केपी ओली सङ्खुवासभा जाँदै
मुलुक डेस्क, सङ्खुवासभा । २०७८ पौष १९, सोमवार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पुस २६ गते प्रदेश १ को पूर्वी हिमाली जिल्ला सङ्खुवासभा जाने भएका छन् । एमाले सङ्खुवासभाको अधिवेशनलाई सम्बोधन गर्न ओली खाँदबारी जाने सचिवालयले जनाएको छ । ओलीले चीनसँगैको सीमावर्ती जिल्ला सङ्खुवासभा–किमाथाङ्का नाकासम्मको सडक सञ्जालको अवस्थाा, अरुण तेस्रो जलविद्युत् परियोजना निर्माणको […]
जनमतका उपाध्यक्ष बसन्त कुशवाहासहित १३ नेता पक्राउ
बद्री नाथ झा, जनकपुरधाम। २०७८ पौष १६, शुक्रवार डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित १३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार आन्दोलनको तेस्रो दिन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरमा जनमतका उपाध्यक्ष कुशवाहासहित ९ जना र कपिलवस्तुबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।किसान आन्दोलनको क्रममा राजमार्ग बन्द […]
प्रदेश २ कुपोषणको शिकार हुँदै: मुख्यमन्त्री राउत
राजन झा,जनकपुरधाम । २०७८ पौष १६, शुक्रवार मुूख्यमन्त्री लालबाबु राउतले अन्न भण्डारको रुपमा रहेको प्रदेश २ को बालबालिका कुपोषणको शिकार हुनुमा कुपोषण सम्बन्धि जानकारीको आभाव प्रमुख कारण रहेको बताएका छन । राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले आज जनकपुरधाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजना सम्बन्धि प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो […]
जनमतको जगजगी र राउतको रजगज
बद्री नाथ झा, जनकपुर । २०७८ पौष १४, बुधवार राउत नेतृत्वको जनमत पार्टीले आगामी निर्वाचन बिथोल्ने चेतावनी दिएको छ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारसँग भएको सम्झौता अक्षरशः कार्यान्वयन नभए तराई मधेसमा निर्वाचन हुन् नदिने सो पार्टीको चेतावनी छ। जनमतले २४ घण्टाभित्र हिरासतमा रहेका आफ्ना कार्यकर्तालाई रिहाई गर्न पनि भनेको छ । सो पार्टीका अध्यक्ष […]
मुख्यमन्त्री राउतद्वारा प्रादेशिक गौरवका योजनालाई प्राथमिकतामा राख्न निर्देशन ।
राजन झा, जनकपुरधाम । २०७८ पौष १४, बुधवार मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजनाहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । राष्ट्रीय योजना आयोगले आज जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मातहतका अधिकारीहरुलाई उक्त निर्देशन दिएको हो । जानकारीको आभावमा प्रदेश तथा स्थानीय सरकारले सम्पुरक तथा विशेष अनुदान पर्याप्त मात्रामा […]
मुलुकको विकासमा साना व्यवसायीको भूमिका महत्वपूर्ण : लालबाबू राउत
राजन झा, जनकपुरधाम । २०७८ पौष १४, बुधवार मुख्यमन्त्री लालबाबु राउतले मुलुकको विकासमा साना व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मुलुकको कुल ग्राहस्त उत्पादनमा साना व्यवसायीले ठुलो योगदान गर्दै आए पनि राज्य पक्षबाट उपेक्षाको सिकार भएको उल्लेख गरे । नीति निर्माताहरुले […]
व्यवसायीको दुर्घटनामा मृत्यु भएपछि प्रहरीको गाडीमा आगजनि
कृष्ण सिंह, सर्लाही । २०७८ पौष १३, मंगलवार व्यवसायीको मृत्युको विषयलाई लिएर विरोधमा उत्रिएको समूहले सर्लाहीमा प्रहरीको गाडी जलाएका छन् । प्रदर्शनकारीले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा रहेको बा.१ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जीपमा आगजनी गरेका हुन् । आगलागीबाट गाडीको अधिकांश भाग जलेको छ । प्रदर्शनकारीले गाडीमा आगजनी गरेपछि प्रहरीले उनीहरुलाई लखेट्न केही […]
भ्रष्टाचार र विसंगति बढाउनमा कांग्रेस, एमाले र माओवादी लिप्त: राप्रपा अध्यक्ष लिङ्देन
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १२, सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला तीन दल कांग्रेस, एमाले र माओवादीले पूर्वराजा ज्ञानेन्द्रको विरोध गर्दै आ-आफनो संगठन विस्तार गरेको आरोप लगाएका छन् । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा सोमबार आयोजित आम सभामा बोल्दै उनले पूर्वराजाको विरोध गरेर आफ्नो संगठन मजबुत हुन्छ भन्ने भ्रममा ठूला दलहरु […]
जनतान्त्रिक तराई मुक्ति मोर्चा बिधिवत रुपमा आयोगमा दर्ता हुँदै ।
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १२, सोमवार नेपालमा दलहरूको दर्ता हुने क्रम बढदो छ् । चुनाव नजिकिदै गर्दा दल दर्तासंगै दलगत एकता पनि धमाधम भइरहेको छ् । यसैक्रममा नयाँ दलको रुपमा जनतान्त्रिक तराई मुक्ति मोर्चा निर्वाचन आयोगमा दर्ताको अवस्थामा रहेको छ् । “विगत १७ वर्षदेखिको नेतृत्वदायी राजनीतिक एवं सामाजिक यात्रालाई वैधानिकता दिन एवं लोकतान्त्रिक […]
दाहालको प्रस्ताव: वामपन्थी र लोकतन्त्रवादी संयुक्त मोर्चा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १२, सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ८औं राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदन सम्वन्धी बन्दसत्रमा ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज प्रस्तुत गरेका हुन् । उक्त प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ। वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू […]