डिस्प्ले याे फोनमा १२० […]

रेशम रिहाई अभियान टोलीलाई प्रधानमन्त्रीले भने : टीकापुर घटना थारूलाई बदनाम गराउने दुष्प्रयास

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत २०७७, टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको रिहाईको माग गर्दै टीकापुर राजबन्दी रिहाई राष्ट्रिय अभियानको टोलीले प्रधानमन्त्री केपी शर्माओलीलाई भेटेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अभियानले प्रधानमन्त्री ओलीलाई टीकापुर घटना राष्ट्रिय घटना भएकाले कुनै समुदाय विशेषसँग जोडेर मात्र हेर्न नमिल्ने भन्दै न्याय पाउनु […]