भारतद्वारा चन्द्रयान प्रक्षेपण

मुलुक डेस्क, वर्ष : ०२ | अङ्कः ११ | श्रावण २०७६, भारतले श्रावण ६ गते चन्द्घयान–२ को चन्द्घमामा सफलतापूर्वक प्रक्षेपण गरेको छ । एजेन्सीमा प्रकाशित समाचारअनुसार सोमबार स्थानीय समयअनुसार २ बजेर ४३ मिनेटमा सो यान प्रक्षेपण गरिएको हो । भारतको दक्षिणी सामुद्घिक तट श्रीहरिकोटा (आन्द्घध्रप्रदेश) को सतीश धवन अन्तरिक्ष केन्द्घबाट चन्द्घयान २ प्रक्षेपण गरिएको थियो […]
चर्चमा आतंकवादी आक्रमण

मुलुक डेस्क, वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६, श्रीलंकाका लागि अप्रिल महिना सुखप्रद रहेन । अप्रिल २१ तारिखमा सन्डे इस्टर मनाइरहेकाहरुलाई लक्षित गरी आतंकवादीहरुले आक्रमण गरे । चर्च र होटेलहरुलाई लक्षित गरी भएको आक्रमणमा २ सय ५० भन्दा बढीको ज्यान गयो भने पाँच सयभन्दा बढी घाइते भएका छन् । आक्रमणको जिम्मा इस्लामिक स्टेटले […]