धनुषामा मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु ।
राजन झा, जनकपुर । २०७८ आश्विन १३, बुधवार धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–१८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटरसाईकलमा सवार सबै ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कर्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन । प्रवक्ता बस्नेतका […]
प्रदेश २ मा साइकल घोटाला: अख्तियारको छापा
राजन झा, जनकपुर । २०७८ आश्विन १३, बुधवार जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा अख्तियार आयोगले बुधवार विहान ११ बजे छापामारी गरेको कन्द्रिय प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका हुन् । प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी […]
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १३, बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो । प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा बालिकाहरुलाई दिइने साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको […]
सामाजिक सद्भाव र एकता प्रवर्द्धन गर्ने पर्व जितिया : प्रधानमन्त्री देउवा
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १३, बुधवार प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका छन्। जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताए। विविधताभित्र […]
हवाई उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ६, बुधवार मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा […]
राष्ट्रपतिबाट ९०३ जनालाई विभूषण, अलङ्कार र पदक दिईने ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३, आइतवार संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेका छन। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्ने घोषणा गरेकि हुन। नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मान पदवीका लागि देशको राजनीतिक, […]
बाल दिवसका अवसरमा राष्ट्रपतिको शुभकामना
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २९, मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छिन्। राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय […]
ठाकुर र फातिमामा बीच भेटवार्ता
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २७, आइतवार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी छन्। आइतबार मात्रै उपाध्यक्ष फातिमाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतोसँग भेटघाट गरेकी हुन्। भेटका क्रममा एमसीसीबारे छलफल भएको जनाइएको छ । यसअघि फातिमाले प्रधानमन्त्री शेरबहादुर […]
नेपाल एयरलाइन्सले नयाँ दिल्ली दैनिक उडान गर्ने ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २५, शुक्रवार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० उडान हुने भएका छन् । नेपाल एयरलाइन्सले दैनिक एक उडान […]
प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २४, बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेको छ । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथ लिएको हो । समारोहमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दैएका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, […]