किसानको समस्या प्रति सरकार गम्भीर नहुनु चिन्ताजनक : मधेशी आयोग

मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०१, शुक्रवार किसानको समस्याप्रति नेपाल सरकार गम्भीर नहुनु चिन्ताजनक विषय रहेको मधेशी आयोगले निष्कर्ष निकालेको छ | आयोगले एक प्रेस विज्ञप्ति निकाल्दै मङ्सिरको अन्तिम समयसम्म पनि किसानको धान सरकारका सरोकारवाला निकायहरुले खरिद नगर्नु नकारात्मक पक्ष रहेको बताएको छ | सरकारले धानको मुल्य निर्धारण गरे पनि खरिद नगर्दा किसानहरुले बिचौलिया […]

राजपुत समाजद्वारा मनराकट्टीमा झंडाकाे अवसरमा शुभकामना साटासाट ।

मुलुक डेस्क, महोत्तरी । २०७९ असोज २१, शुक्रवार वडादशैं लगतै पर्ने महावीर झंडासगैं शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर राजपुत समाज नेपालले मनराशिसवा नगरपालिका वडा नं. २ कट्टीमा अवस्थित श्री नेपाल कुलदीप निम्नमाध्यमिक विद्यालयमा शुभकामना साटासाट कार्यक्रम गरेको छ । क्षत्रिय कुलमा जन्मेका राजपुत समाजको एकता, उन्नति र सहकार्यको भावनाले यो कार्यक्रम गरेको बताउँछन् […]

महोत्तरीको मनरामा शताब्दियौदेखि दुर्गा पुजा ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असोज १९, बुधवार बडादशैं अर्थात दुर्गा पुजा महोत्तरीको मनरामा शताब्दियौदेखि हर्षाेल्लासका साथ मनाइदै आएको परम्परा छ् । यो चाड हिन्दु धर्मावलम्बीको प्रमुख पर्वको रुपमा रहेको छ् । महोत्तरीकोमनरा र लोहरपट्टीमा मुर्ति पुजन र मेलाको परम्परा सर्वाधिक पुरानो रहेको छ् । घटस्थापनादेखि फुलपाती हुँदै महाष्टमी, महानवमी तथा विजयादशमीसम्म यहाँ ठुलो मेला […]

परोपकारी स्वास्थ्य शिविरले जुराइदिएको जबर्जस्त पुनर्मिलन

अगनसिंह थापा | २०७९ भाद्र परोपकार र पुनर्मिलन दुबैबाट अलौकिक आनन्द मिल्छ मान्छेलाई !! गण्डकी बोर्डिङका अन्य जमघटमा सामेल भएपनि स्वास्थ्य शिविरमा सामेल हुने मौका मिलेको थिएन । कहिले यो र कहिले त्यो कामले पर्खाल लगाइदिएकोले “स्वास्थ्य शिविर” केवल सपनामा सीमित थियो । सधै सपना सजाउनु तर सधै बन्चित भैरहनु भनेको मनभित्र अतृप्ति र औडाहाका बेचैनीहरू हुर्काउनु […]

आदर्श विद्या सदनको स्थलगत चित्रकला भ्रमण

मुलुक डेस्क, काठमाडौंमा । २०७९ श्रावण ३०, सोमवार कला र कलाकारितालाई निरन्तरतासंगै थप उचाइमा पुर्याउन आदर्श विद्या सदनले आफ्ना विद्यार्थीलाई आज हात्तिवनमा स्थलगत चित्रकला भ्रमण गराएको छ । प्रकृतिको प्रत्यक्ष अवलोकनलाई रंग मार्फत ससाना विद्यार्थीले आआफ्नो क्यानभासमा कोर्दै चित्रकलाको वास्तविकलाई मुर्त रुप दिएको विद्यालयका शिक्षक अजय देसारले बताए । दुई दर्जन विद्यार्थीले प्रत्यक्ष रुपमा सातदोबाटोभन्दा […]

पशुपतिमा संखुवासभाको रुद्राक्ष रोपियो ।

मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण १२, बिहिवार विश्व प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथ मन्दिर वरपर संखुवासभाबाट ल्याइएको रुदाक्षका बिरुवा रोपिएको छ । प्रशस्त मात्रामा रुद्राक्ष उत्पादन हुने नेपालको संखुवासभा रुद्राक्षको ठाँउ भनेर प्रसिद्ध छ् । खाँदबारी नगरपालिका, काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त अभियानमा पशुपति क्षेत्रभित्र बिहिवार रुद्राक्षको वृक्षारोपण गरिएको हो । पशुपति क्षेत्र […]

गौशालामा सम्सीका डाेम मृत फेला परे ।

मुलुक डेस्क, काठमाडौं । २०७८ श्रावण ०३, मंगलवार महोत्तरीको गौशाला ५ स्थित जाल्पा मन्दिरको पछाडि मंगलबार बिहान ८ बजे एक व्यक्तिको शव फेला परेको छ ।नगरपालिकाले बनाएको ट्रष्ट भवनमा बस्दै आएका सम्सी गाउँपालिका ५ बस्ने ६५ वर्षका जिवछ मल्लिक डोम मृत भेटिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गौशालाबाट गएको प्रहरी टोलीले मुचुल्का उठाएर […]

हिमानी कोषद्वारा महोत्तरीका ४ सय ७३ घरपरिवारलाई झुल वितरण ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असार २३, बिहिवार सामाजिक संस्था हिमानी कोषले देशभर रहेका स्वास्थ्यकर्मीहरुलाई नेपाल मेडिकल एशोसियसन मार्फत लाखौं मास्क र महोत्तरीका ४ सय ७३ घरपरिवारलाई झुल वितरण गरेको छ । हिमानी कोषका अभिभावक एवं पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको शुभ जन्मदिनको पावन अवसरमा मौसुफप्रति सुस्वास्थ्य, दिर्घायु र अभिभावकत्वको हार्दिक शुभकामना दिदै […]

धनगढीमा “नैतिकवान मधेश र नैतिक शिक्षा” अन्तर सम्वाद सम्पन्न ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असार १७, शुक्रवार सुदुर पश्चिमको कैलाली जिल्ला अवस्तिथ धनगढी उपमहानगरपालिका मधेसी आयोगको आयोजनामा “नैतिकवान मधेश र नैतिक शिक्षा” विषयक अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ । छठ पुजा समिति धनगढीको अध्यक्ष संतोष मंडलको अध्यक्षतामा आयोजित सो का्र्यक्रमका प्रमुख अतिथिको रुपमा मधेशी अयोगका सदस्य आभासेतु सिंह ले “नैतिकवान मधेशी तथा नैतिक […]

अबिरल बर्षाले सप्तरीको जिता नदीमा बाढी ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असार १६, बिहिवार अबिरल बर्षाको कारण जिता नदीमा आएको बाढीले दुई ठाउँमा बाँध कटान गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइनको बर्साइन टोलस्थित खोलाले करिब ५ मिटर बाँध कटान गर्दा २५ घर जोखिममा परेको छ । यसैगरी वडा नं. ७ मा गत बर्ष भत्काएकै ठाउँमा जिता […]