शहीद मिथिलेश दुबेको ४६ औं स्मृति दिवस ।

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ ०५, सोमवार शहीद मिथिलेश दुबेको आज ४६ औं स्मृति दिवस रहेको छ। २०३६ साल जेष्ठ ०५ गते शाहीद भएको दुबे महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. ५ छोटका कट्टी निवासी रहेका थिए । २०३६ सालमा निरंकुश निर्दलिय पन्चायती व्यवस्था विरुद्धमा दुबे पनि संलग्न रहेका थिए । श्री दुर्गा […]
महोत्तरीको समृद्ध नगर “मनरा”

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ ०२, शुक्रवार मधेश प्रदेश अन्तर्गत पर्ने महोत्तरी जिल्लाको १५ पालिकामध्ये मनराशिसवा एउटा हो । साबिकको ७ वटा गा.वि.स. समेटी यो नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडा र २३ वटा गाउँहरू रहेको छ । करिब ५० वर्ग कि.मी. क्षेत्रफल ओगटेको यो नगरको जनसंख्या ५२ हजार भन्दा बढी […]
भारत-पाकिस्तान युद्धमा होमिदै :- डा. मनोज कुमार झा

डा. मनोज कुमार झा, काठमाडौं । २०८२ बैशाख १३, शनिवार पहलगाममा भएको आतंकी हमला पश्चात् भारत-पाकिस्तान बीच देखिएको माहौल र त्यहाँका सरकारको पछिल्लो अभिव्यक्ति एवम् गतिविधिसँगै दुबै देश युद्धमा होमिने सम्भावना बढेकाे देखिन्छ । पाकिस्तानले २२ अप्रिल २०२५ को दिन भारतको जम्मू-काश्मिर स्थित पहलगाममा गराएको अमानवीय क्रुर आतंकवादी हमला, जसमा धर्मकै आधारमा हिन्दु धर्मावलम्बीहरुलाई पहिचान […]
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन ।

मुलुक डेस्क, काठमाडौं । २०८२ बैशाख ०१, सोमवार साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज आनन्द पशुपति होटल, तिलगंगा काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरिएको छ। नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा आज उहाँहरूलाई अभिनन्दन गरिएको हो । साहित्यिक पत्रकार संघको नेतृत्वमा […]
“श्री धर्म संस्था रामस्वरुप साह र रामसागर साह”

रमेश लुइँटेल, धनुषा । २०८१ चैत्र २९, शुक्रवार गैर नाफामूलक संस्थाको रूपमा आफ्नो परिचय बनाउँदै आएको श्री धर्म संस्था इतिहासकै पुरानो संस्थाको रुपमा आफ्नो परिचय बनाउन सफल भएको छ ।धर्मसालाको समेत व्यवस्था रहेको यो संस्था समाजिक कार्यमा सदैव अग्रस्थानमा रहेको छ । वि सं २००१ साल चैत्र १० गतेका दिन महोत्तरी मालबाट एक बन्देजपत्र दर्ता […]
सङ्खुवासभाको चिचिलामा कार्बी कुर्फोले हेमतुम (मन्दिर) बनाउने ।

वीरेश राई, सङ्खुवासभा । २०८१ चैत्र २५, सोमवार सङ्खुवासभाको चिचिलामा कार्बी कुर्फोले हेमतुम (मन्दिर) बनाउने भएको छ । चिचिला टोल बिकासको अध्यक्ष ज्ञानबहादुर गुरुङ र आमा समूहको अध्यक्ष झककुमारी गुरुङ लगायतले हेमतुम निर्माण र पुजामा सहयोग गर्न ऐक्यबद्धता व्यक्त गरेका छन्। नेपालको सङ्खुवासभा जिल्ला चिचिला गाउँपालिकाको वडा नं ४ मा भारतको असम प्रान्तबाट आएको कार्वि […]
विराटनगरमा श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन ।

मुलुक डेस्क, विराटनगर । २०८१ चैत्र ०४, सोमवार कोशी प्रदेश प्रमुख परशुराम खापुङले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गरेका छन् । विराटनगरस्थीत सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखले आइतवार उद्घाटन गरेको हो । महायज्ञलाई आचार्य पण्डित श्री अभिषेक पाठकले पुराण वाचन गर्ने कार्यक्रम रहेको छ । उनले गर्ने […]
राजपुत समाजद्वारा महाशिवरात्रीमा स्वास्थ शिविर तथा औषधी र प्रसाद वितरण ।

सुधा सिंह , काठमाडौं । २०८१ फाल्गुन १५, बिहीवार राजपुत समाज नेपालले महाशिवरात्रीको पावन अवसरमा दर्शनार्थी श्रद्धालु भक्तजनका लागि एकदिने नि:शुल्क “स्वास्थ्य शिविर तथा औषधी र प्रसाद वितरण” कार्यक्रम संचालन गरेको छ । महाशिवरात्रीको अवसरमा पशुपति विकास क्षेत्र अन्तर्गत वनकालीमा अवस्थित हंसा मंडपमा श्रद्धालु भक्तजनका लागि राजपुत समाज नेपालले एकदिने नि:शुल्क स्वास्थ्य शिविर तथा औषधी […]
पशुपतिमा राष्ट्रशान्ति महायज्ञ : हिन्दु, बौद्ध, किराँत एकै ठाउँमा

मुलुक डेस्क, काठमाडौं । २०८१ फाल्गुन ०९, शुक्रवार महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ फागुन ७ गतेबाट सुरु भएको महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ शिवरात्रीसम्म चल्नेछ । पशुपतिनाथ मन्दिरको […]
मनरा शिसवाका युवाद्वारा लागुपदार्थ दुर्ब्यसन नियन्त्रण तथा शान्ति सुरक्षार्थ मेयर, प्रजिअ र मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र ।

मुलुक डेस्क, महोत्तरी । २०८१ पौष २५, बिहीवार महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाका युवाद्वारा लागुपदार्थ दुर्ब्यसन नियन्त्रण तथा शान्ति सुरक्षार्थ मेयर, प्रजिअ र मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मनरा शिसवा नगरपालिका वडा नं. ४ निवासी डा. कुमुद कुमार झाको नेतृत्वले जावख चौकदेखी रैली सहित पालिकाको कार्यालय मनरामा ध्यानाकर्षण पत्र बुझाएको थियो । यसैगरी बुधवार […]