May be an image of motorcycle

मुलुक डेस्क, महोत्तरी । २०७८ साउन १०, आइतबार

नेपालका लागि सुजुकी मोटरसाइकलको अधिकृत वितरक भिजी ग्रुपले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको जिरोमाइलमा पहिलो पटक सुविधा सम्पन्न नयाँ शोरुम खोलेको छ ।सेल्स, सर्भिस र स्पेयर्स सहित जलेश्वरमा पनि शोरुम संचालनमा आएको जानकारी प्रियांशु सप्लायर्शका संचालक रत्नेश्वर झा ( केदार ) ले बताए ।

May be an image of motorcycle

सुजुकी जापनिज तक्निक र बिश्वको विभिन्न देशहरु मा ख्याती प्राप्त नाम हो । यो कम्पनीले पाँच बर्ष को वारेन्टी सहित नेपालमा सेवा दिदै आएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस तथा एसेसरिज खरिदका लागि जलेश्वरमा नै सहज बनाएको छ ।

May be an image of motorcycle

सोरुम उद्घाटनको अवसरमा प्रियांशु सप्लायर्सबाट मोटरसाइकल किन्ने ग्राहकहरुका लागि छुट सहित बिक्री बितरण गर्ने लागेको संचालक झाले बताए। सुजुकीको हयाते, जिक्सर लगायत विभिन्न मोडेलका बाइक तथा स्कुटर उप्लब्ध रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *