राजपूत समाज नेपालका महिलाहरुद्वारा जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान

मुलुक डेस्क, काठमाडौं । २०८० असोज १४, आइतवार मिथिलाञ्चलमा महिला व्रतालुहरुले मनाउने विशेष पर्व जितियाको सुखद अवसरमा राजपूत समाज नेपालको भातृ संगठन महिला समितिद्वारा काठमाडौंमा शुभकामना आदानप्रदान एवम् मेलमिलाप कार्यक्रम आयोजना गरिएको छ । बत्तिसपुतलीस्थित होटेल तपसमा असोज १३ गते शनिवार डा. पल्लवी सिंहको अध्यक्षतामा र राजपुत समाज नेपालको आयोजनामा उक्त कार्यक्रममा करिब ७० भन्दा […]

इन्द्रजात्रा पर्व: मान्यता र महिमा

रमेश लुइँटेल, काठमाडौं । २०८० असोज ११, बिहीवार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने […]

मदर्सा गौशिया मस्लेहुदिनको १५ औं बार्षिक उत्सव

रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १०, बुधवार महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ६ धबौलिमा मदर्सा गौशिया मस्लेहुदिनको १५ औं बार्षिक उत्सव कार्यक्रम धुमधाम र उल्लास्मय वातावरणमा मनाईएको छ । बार्षिक उत्सव कार्यक्रममा अतिथिलाई सम्मान गरिनुका साथै विद्यालय अवलोकन गराइएको थियो । मोहम्म्द जमिल अख्तर अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्वमन्त्री […]

भक्तपुर दरबार स्क्वायरले दिएको सन्देश

डा. मनोज कुमार झा, काठमाडौं । २०८० असोज ०७, आइतवार भक्तपुर तलेजु भवानी मन्दिर परिसर बाट पुर्वराजाको फोटाे र भिडियोहरु सामाजिक संजाल तथा संचारमाध्यम काे भित्तामा छ्याप-छ्याप्ति देख्न सकिन्छ । कोहि कसैले ह्विप जारी गरेर वा ओसारपसार गरेर वा विभिन्न खोखला आश्वासन र दामको भरमा थुपारिएका कुनै तथाकथित राजनीतिक दलको यो भिड होईन। न यहाँ […]

मृतक आरती साह मृत्यु प्रकरणको सय दिन

रमेश लुइँटेल, काठमाडौं । २०८० असोज ०६, शनिवार बिगत आषढ १ गते देखि जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका-९ घर भएकी आरती साहको मृत्यु प्रकरणकाे एकसय दिन पूरा भएको छ । साहको न्यायको लागि उनको आमाबुबा, भाइ, बहिनी, मामा लगायतका परिवारजन काठमाडौंकाे माईतीघरमा धर्नामा बसेको आज एकसय दिन पूरा भएको छ। धनुषाका प्रहरी उपरीक्षक बिश्व राज खड्का […]

राजनेता रामराजा सिंहको आज ११ औं पुण्यतिथी

संजीव सिंह, काठमाडौं । २०८० भाद्र २७, बुधवार रामराजाप्रसाद सिंह (बि स १९९१ – २०६९) नेपालका पहिला गणतन्त्रवादी नेता हुन। बि स १९९१ मा जिमिन्दारको परिवारमा जन्मेका सिंह २०४२ सालमा सिँहदरबारमा बम विस्फोट गराएका थिए। नेपालको पहिलो रास्ट्रपति चुनावमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार थिए। राजा महेन्द्रको पालादेखि नै गणतान्त्रिक आन्दोलनमा लागेका यिनलाई सर्वस्व […]

संविधानसभा अध्यक्ष एवम् एमालेका उपाध्यक्ष नेम्वाङको निधन

मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २६, मंगलवार संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए […]

आरती साह न्याय प्रकरण:
मधेशी आयोगले सरोकारवालासंग छ्लफल गरायो ।

मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २५, सोमवार मधेशी आयोगले आरती साह मृत्यु प्रकरणको विषयलाइ लिएर आज आयोगको सभाकक्षमा सरोकारवालाहरु संग प्रारम्भिक र गहन छलफल गरेको छ । पिडित पक्ष, गृह मन्त्रालयका प्रतिनिधि, प्रहरी प्रधान कार्यालयका प्रतिनिधि, न्यायधिवक्ता, ओरेक, इनसेक, समतामूलक समाज निर्माण महाअभियान लगायत विभिन्न सरोकारवालाहरूको उपस्थितिमा प्रारम्भिक पहल गरेको छ । यो केशमा […]

समाजसेवी राम स्वार्थ सिंह “महन्त जी” को ३२ औं पुण्यतिथि ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र २४, आइतबार महोत्तरी मनरा शिसवा नगरपालिकाका समाजसेवी राम स्वार्थ सिंह “महन्त जी” को ३२ औं पुण्यतिथि मनरामा मनाइएको छ । “महन्त जी” को उपनामले सर्वाधिक चर्चित रहेका सिंह एक कुशल प्रसाशक, नेता र समाजसेवीको रुपमा आफ्नो पहिचान कायम गरेका थिए । सिंह मनरा शिसवा नगरपालिकाको प्रथम मेयर संजयकुमार […]

आरती साह न्याय प्रकरण: आज ८५ औं दिन
सरकारको विरुद्धमा माइतीघरमा धर्ना र सामुहिक मुण्डन !

रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २२, शुक्रवार आरती साह न्याय प्रकरणको लागि काठमाडौं माइतीघरमा धर्ना ।धर्नामा बसेको ८५ औं दिन पुग्न लाग्दा पनि सरकार आँखामा चस्मा र कानमा तेल हालेर बसेको भन्दै अन्धो र बहिरो सरकारको विरुद्धमा आरती साहको परिवार, आफन्त र सहयोगीले सामुहिक कपाल मुण्डन (नौकेस) गरेको छ । हिन्दु वैदिक सनातन धर्म […]