भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख २६, बुधवार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिएको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले भनिन्, अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्छ तसर्थ व्यवस्थित गर्न परिषद्लाई […]
विशेष बाल अदालतको आवश्यकता : महिला तथा बालबालिका मन्त्री चौधरी

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख २३, आइतवार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताइन । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको “बाल न्याय सम्बन्धी राष्ट्रिय गोष्ठी” कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बताइन् । मन्त्री चौधरीले बालबालिकाकै विषयमा न्याय निरूपण गर्नका निम्ति पनि छुट्टै बाल अदालत […]
लक्ष्य अनुसारको काम असार सम्ममा हुने; मन्त्री महासेठ

पुजा चौलागाई, काठमाडौं । २०८१ बैशाख १५, शनिवार नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । उक्त कार्यक्रमकको प्रमुख अतिथिको रुपमामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले […]
जनकपुरको गोगल माविमा कृषि विकास बैंक र भर्सटाइल मिडियाद्वारा वित्तीय साक्षरता कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख ०५, बुधवार जनकपुरको गोगल माविमा कृषि विकास बैंक र भर्सटाइल मिडियाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।भर्सटाइल मिडिया टेक्नोलोजी एण्ड मल्टी सप्लायर्स प्रालिको आयोजना तथा कृषि विकास बैंक लिमिटेडको सौजन्यमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम जनकपुरस्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा कृषि […]
अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २१, बुधवार गोरखापत्र संस्थानका कर्मचारीहरू कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । संस्थान प्रमुखका रूपमा संस्थाको वृहत्तर हित नगरी व्यक्तिगत स्वार्थका लागि आर्थिक तथा प्रशासनिक अराजकता मच्चाएको, विधि प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको, सार्वजनिक खरिद ऐनविपरीत वस्तु तथा सेवा खरिद गरेर भ्रष्टाचार गरेकोलगायत आरोप लगाएर […]
बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र १९, सोमवार बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरेका छन् । तालिमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले पत्रकारले सरकारलाई खरवदारी गर्नुपर्ने र नराम्रा पक्षहरु उठान गरिदिनुपर्ने बताए । […]
जलवायु सम्बन्धि सगरमाथा आधार शिविर पदयात्रा

रेणुदेबी साह, सदस्य । मधेशी आयोग विश्वको शिर सगरमाथाको आधार शिविरसम्मको यात्रा अत्यन्त स्मरण योग्य र ऎतिहासिक बन्यो । सगरमाथाको आधार शिविरमा जलवायु परिवर्तनको असरले हिमालमा देखिएको असरलाई आयोगको एक सदस्यको हैसियतले नजिकबाट नियालेकी मात्रै छैन कि उक्त समस्यालाई उचित समयमा सम्बन्धित फोरमसम्म पुर्याउने कुरामा म प्रतिबद्ध पनि छु । हिमालको समस्यामा देशको समस्या हो […]
सहयात्राको ९ औं साधारणसभा सम्पन्न ।

मुलुक डेस्क, काठमाडौं । २०८० फाल्गुन १६, बुधवार सहयात्राको ९ औं साधारणसभा ललितपुरस्थित युनिटीको सभाहलमा सम्पन्न भएको छ । शिक्षा, पत्रकारिता, कला, अनुसन्धान, सोसल अडिट लगायतका क्षेत्रमा कार्य गर्दै आएको सहयात्राले सामाजिक सद्भाव र सहयोगको कार्य पनि गर्दै आएको जानकारी संस्थाका अध्यक्ष बालमुकुन्द आचार्यले बताए । यसैगरी कोषाध्यक्षले लेखाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने […]
पत्रकारलाई आक्रमणको प्रयास र गालीगलाैज गरेको घटनाप्रति महासंघको ध्यानाकर्षण

मुलुक डेस्क, काठमाडौं । २०८० फाल्गुन १६, बुधवार मुलुक टाइम्स मासिक पत्रिकाका महोत्तरी सम्वाददाता रोशनकुमार मिश्रलाई अज्ञात समुहले गालीगलौज र आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघ महोत्तरी शाखाका अनुसार फागुन १३ गते आइतबार समाचार संकलन गरी घर फर्किदै गर्दा राति ८ः३० बजेको समयमा ड्राइभरसहित ३ जना व्यक्ति चढेको सेतो […]
मुलुक टाइम्स पत्रकार रोशनमाथी हमला

मुलुक डेस्क, महोत्तरी । २०८० फाल्गुन १४, सोमवार मुलुक टाइम्सका महोत्तरी स्थित पत्रकार रोशन कुमार मिश्रमाथि गएराति ८:३० बजे ज्यान मार्ने प्रयास भएको छ । एकडाराबाट घर फर्कने क्रममा भटाैलीया नजिक पछाडीबाट आउँदै गरेको सेतो गाडीले कुल्चिने प्रयास गरेकाे पत्रकार मिश्रले बताए । गाडीमा चालक सहित तीनजना सवार रहेको मिश्रको भनाइ रहेको छ । स्थानीय […]