बथनाहाको विद्यालय आजदेखी सुचारु

रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १८, बिहिवार श्री भैयादाई गुलाबदाई लोचनदाई (भै.गु.लो.) जनता माध्यमिक विद्यालय कनरपट्टी, बथनाहाका विद्यार्थीले बिगत दुई दिनदेखि विद्यालयमा गरेको हडताल फिर्ता लिएका छन् । विद्यालयमा भएको तालाबन्दी वडा अध्यक्षको रोहबरमा खोली आजदेखी विद्यालय पुनः सुचारु भएको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका-९ (बथनाहा) २०११ सालमा स्थापित विद्यालय हो । […]

‘बसन्त’का दुई कृति एकसाथ सार्वजनिक

मुलुक डेस्क, काठमाडौं । २०८० असोज १८, बिहिवार सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अङ्ग्रेजी भाषा र साहित्यको प्राध्यापन गरेका ‘बसन्त’ को ‘हे देव तिमी’ […]

बथनाहाको विद्यालयमा विद्यार्थी हंगामा

रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १७, बुधवार पढ्ने विद्यार्थी आन्दोलनमा । भविष्यको ढोका खोल्ने सम्भावना बोकेका कर्णधार आफू पढ्ने विद्यालयमा तालाबन्दी गरेका छन् । विडम्बना, पढ्न कै लागि । तर विद्यालयमा गणित, विज्ञान र स्वास्थय विषय पढाउने शिक्षक नै छैन ! न त राम्रो पुर्वाधार छ न सुबिधा ? मनरा शिसवा नगरपालिका मनरा […]

एकल विद्यालय फाउण्डेसन अफ नेपालको परिवार मिलन कार्यक्रम ।

रमेश लुइँटेल, काठमाडौं । २०८० असोज ११, बिहिवार एकल विद्यालय फाउण्डेसन अफ नेपालको आयोजनामा अमृत भोग पार्टी प्यालेस कालिकास्थानमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । विश्व हिन्दु परिषद भारतका संयुक्त महामन्त्री बजरंग बागडाको प्रमुख आतिथ्यतामा एकल विद्यालय फाउण्डेसन अफ नेपालका संगठन सचिव प्रल्हाद रेग्मी, विशिष्ट अतिथि पुर्व न्यायाधीश शेखर पौडेल, पुर्व डिएसपी कल्याण तिमिल्सिना, जनकल्याण […]

जलेश्वर नगरपालिका साक्षर घोषणा ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०९, मंगलवार महोत्तरीको जलेश्वर नगरपालिका साक्षर घोषणा भएको आज एक बृहत कार्यक्रम मार्फत सार्वजनिकीकरण गरिएको छ । साक्षर घोषणा सार्वजनिकीकरण कार्यक्रम-२०८०, जलेश्वर नगरपालिकाले आज जिल्ला समन्वय समितिको सभाहलमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो । मधेश प्रदेशको तेस्रो साक्षर पालिकाको रुपमा जलेश्वर नगरपालिका […]

एउटै विद्यालयमा ३० वर्षभन्दा बढी पढाएका शिक्षकको बिदाइ ।

मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०६, शनिवार रौटहटबाट म्याग्दी आएका जहुर आलम ३० वर्षभन्दा बढी समय दुर्गम बस्ती धवलागिरि गाउँपालिका-५ मल्कबाङस्थित जनजागृति माविमा पढाएर बिदा भएका हुन् । छन्त्याल समुदायको बाहुल्य रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गर्नुपर्ने विद्यालयमा ३० वर्ष ६ महिना शिक्षण गरेका आलमले २३ वर्षदेखि निरन्तर प्रधानाध्यापकका रुपमा […]

देशभरका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा

रमेश लुइँटेल, काठमाडौं । २०८० असोज ३, बुधबार नेपाल शिक्षक महासंघद्वारा नयाँ बानेश्वरदेखि माइतीघर मण्डलामासम्म सडक जाम गरेर आन्दोलन गरेको छ । शिक्षक विधेकमा भएका त्रुटिहरुलाइ सच्चाउनु पर्ने भन्दै आन्दोलन गरिएको हो । आन्दोलनमा देशभरीको ७७ वटै जिल्लाबाट निजामती शिक्षकहरुको उपस्थित रहेको थियो । आज बाट सुरु भएकोआन्दोलनमा माग पूरा नभएसम्म आन्दोलन गरिरहने आन्दोलनकारिको भनाइ […]

शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु ।

संजीव सिंह, काठमाडौं । २०७९ चैत्र १७, शुक्रवार २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबारदेखि सुरु हुँदैछ। परीक्षा आज चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० […]

शिक्षालयबाट छुट्टिँदाको मनोभाव !

प्रमोद सहनी, रौतहट । २०७९ चैत्र १२, आइतवार यसै विद्यालयका विद्यार्थी म प्रमोद कुमार सहनी यस शिक्षालयबाट छुट्टिँदा मन खिन भइरहेको छ । विदाई शब्दमा नै नरमाइलो र भावनामा लिप्त भएको छु। शिक्षा लिने क्रममा हामीबाट केही गल्ती भएको छ भन्ने त्यो गल्तीहरू अन्जानमा भएको गल्ती सम्झी माफ गरिदिनु हुन सम्पुर्णमा अनुरोध गर्दछन् । जय […]

श्री मुन्सिफ मा.वि. साँढामा नव निर्मित भवनको उदघाटन ।

मुलुक डेस्क, महोत्तरी । २०७९ मंसिर १०, शनिवार श्री मुन्सिफ मा.वि. साँढामा नव निर्मित भवनको उदघाटन मंसिर ९ गते शुक्रबारका दिन मनराशिसवा नगरपालिकाका मेयर मोहन पाण्डेय र निवर्तमान मेयर संजय कुमार सिंहलेको सँयुक्त रुपमा गरेका छन् । महोत्तरीको मनराशिसवा नगरपालिका ४, साढाँ स्थित श्री मुन्सिफ मा. वि. मा नयाँ भवनको शिलान्यास मंसिर १३ गते सोमवार […]