मधेशी आयोगको अध्यक्ष बाट आज डा. दत्त विदा हुदै।

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०१, शुक्रवार मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त आज आफ्नो ६ वर्षको कार्यकाल समाप्त गरी पद बाट अवकाश लिई विदा भएका छन्। नेपालको संविधान २०७२ जारी भएपछी मधेशी आयोगका प्रथम अध्यक्ष रुपमा डा.दत्तले २०७५ साल चैत्र ७ गते संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाई समिति बाट नाम अनुमोदन भई तत्कालिन राष्ट्रपति […]
मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन बैशाखमा हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०६, बुधवार निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशनको मिति सरेको छ । यस अघि २०८१ चैत्र ७ देखि ९ गते सम्म जनकपुरधाममा सम्पन्न गर्ने गरी निर्धारित गरिएको महाधिवेशन मञ्च आवद्ध जिल्ला तथा विभागिय कार्य समितिहरुको अधिवेशन सम्पन्न हुन नसक्नु तथा आन्तरिक व्यवस्थापकिय […]
“धर्म निरपेक्षता विध्वंसकारी भाइरस हो” : डा. मनोज कुमार झा ।

डा. मनोज कुमार झा । २०८१ चैत्र ०५, मंगलवार धर्म निरपेक्षता विध्वंसकारी भाइरस हो। यो जति गम्भीर देखिन्छ त्यो भन्दा निकै गम्भीर र क्रुर यसको धरातलीय यथार्थ हो । जसलाई शब्द र वाक्यले विश्लेषण गर्न सक्ने अवस्था छैन । तर पनि संक्षिप्त रुपमा तथ्य र प्रमाण राख्ने प्रयास गरेको छु । बि.सं. २०४५ पछि नेपालका […]
जनकपुरमा सेतो अण्डा बरामद गरी नष्ट गर्दै सशस्त्र प्रहरी बल ।

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०३, आइतवार सशस्त्र प्रहरी बलले मधेश प्रदेशसँग जोडिएका नेपाल-भारत खुला सीमानाकाबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ […]
संसद जनताका समस्यामा केन्द्रीत नरहेको सांसद भगबती चौधरीको प्रतिक्रिया।

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०३, आइतवार नेकपा एमालेकी सांसद भगबती चौधरीले संघीय संसद देश र जनताका समस्याहरुमा केन्द्रीत हुनुपर्नेमा अनावश्यक आरोप प्रत्यारोपमा अल्झिएको बताउँदै सम्मानीत संसदमा अनर्गल प्रचारबाजी हुनु दुखःद भएको बताएकी छिन् । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीले संसदलाई आरोपप्रत्यारोपको थलो बनाउन नहुने बताइन् । पछिल्लो […]
कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा विधेयकहरू प्रमाणीकरण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०१, शुक्रवार कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा सभामुखबाट प्रमाणित गरि पेश हुन आएका विधेयकहरू प्रमाणीकरण गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित गरि पेश हुन आएका देहायबमोजिमका विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा […]
मनराशिसवाको प्रशासनिक भवनको भोलि उद्घाटन ।

मुलुक डेस्क, महोत्तरी । २०८१ फाल्गुन २२, बिहीवार महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय (प्रशासकीय भवन)को भोलि फाल्गुन २३ गते शुक्रवारको दिन उद्घाटन हुने कार्यक्रम रहेको छ । करिब १६ कठ्ठा क्षेत्रफलमा फैलिएको तीन तल्ले प्रशासकीय भवनको शिलान्यास मिति २०७७ कार्तिक १० गते सोमवार तत्कालीन मेयर संजय कुमार सिंहले गरेका थिए । करिब रु. […]
नेपाली कांग्रेस भित्रकाे अन्तरसंघर्ष र अबकाे बाटाे

नरेश विष्ट, नुवाकाेट नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ। यहाँका संस्थागत प्रतिरोध, पार्टीभित्रका विभाजन, बाह्य प्रभावहरू र बदलिँदो सत्ता समीकरणहरूले सत्तारुढ गठबन्धनभित्र तनावको वातावरण सिर्जना गरेका छन् । नेपाली कांग्रेस भित्रको आन्तरिक प्रतिष्पर्धा, सुरक्षा निकायहरूमा असन्तुष्टि र सञ्चारमाध्यमहरूमाथि नियमनको प्रयासले देशको लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने संकेत दिएका छन् । सुरुवात […]
नेता गजेन्द्रनारायण सिंहको २४ औं पुन्यतिथी ।

मुलुक डेस्क, काठमाडौं । २०८१ माघ १०, बिहीवार समतामूलक समाजबादी नेता स्व. गजेन्द्रनारायण सिंहको २४ औं पुन्यतिथीको अवसरमा गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले आज “गजेन्द्र बाबूको चिन्तन मधेशको भावि कार्यदिशा नामक” बिचार बिमर्श बिचार गोष्ठीकाे आयोजना गरेको छ । गजेन्द्रनारायण सिंह नेपालका कुशल र सम्मानित राजनीतिज्ञ थिए। उनी नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष थिए। उनको जन्म […]
अमेरिकी राष्ट्रपतिको सपथ ग्रहणमा सांसद एकनाथ ढकाल सरिक हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ माघ ०६, आइतवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल आज सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सांसद ढकालले यहि जनवरी २० तारिकमा दिन अमेरिकाको वाशिंगटन, डी.सी.मा आयोजना हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् । भ्रमणमा […]