अफगानिस्तानमा हजारौं तालिबान मारिए !

मुलुक डेस्क, काबुल । २०७८ साउन ४, सोमबार अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन्। घटनाका कारण अरु पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ । सुरक्षाकर्मीहरु र तालिबान लडाकूहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र […]

पाकिस्तानमा सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु

मुलुक डेस्क, पाकिस्तान । २०७८ साउन ४, सोमबार पाकिस्तानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । पञ्जाव प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपास नजिकै भएको घटनामा ३० जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । तिव्र गतीमा आएको बस ट्याक्टरको पछिल्लो भागसँग ठोक्कीदाँ दुर्घटना भएको घटनास्थलमा […]

दक्षिण अफ्रिका : पूर्वराष्ट्रपति जुमा जेल परेपछि भड्किएको हिंसामा कम्तीमा ७२ को मृत्यु

३० असार २०७८ | मुलुक डेस्क जोहानेसबर्ग — दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जेकब जुमा जेल परेपछि भड्किएको हिंसामा कम्तीमा ७२ जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा १ हजार २ सयभन्दा बढीलाई पक्राउ गरिएको छ । तस्बिर : रोयटर्स हिंसात्मक प्रदर्शनका साथै बजार क्षेत्रमा रहेका पसलमा भएको लुटपाट र भागदौडमा परी मृत्यु […]

हाइटीमा हालसम्म ६ राष्ट्रपतिको हत्या

२५ असार २०७८ | मुलुक डेस्क हाइटीमा राष्ट्रपति जोभेनेल मोसेको हत्यासंगै हालसम्म ६ राष्ट्रपतिको हत्या भैसकेको छ । यहाँका नागरिकमा चरम आक्रोश र हत्यारालाई पत्ता लगाउनु पर्ने माग छ । अन्तरिम प्रधानमन्त्री र प्रहरी प्रमुखले शान्त रहन आग्रह गरे पनि आक्रोशित नागरिकले विरोध प्रदर्शन गर्न छाडेका छैनन्।हाइटीमा राष्ट्रपति हत्याको घटना यो पहिलो भने होइन। हाइटी […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संसारकै लोकप्रिय नेताको पहिलो स्थानमा

०४ असार २०७८ | मुलुक डेस्क भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्य विश्व नेताहरुलाई उछिन्दै संसारकै लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा सूचीकृत भएका छन् ।अमेरिकाको डेटा इन्टिलेजेन्स फर्म मर्निङ कन्सल्टको पछिल्लो सर्वेमा मोदी विश्व नेताहरुको पहिलो स्थानमा छन् । मोदीको अप्रुभल रेटिङ १०० मा ६६ प्रतिशत छ ।उक्त फर्मले शुक्रबार बिहान सार्वजनिक गरेको सूचीमा अमेरिकी राष्ट्रपति […]

ताइवानमाथि आक्रमणको लागि चीन तम्तयार

०३ असार २०७८ | मुलुक डेस्क के ताइवानलाई आक्रमण गर्ने तयारी गरिरहेको छ चीनले ? G-7 देशको सल्लाह पछि एक साथ पठाइयो २८ फाइटर जेट ताइपेई सीमा विवाद जस्ता मुद्दाहरूको बारेमा जी 7 देशहरूको सल्लाहले चीनमा कुनै प्रभाव पारेको छैन, यसको विपरित, यो द्वेषपूर्ण छ। बेइजिले मंगलबार ताइवान तर्फ २८ लडाकू विमान पठाएको थियो। ताइवानको […]

विश्व प्रसिद्ध मनमहोक र मंहगो चित्रकला

जेष्ठ ३० २०७८ | मुलुक डेस्क तस्बिर स्रोत,© CHRISTIE’S IMAGES LTD, 2021 रेमन्ड हेकिङले मोनालिसाको प्रतिकृति सन् १९५० को दशकमा एक कलाविक्रेतासँग किनेका थिए मोनालिसा: विश्वविख्यात चित्रकलाको प्रतिकृति करोडौँ रुपैयाँमा लिलाम हुँदै उक्त कलाकृतिले तीन लाख पाउन्डसम्म अर्थात् झन्डै ४.९ करोड नेपाली रुपैयाँ मूल्य पाउने अपेक्षा गरिएको छ। उक्त कृति दा भिन्चीका एक अनुयायीले अठारौँ […]

भारतले सार्वजनिक गर्यो कोभिड विरुद्धको औषधि, पानीमा घोलेर खान मिल्ने

३ जेठ, २०७८ | मुलुक डेस्क भारतले कोभिड १९ विरुद्धको औषधि सार्वजनिक गरेको छ । भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’(डीआरडीओ)ले विकास गरेको औषधि भारत सरकारले आज सार्वजनिक गरेको हो । भारतीय सञ्चार माध्ययम ए.एन.आई का  अनुसार भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवद्र्धनले कोभिड १९ विरुद्धको २ डिओक्सि–डी–ग्लुकोज नामक औषधि सार्वजनिक गरेका हुन्। […]

इजरेलतर्फ थप रकेट प्रहार, युद्धको आशङ्का

३० बैशाख २०७८ | मुलुक डेस्क इजरेलको हवाई हमलामा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको र गाजामा बहुतले भवन ध्वस्त भएपछि हमास विद्रोहीहरूले इजरेलमाथि दर्जनौँ रकेट प्रहार गरेका छन्। दक्षिण इजरेलका कैयौँ ठाउँमा रकेट प्रहार भएको छ भने एक बालकको ज्यान गएको छ। युद्धको आशङ्का सङ्घर्ष चर्किएपछि संयुक्त राष्ट्रसङ्घले पूर्ण युद्ध हुनसक्ने चेतावनी दिएको छ। सोमवारदेखि […]

दिदी आफू हारेर पनि मोदीलाई रोक्न सफल, केरलामा कम्युनिस्टको बहुमत

वैशाख २०, २०७८ | मुलुक डेस्क भारतको पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा सार्वजनिक हुने क्रममा छ । पश्चिम बंगाल, आसाम, पाण्डुचेरी, तामिलनाडु र केरला राज्यमा विधान सभा चुनाव भएको थियो । सोमबार बिहानसम्म निर्वाचन आयोगको नतिजा हेर्दा ममता बेनर्जीको दल तृणमूल कंग्रेसले भारी बहुमतसहित पश्चिम बंगालमा सत्तामा ह्याट्रिक गर्ने करिब निश्चित भएको छ । […]