सङ्ग्रहालयमा परिणत रानीमहल

मुलुक डेस्क, काठमाडौं ।२०७८ माघ ०१, शनिवार धार्मिक र पर्यटकीय रूपले महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा छ। नेपालकै ताजमहलका रूपमा चिनिएको खड्ग शम्शेरद्वारा निर्मित पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रूपमा विकसित गरिएको छ। उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री सङ्ग्रहालयमा राखिएको छ। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, […]

३०० ओैं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस ।

मुलुक डेस्क, काठमाडौं । २०७८ पाैष २७, मंगलवार श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०० ओैं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पावन अवसरमा सम्पूर्ण देशभक्त , राष्ट्रप्रेमी नेपालीलेआजकाे दिन भव्यताले मनाउदै छ् । सबै नेपालीलाई राष्ट्रिय हीत , समुन्नति र मुलुककाे उज्ज्वल भविष्यका निम्ति हाम्रो जस्तो बहुजातीय, बहुभाषिक , बहुसांस्कृतिक देशको एकता र अखण्डताकाे आधारलाई बचाई […]

नेपाल प्रहरीको डिआईजीमा पुजा सिंह ।

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २४, शनिवार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहको बढुवा भएको छ् । गृह मन्त्रालयद्वारा जारी बढुवा सिफारिस सूचीमा सिंह एक्लो उम्मेदवार परेकी हुन् । बढुवासंगै उनको दरबन्दी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देहीमा गरिएको जानकारी पत्रमा उल्लेख छ् […]

विवाह पञ्चमी : त्रेता युगको झलक

सुजीत कुमार झा, जनकपुर | २०७८ पौष आजु मिथिला नगरिया निहाल सखिया,चारों दुलहा में बड़का कमाल सखिया ! महिलाहरु गीत गाइरहेका थिए । यता भगवान राम सहित चारै भाई मञ्चमा बसेका थिए । पण्डित मन्त्रोचारणमा व्यस्त थिए । जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको प्रागंणमा विहे हेरी रहेका हजारो व्यक्तिको कतुहुलता आसमानमा थियो, अबके हुन्छ ? मनमनै सबै एकटक […]

सरकार र नेपालगञ्जका आन्दोलनरत पक्षबीच ४ बुदे सहमति

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २०, मंगलवार नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्याय माग्दै माइतीघरमा धर्नामा बसेकाहरु नेपालगनञ्जका आन्दोलनकारी र सरकारबीच सहमति जुटेको छ । गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाका अनुसार आन्दोलनरत पक्षसँग चार बुँदे सहमति भएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाँकेमा दिएको जाहेरीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान […]

काठमाडौँमा कार दुर्घटना: १ मृत्यु, २ गम्भीर घाइते

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १५, बिहीवार भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । सो कारले […]

पुर्वयुवराज्ञी हिमानीकि छोरी कृतिकाले लिइन् नागरिकता ।

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १५, बिहीवार पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्। उनले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। कृतिकालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र दिएका छन् । नागरिकताको प्रमाणपत्र लिन उनी आमा हिमानीसहित जिल्ला प्रशासन कार्यालय पुगेकी […]

मधेशी आयोगद्वारा मधेशमा मानवअधिकारको अवस्था र सुरक्षा सम्वन्धी सम्वाद कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १५, बिहीवार मधेशी आयोग र कोक्याप को संयुक्त आयोजना तथा सेकडिहुरफ, सपोर्ट नेपाल लगायत प्रदेश २ का कोक्यापका सदस्य संस्थाहरुको सहकार्यमा मानवअधिकारकाे अवस्था तथा मानवअधिकार रक्षककोको सुरक्षा चुनौती संवाद कार्यक्रम काठमाडौको अल्फा हाउसमा हिजो सम्पन्न भएको छ । मधेशी आयोगको अध्यक्ष डा. विजय कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख […]

काठमाडाैंकाे चन्द्रागिरी, फूल्चाेकीमा हिमपात, भाेलिसम्मै झरी पर्ने ।

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १४, बुधवार काठमाडाैंकाे चारै भंज्याङमा हिमपात भएको छ् । चन्द्रागिरी, फूल्चाेकी सेताम्मे भएको छ् । जल तथा माैषम विभागका अनुसार आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी उपत्यकाकाे नगरकाेट, फुल्चाेकी, […]

वज्रवाराही शक्तिपिठमा पूर्वयुवराज्ञी हिमानी

मुलुक डेस्क, ललितपुर । २०७८ पौष १३, मंगलवार पूर्वयुवराज्ञी हिमानी शाह ललितपुर चापागाउँस्थित वज्रवाराही शक्तिपिठको दर्शन गर्न आज मध्यान्ह बज्रवाराही पुगिन् । पुूर्वयुवराज्ञीले बज्रवाराही मन्दिरको बाहिरै बसेर पुजा आराधना गरेकी थिइन् । पुजारी बासुदेव कर्माचार्यले टिका लगाइएका थिए भने युवराज्ञी शाहले दक्षिणा दिएकी थिइन् । नेवा एकता समाजले मन्दिर परिसरमा जेष्ठ नागरिक सम्मानको कार्यक्रम समेत […]