ग्याल्पो ल्होसार २१४९ अर्थात छ्यु फो ताग ल्हो ।

सुनिल उलक, पोखरा । २०७८ फाल्गुन १९, बिहीवार आज तिब्बती, शेर्पा तथा अन्य हिमाली क्षेत्रमा बसोबास गर्नेहरूको नयाँ वर्ष ग्याल्पो ल्होसार २१४९ अर्थात छ्यु फो ताग ल्हो (जल पुरुष बाघ वर्ष) २१४९ मनाउने विशेष दिन । विशेष समुदाय एवं जातिले मनाउने उत्सव भएपनी यसको महत्व र गरिमा प्राचीन छ । तसर्थ कुनै एकको चाडपर्व नभई […]

मिथिला परिक्रमा प्रारम्भ ।

बद्री नाथ झा, जनकपुरधाम । २०७८ फाल्गुन १८, बुधवार “नेपालकै सबभन्दा लामो धार्मिक पदयात्रा । मधेशको महाकुम्भ अर्थात मिथिलामा १५ दिने परिक्रमाको बिधिवत सुरुवात।” धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा यात्राको लागि प्रस्थान गरेपछि १५ दिवसीय परिक्रमा विधिवत रुपमा प्रारम्भ हुनेछ । मिथिला बिहारीको डोला अग्नीकुण्डमा दिउँसो विश्राम गरेर किशोरजीको डोलासहित जनकपुरको […]

महोत्तरीमा अवस्थित जलेश्वर महादेवको महिमा ।

मुलुक डेस्क, महोत्तरी । २०७८ फाल्गुन १७, मंगलवार शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गरेको हो )। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेवको स्थापना आराध्यदेव महादेव स्वयंले गर्नुभएको जनाइएको छ । अहिले मन्दिर सिँगार्ने काममा दर्जनाै कामदार लागेका छन् । महाशिवरात्रि आउन तीन दिन मात्रै बाँकी रहँदा […]

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन महोत्तरीको अध्यक्षमा श्यामसुन्दर ।

रामअधार साह, जलेश्वर । २०७८ फाल्गुन १५, आइतवार नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन महोत्तरीको अध्यक्षमा श्यामसुन्दर यादव निर्वाचित भएका हुन् ।जिल्ला ईकाइ कार्यसमिती जलेश्वर महोत्तरीको निर्वाचनमा यादवले ५३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामप्रसाद सिंहले ३३ मत प्राप्त गरेका थिए । “कानूनी राज्यमा कानूनी समानता पेशागत मर्यादा होस हाम्रो एकता” भन्ने […]

मधेशी आयोगद्वारा थर सूचिकरण गरिदैं ।

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन १२, बिहीवार नेपाल सरकारको लोकप्रिय एवं अर्थपुर्ण आयोग ‘मधेशी आयोग’ ले बिगत तीन वर्षको अध्यन, अनुसन्धान तथा विज्ञको सहकार्यमा थर सुचिकरण गर्ने कार्यलाई तिव्रता दिएको छ् । तराई मधेशको ईतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण, सम्बर्द्धन तथा मधेशी समुदायको सशक्तीकरण गर्नको लागी स्थापित मधेशी आयोगको ऐन, २०७४ को दफा […]

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा मधेशी आयोगद्वारा कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन १०, मंगलवार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा मधेशी आयोगद्वारा हिजाे २१ फेब्रुअरीको दिन तेस्रो मातृभाषा दिवस कार्यक्रम सम्पन्न गरेको छ् । मधेशी आयोगले आफ्नै सभाहलमा सम्पन्न गरेको सो कार्यक्रममा अध्यक्षता आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले गरेका थिए भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका […]

महोत्तरी घटनाका योजनाकार पक्राउ ।

मुलुक डेस्क, महोत्तरी । २०७८ फाल्गुन ०८, आइतवार महोत्तरीको जंगलमा फेला परेको गर्भवती महिला शव र वेवारिस फालेका दुई बालक घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् ।बालकलाई वेवारिस अवस्थामा छोडेर भाग्ने र महिलाको हत्या गर्ने एउटै व्यक्ति रहेको खुल्न आएको छ। गौशला नगरपालिका १२ स्थित सगरनाथ वन परियोजनाको जंगलमा भेटिएको गर्भवती महिला शव र वेवारिस […]

शिक्षालय प्रमुख विनोदचन्द्र झाको विदाई र नवप्रमुख धनुज कुमार यादवको स्वागत ।

प्रमोद सहनी, रौतहट । २०७८ फाल्गुन ०८, आइतवार रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालयका पूर्व शिक्षालय प्रमुख ई. विनोद चन्द्र झा र सिभिल डिपार्टमेन्टका सञ्जय यादवको विदाई भएको छ । शिक्षालयमा हुँदा दुवै जना राष्ट्रसेवक कर्मचारी भएर जनहितकारी कार्यहरु गरेको स्मरण गर्दै उनका समकक्षीहरुले दुवै जनालाई विधिवत ससम्मान विदाई […]

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन: पूर्वराजा ज्ञानेन्द्र

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०६, शुक्रवार पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन्। उनले त्यो व्यवस्था आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको बताएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार वक्तव्यमार्फत् सन्देश जारी गरी शाहले अरूले ओढाइदिएको आकाशमुनि छिरेर ओभाने बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र […]

“हेर्दा, सुन्दा र बुझ्दा ताजुब लाग्छ !”

डा. मनोज कुमार झा, काठमाडौं । २०७८ फल्गुन ०६, शुक्रवार “बुद्धिहिन, ज्ञानहिन, अध्यनहिन, चेतनाहिनको जमात नै रहेछ यहाँ !” देशको वर्तमान परिस्थितिमा नेता र दलको शैली, व्यबहार र अभिष्ट हेर्दा कुरुप, निर्वस्त्र र शरणागतको सहजै आभास गर्न सकिन्छ । गणतान्त्रिक देशको बहार त हेरौं जनादेशको कदर नभई परमादेशको बोलबाला छ् । बिकासको नाममा ब्रह्मलुटकाे अराजकता […]