रेडमी नोट सिक्स – प्रो

वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५ स्याओमीले हृवाउ क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो नेपाली बजारमा ल्याएको छ । १९ः९ वट्च सहितको डिस्प्ले डुअल सेल्फी क्यामेरा र सुधारिएको रियर क्यामेराको सेटअप यस्मा रहेको छ । शक्तिशाली डुअल क्यामेरा सहितको स्मार्ट फोन रेडमी नोट फाइभ एआइले उपभोक्ताको विश्वास जितेको दावी स्थाओमी नेपालका कन्ट्री जनरले […]

स्काइवर्थसँग परिवार दंग

वर्षः ०१  | अङ्कः ०३ | कार्तिक २०७५ दशैं, तिहार र छठका अवसरमा स्मार्ट अप्लाइअन्सले ‘‘स्काइवर्थसँग परिवार दंग’ योजना ल्याएको छ । के एल दुगड अन्तरगतको समूहले स्काइवर्थसँग आकर्षक उपहार पाउनुहोस् नाराका साथ ल्याएको उक्त योजनामा ग्राहकले स्काइवर्थको ६५ क्यु थ्री र ५५ थ्री सिक्स मोडलको टेलिभिजन खरिदमा म्युजिक सिस्टम, वासिङ मेसिनको खरिदमा राइसकुकर र […]

फेरी आयो शिखरको पाडो भैंसी

वर्षः ०१ | अङ्क: ०३ | कार्तिक २०७५ ‘पाँडो किन्दा भैंसी उपहार’ आयोजना फेरि आएको छ । शिखर सुजको खरिदमा । नेपालीमाझ अत्याधिक  लोकप्रिय  जुत्ता  ब्राण्डको रूपमा स्थापित नाम हो – शिखर सुज । दशैं, तिहार छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै शिखर सुजको खरिदमा कार वम्पर उपहार योजना सार्वजनिक गरेको छ । जुत्ता चप्पल खरिद गर्ने […]

चुहावट रोक्न सिलिका सिमेन्ट

वर्षः ०१  | अङ्गः ०३ | कार्तिक २०७५ घर निर्माणलगायतको भौतिक पूर्वाधार निर्माणगर्दा पानीको चुहावट रोक्नलाई प्रयोग गर्ने सिमेन्टको रूपमा ख्यातिप्राप्त नाम हो – सिलिका सिमेन्ट एडमिक्सचर। बलियो निर्माण, पानी चुहावट रोक्न, चिरा पर्नबाट रोक्न, तातो हुनबाट जोगाउन र लामो समयसम्म टिकाउ हुने सिलिका सिमेन्ट जापनिज ब्राण्ड हो। मरुन ट्रेडिङ्क प्रा. लि.ले नेपालमा भित्राएको यो […]

यामाहाको “विजय यात्रा” योजना

वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ यामाहा मोटरसाइकल एवं स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता मोरङ्क अटो वक्र्सले दशैं र तिहारलाई लक्ष्य बनाउँदै “विजय यात्रा” योजना ल्याएको छ । यस अन्तर्गत यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरीद गर्दा ग्राहकले कम्तीमा ७ हजारदेखि १ लाखसम्म नगद रुपैया छुट पाउनेछन् । यसै योजना अन्तर्गत हरेक हप्ता हुने […]