मनरामा लागू औषधविरुद्धको सचेतनात्मक कक्षा ।

मुलुक डेस्क, महोत्तरी । २०८२ असार ०८, आइतवार महोत्तरीको मनरामा लागू औषधविरुद्धको सचेतनात्मक कक्षा कार्यक्रम सम्पन्न भएको छ । एक हप्तासम्म चल्ने कार्यक्रममा जिल्लाभरको विभिन्न ठाँउमा यो संचालन हुनेछ। आजको कार्यक्रममा श्री दुर्गा माध्यमिक विद्यालय मनरा, कटैयाको विद्यार्थीले भाग लिएको थियो । मनरा शिसवा नगरपालिकाको मेयर मोहन पाण्डेयको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी नारायण […]
मधेश प्रदेशमै उत्कृष्ट गौर प्रादेशिक अस्पताल १०० बेडमा स्तरोन्नती

बद्री नाथ झा, जनकपुर । २०८१ चैत्र १४, बिहीवार मधेश प्रदेशमै उत्कृष्ट गौर प्रादेशिक अस्पताल १०० बेडमा स्तरोन्नती भएको छ। कार्यसम्पादन संगै उपचारका लागी आउने बिरामीको संख्याको आधारमा प्रादेशिक अस्पताल गौर लाई ५० बेडबाट १०० बेडमा स्तरोन्नती गरीएको हो। अस्पतालको लागी अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रस्तावमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार १०० बेडको […]
एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०४, आइतवार अत्तरखेल स्थित नेपाल मेडिकल कलेज (एनएसमी) ले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल भएको छ । गत माघ १ गते शल्यक्रियामार्फत जन्मिएका जुम्ल्याहा शिशुको कलेजले ज्यान बचाउन सफल भएको हो । सर्लाही, लालवन्दी १ की जीताकुमारी चौधरीको गर्भबाट ३० हप्ताका […]
वरिष्ठ मृर्गौला प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ विश्व मिर्गौला दिवसको अवसरमा सम्मानित ।

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०३, आइतवार वरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ विश्व मिर्गौला दिवसको अवसरमा सम्मानित भएको छ । विश्व मृर्गौला दिवसको अवसरमा आयोजित एक विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मिर्गौला पीडित सरोकार समाज नेपालका केन्द्रिय […]
नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ फाल्गुन २८, बुधवार नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ । कलेजको इएनटी विभागमा ओकोअकोस्टिक उत्सर्जन (ओएई) परीक्षण यन्त्र सञ्चालनमा ल्याइएको हो । कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले नाक कान घाँटी विभागको अडियोलोजी युनिटमा अत्याधुनिक ओएई उपकरणको उद्घाटन गर्दै नवजात शिशुहरुको कानको श्रवण […]
नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस घोषणा

मुलुक डेस्क, काठमाडौं । २०८१ फाल्गुन १२, सोमवार नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताए । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य […]
भक्तपुरमै पहिलो नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयू सञ्चालनमा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ पौष २२, सोमवार ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर भक्तपुरमा भक्तपुरमै पहिलो नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयू सञ्चालनमा आउने भएको छ । उक्त आइसियूको सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक समारोहवीच उदघाटन गरेका छन् । कार्यक्रममा ह्याम्स नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर […]
बाराको कलैयामा नयॉं खानेपानी पाईपलाइन विस्तार ।

मुलुक डेस्क, बारा । २०८१ पौष १९, शुक्रवार मधेश प्रदेशको बारा जिल्लाको सदरमुकाम कलैयामा नयॉं खानेपानी पाईपलाइन विस्तार परियोजनाको एक विशेष समारोहका विच खानेपानीमन्त्री प्रदिप यादवले शिलान्यास गरेका छन् । बारा जिल्लाको कलैया उप-महानगरपालिका स्थित मानमत-कलैया-मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (३.४ कि.मि.) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजनाको आज मन्त्री यादवले शिलान्यास […]
एकडारामा पोषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ मंसिर १७, सोमवार महोत्तरीको एकडारा गाउँपालिकाको सभा हलमा सरोकारवालासंग पोषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता आइआरडिएस (irds) को फोकल पर्सन उमेश न्यौपानीले गरेको थियो। प्रमुख अतिथिको रुपमा एकडारा गाउँपालिकाको अध्यक्ष दीप नारायण मण्डल र विशिष्ट अतिथिकाे रुपमा उपाध्यक्ष महजबी खातुन तथा प्रमुख प्रशासकीय अधिकृत योगेश […]
पत्नी मानसिक रोगी रहेको डा. सी. के. राउतको आरोप।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०१, मंगलवार जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले आफ्नो श्रीमती मानसिक रूपले अस्वस्थ रहेको बताएको छ । राउतका अनुसार २०६९ सालदेखि नै पागलपनको उपचार भइराखेकोमा २०८१ साल वैशाखदेखि औषधी छोडदा श्रीमतीको मानसिक स्वास्थ्य नाजुक भएको तर उपचार गराउन नमानेको भन्दै उपचार गराइदिन माइतीपक्ष सहित सम्बन्धित निकायहरूलाई समेत हारगुहार […]