रौतहटबाट चार सयभन्दा बढी बोरा युरिया मल बरामद ।

प्रमोद सहनी, रौतहट । २०८० जेष्ठ ०४, बिहिवार रौतहटको राजपुर नगरपालिका वाड नम्बर ६ बाट नेपाल प्रहरीले भारी मात्रामा युरिया मल बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा भारी मात्रा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक प्रहरीले जानकारी दिए । बिहीबार दिउँसोको समयमा राजपुर नगरपालिका-६ स्थित पानी टंकी […]

महोत्तरीमा साहुबाट ऋणी कृटिए !

बद्री नाथ झा, काठमाडौं । २०८० बैशाख २९, शुक्रवार महोत्तरीको रामगोपालपुरमा साहुले भने अनुसारको नयाँ तमसुक नबनाएको भन्दै एक महिलामाथि कुटपिट भएको छ। रामगोपालपुर नगरपालिका-२ टेंगरकी शिवोदेवी महरालाई स्थानीय शिलादेवी यादवले निर्घात रूपमा कुटपिट गरेका छन्। ऋणवापतको रकम फिर्ताको माग गर्दै शिलादेवीले महरालाई धारिलो हतियारले प्रहार गरेका बुझिएको छ। गम्भीर घाइते भएकी महराको स्थानीय निजी […]

जनकपुरमा रमेश महतोकै सालिक राखिन्छ;- महन्थ ठाकुर

बद्री नाथ झा, काठमाडौं । २०८० बैशाख २८, बिहिवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनकपुरको भानुचोकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नुपर्ने धारणा राखेका छन् । आफ्नो विशेष कामले जनकपुर पुगेका अध्यक्ष ठाकुरले एयरपोर्टमा पत्रकारसँग कुराकानीको क्रममा रमेश महतोको सालिक राख्ने कुरा मधेस आन्दोलनको चाहना र जनताले माग भएको बताए । ‘मधेस […]

२५६७ औँ बुद्ध जयन्ती

मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख २२, शुक्रवार वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६७ औँ बुद्ध जयन्ती मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि […]

मुलुक अप्ठेरो अवस्थामा पुग्यो; पूर्वराजा ज्ञानेन्द्र शाह

मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख २०, बुधवार बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् । “अब म भन्छु, हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ । हामी पाखुराका बलमा अघि […]

महोत्तरीमा रोड दुर्घटनामा तीनजनाको मृत्यु ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० बैशाख ०७, बिहीवार महोत्तरीमा रोड दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकै परिवारको तीनजनाको ज्यान गएको हो । बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश–०१–००४–६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सिरहा कल्याणपुर नगरपालिकाका २५ बर्षिय अमृत मण्डल, […]

वनभोज कार्यक्रम २०७९ गोदावरीमा भव्यताका साथ सम्पन्न ।

संजीव सिंह, काठमाडौं । २०७९ चैत्र २६, आइतवार राजपुत समाज नेपालले पहिलोपटक सामुहिकरुपमा पारिवारिक मिलाप र मिठासको महोत्सवलाई आत्मसात गर्दै राजधानीमा बनभोज कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ । आपसी सदभाव, समन्यवन र सम्वादको निरन्तर चलि राख्ने कार्यक्रममध्येको ऐतिहासिक “वनभोज कार्यक्रम २०७९” भव्यताका साथ गोदावरीमा चैत्र २५ गते शनिवार सम्पन्न गरेको छ । गीत संगीत […]

आज देशभर रामनवमी पर्व मनाइँदै ।

संजीव सिंह, काठमाडौं । २०७९ चैत्र १६, बिहिवार चैत्र शुक्ल पक्षको नवमी तिथीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका […]

छिमेकीको कुटपिटले गर्दा दलित दासको मृत्यु ।

प्रमोद सहनी, रौतहट । २०७९ चैत्र ०६, सोमवार राैतहटको राजदेवी नगरपालिका वडा नम्बर १ पथरा टोलमा स्थानियको कुटाईबाट एक दलित युवाको मृत्युु भएको छ । पथरा टोल बस्ने भैरो दासले जिल्ला प्रहरी कार्यालय राैतहटमा दिएको जाहेरी अनुसार गत २४ गते वेलुका अन्दाजी ७ बजेकाे समयमा २५ वर्ष काे गजेन्द्र दासलाई स्थानिय गणेश यादव सहितका व्यक्तिहरुले […]

राजपुत समाज नेपालद्वारा काठमाडौंकाे असनमा रक्तदान सम्पन्न ।

संजीव सिंह, काठमाडौं । २०७९ चैत्र ०४, शनिवार “रक्तदान जीवनदान” को मुल मर्मलाई आत्मसात गर्दै आज चैत्र ०४ गते शनिवारको दिन राजपुत समाज नेपालले काठमाडौं महानगरपालिका वडा नं. २५, असनको त्यौर(त्यौड) चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंकाे पुरानो र प्रचलित नेवार वस्तीमा सामाजिक सद्भाव र पारस्परिक सम्बन्धलाई कायम राख्दै राजपुत समाज नेपालले कदममा […]