बज्रबाराही मन्दिर: चापागाउँ । ललितपुर

संजीव सिंह, काठमाडौं । २०८० चैत्र २१, बुधवार बज्रबाराही मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँ र झरुवावासीको सिमानामा रहेको घना जंगलमा अवस्थित छ । प्यागोडा शैलीको यो मन्दिरको छाना तामाको बनेको छ । यस मन्दिरमा गजुर छैन । अष्ट मातृका, गणेश, भैरव र कुमारका मूर्तिहरू पनि मूर्तिको दाहिने र देब्रेपट्टि राखिएका छन्। यस मन्दिरको धेरै […]

डा. राजेन्द्र विमलको ७८ औं जन्मोत्सव तथा प्रतिष्ठानको १२औं वार्षिकोत्सव सम्पन्न ।

संजीव सिंह, काठमाडौं । २०८० चैत्र १६, शुक्रवार नेपाली तथा मैथिली साहित्यका मुर्धन्य स्रष्टा डा. राजेन्द्र विमलको ७८ औं शुभ जन्मोत्सव एवम् प्रतिष्ठानले आफ्नो १२ औं वार्षिकाेत्सव काठमाडौंमा मनाएको छ । श्रष्टा र सर्जक, बुद्धिजीवी र बुजुर्ग एवम् गुरु र शिष्यवीच समपन्न उक्त समारोहका प्रमुख आकर्षणको केन्द्रविन्दु स्वयम् स्रष्टा डा. राजेन्द्र विमल थिए । कार्यक्रमका […]

राजेन्द्र महतोको राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’

राजेन्द्र महतो । २०८० चैत्र ०७, बुधवार राजेन्द्र महतोको ‘अधुरा क्रान्ति’ सङ्घर्ष मातृभुमिका लागि किताब मार्फत राजनीतिक जीवनीकाे वर्णन गरिएको छ । यो किताबलाई पाइन पब्लिकेसन्सले प्रकाशन गरेको छ । सदियाैंदेखिको विभेद र शोषणको विरुद्ध मधेशमा छ । महिनाैं लामो आन्दोलन भयो । नेपालको इतिहासमा हेर्ने हो भने पछिल्लो पटकको मधेश आन्दोलन तेस्रो जनआन्दोलन थियो […]

गुणस्तरीय र सहज शिक्षाको थलो: रत्न राज्य माध्यमिक विद्यालय

रमेश लुइँटेल, काठमाडौं । २०८० माघ ०२, मंगलवार सरकारी स्तरमा संचालित रत्न राज्य माध्यमिक विद्यालय विगत ६ दशकदेखि आफ्नो अस्तित्व र गुणस्तरीय शिक्षा मार्फत देशको अब्बल विद्यालयको श्रेणीमा राख्न सफल भएको देखिन्छ । बि.स. २०१८ सालमा स्थापना भएको रत्न राज्य माध्यमिक विद्यालयको शैक्षिक स्तर अन्य विद्यालयभन्दा अब्बल रहेको विद्यालयका प्रधानाध्यापक रामाशिष यादब बताउँछ्न । देशभरका […]

सम्पूर्ण देशभक्त नागरिकलाई एकजुटको आव्हान ।

डा. मनोज मुक्ति, काठमाडौं । २०८० माघ ०१, सोमवार उठौं जागौं सडक तताऊँ,अराजक राज्य-सत्ताको विरुद्ध,निरंकुश फासिस्ट ब्यवस्थाको विरुद्ध,सम्पूर्ण देशभक्त नागरिक एकजुट होऔं !! -२ नागरिक माथिको हमलाका विरुद्ध,मातृभूमि माथिको अपमानका विरुद्ध,क्रूर तानाशाही शासन ब्यवस्थाका विरुद्ध,सम्पूर्ण देशभक्त नागरिक एकजुट होऔं !! -२ भ्रष्ट नैतिकपतन अराजक शासकका विरुद्ध,राष्ट्रिय पहिचान र अस्मिता समाप्त पार्नेको विरुद्ध,आयातित एवं निर्देशित देश-बेचुवा […]

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

मुलुक डेस्क,काठमाडौं । २०८० मंसिर २५, सोमवार लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पो मा छनोट भएको छ । यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका […]

रोट्रयाक्ट क्लव कुसुमद्वारा धुम्रबराहा माबिलाई बिभिन्न सहयोग प्रदान

मुलुक डेस्क, काठमाडौं । २०८० मंसिर २५, सोमवार काठमाडौं बिश्वबिद्यालय अन्तर्गतको कुसुम( Kathmandu University School Of Management ) रोट्रयाक्ट क्लवले धुम्रबराहा माध्यमिक विद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ। बिद्यालयमा आयोजित एक कार्यक्रममा कुसुम रोट्रयाक्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८, ९ र १० का छात्रालाई […]

पर्साको ऎतिहासिक प्राचीन विन्ध्यवासिनी मन्दिर ।

संजीव सिंह, काठमाडौं । २०८० मंसिर ०८, शुक्रवार विन्ध्यवासिनी मन्दिर वीरगञ्ज क्षेत्र सहित नेपालको एक ऎतिहासिक मन्दिर हो । झट्ट सुन्दा पोखराको विन्ध्यवासिनी मन्दिरको याद आए पनि यो मन्दिरको आफ्नै महत्व र गरिमा छ । स्थानीय सरकारद्वारा यसको प्रसिद्धि र सौन्दर्यीकरणमा विशेष पहल गर्नुपर्ने आवस्यकता देखिन्छ । वीरगञ्जबाट ड्राइपोर्ट पोखरिया हुँदै ८ किलोमीटर पश्चिममा अवस्थित […]

“निर्णायक घडी”

डा. मनोज मुक्ति “विवेक” । काठमाडौं गर्भमै हुँदा आमाले मातृभूमिको नाम दान गरिन,जातिबोधक शब्द “थर”को साटो “मुक्ति” लेखिन । जिम्मेवारी र बन्धनले मार्ग अवरुद्ध नहोस् भनी,आज सह-यात्रीले सबै बन्धन बाट मुक्त गरिन् । हेक्का रहोस् ,आफु-आफुमै जुधेर-जुधाएर आखिर हात लाग्ने शून्य नै हो,चालबाजी र छद्मभेषी कु-कृत्य पनि भ्रष्टाचार नै हो, आमाको कसम लाग्ला ! यो […]

दुर्गा मावि मनराका पुर्व विद्यार्थीद्वारा भेटघाट कार्यक्रम ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक ३०, बिहिवार श्री दुर्गा माध्यमिक विद्यालय मनराका पुर्व विद्यार्थीद्वारा तिहार छ्ठ् काे अवसरमा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । महोत्तरीको मनरा शिसवा-१, मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयका वि. सं. २०४१ सालको एसएलसी ब्याचका विद्यार्थीहरुद्वारा विगतका वर्ष झैँ यो वर्ष पनि तिहार तथा छठ् पर्वको पावन अवसरमा भेटघाट […]