३ जेठ २०७८, मुलुक डेस्क

नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखीनबिल बैंकको वेबसाइट मार्फत नबिल iCard को लागिनिवेदनदिनमिल्ने सुविधाल्याएको छ । यस नयाँ सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा Nabil iCard सेक्सनमा (https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard) गई Apply Now विकल्प छानि नबिल iCard को लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन ।

यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरु वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसंग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरुले बैंकको ग्राहक सेवा केन्द्र ०१–५९७००१५ सम्पर्क गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *