प्रजातन्त्र टिकाउन राजसंस्था अनिवार्य : पुर्वराजा ज्ञानेन्द्र शाह

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २६, मंगलवार पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रलाई दीगो र टिकाउ वनाउन राजसंस्था आवस्यक रहेको बताएका छन्। दसैँको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्। देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै उनले प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने […]

नवरात्रको सातौँ दिन कालरात्रिको पूजा

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन२६, मंगलवार नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि […]

नवरात्राको सातौँ दिन सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गर्दै ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २६, मंगलवार मंगलबार नवरात्रको सातौँ दिन नेपाली सेनाले परम्परागत रुपमा टुँडिखेलमा फूलपातीको बढाइँ गर्दैछ । अघिल्लो वर्ष कोरोना महामारीका कारण सांकेतिक रुपमा मात्र मनाइएको फूलपाती यस वर्ष परम्परागत रुपमै मनाउन लागिएको बताइएको छ । यद्यपि कोरोना महामारीको जोखिम कायमै रहेकाले समारोह छोटो र छरितो गरिने बताइएको छ । फूलपाती […]

न्याय खोज्न नेपालगञ्ज देखि काठमाडौं पैदल पुगे ।

मुलुक डेस्क, काठमाडौंमा । २०७८ आश्विन २३, शनिवार घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलालाई न्याय दिलाउन नेपालगञ्जबाट पैदल काठमाडौं आइपुगेको छ् । पीडितकाे पीडा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थलबाटै उनीहरु लाई प्रहरीले पक्राउ गरेको छ् । माइतीघर मण्डलमा धर्ना दिइरहेका १४ जनाको टोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । खाना खाई रहेका र […]

पोखरभिण्डा औरहीमा नेता राम अशिष यादवद्वारा सामुदायिक भवनको उदघाटन ।

राजन झा, जनकपुरधाम । २०७८ आश्विन २३, शनिवार जनता समाजवादी पार्टी नेपालका प्रदेश नंं २ संसदीय दलका उपनेता एवं प्रदेश सांसद रामअशिष यादवले पोखरभिण्डा औरहीम एक समारोहकाबीच नवनिर्मित केवट मंडल सामुदायिक भवनको उदघाटन गरेका छन। सो अवसरमा उपनेता यादवले जन्ती/ बारात र भोजभतेर विधालयमा गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले सामुदायिक भवनको निर्माण गरिएको कुरा बताए। […]

मनरामा कलश यात्राको शोभा ।

राम अधार साह, महोत्तरी । २०७८ आश्विन २१, बिहीवार श्री दुर्गा पूजा समिति मनराद्वारा बडा दशैंको शुभ अवसरमा प्रत्येक वर्ष झै यो वर्ष पनि देशमा शान्ति एवं मानव कल्याणको कामना गर्दै शान्ति शोभा कलश यात्राको आयोजना गरेको छ् । एतिहासिक नगरी मनरामा शताब्दियौ देखि दुर्गा पूजाको अवसरमा मुर्ति बनाई पूजापाठ र मेला लाग्ने प्रचलन रहेको […]

महान चाड बडा दशैं सुरु ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २१, बिहीवार दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ । नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा […]

धनुषाको शहिदनगरमा जेष्ठ नागरिक सम्मानित् ।

राजन झा, जनकपुर । २०७८ आश्विन १६, शनिवार ३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा धनुषाको शहिदनगर नगरपालिकाको विभिन्न वडाबाट ९ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै जेष्ठ नागरिकहरुले आफ्नो छोरा समेतले कहिले नदिएको सम्मान नगर प्रमुखले दिएको भन्दै गौरवान्वित महसुस गरे । नगर प्रमुख उदय कुमार बरबरियाको प्रमुख […]

युवाको दुर्ब्यवहारका कारण एक युवतीद्वारा आत्महत्या ।

राजन झा, जनकपुर । २०७८ आश्विन १४, बिहिवार जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम देखि थोरै टाढा धनुषामा एक बालिकाले आत्महत्या गरेकी छिन् । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरी टोल बस्ने १२ वर्षीया ममता कामतले बिष सेवन गरि आत्महत्या गरेकी हुन् । स्थानीय केही उदण्ड युवकहरुले उनलाई ट्यूसन पढेर […]

तिलाठी कोइलाडीको विपद् पोर्टलको उद्घाटन

मुलुक डेस्क, सप्तरी | २०७८ आश्विन १३, बुधवार तिलाठीकोइलाडी गाउँपालिकाको विपद् पोर्टलको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले एक कार्यक्रमबीच पोर्टलमा लगइन गरी उद्घाटन गरे । सक्षम परियोजना अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका, कोशी पीडित समाज र युथ इनोभेशन ल्याबको समन्वय तथा सहकार्यमा गाउँपालिकाको विपद् पोर्टल तयार गरिएको हो […]